Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
टोकियोमा एक दिवसीय ध्यान तथा आशिर्वचन कार्यक्रम हुने

टोकियोमा एक दिवसीय ध्यान तथा आशिर्वचन कार्यक्रम हुने

टोकियो - हेभन्ली-निर्वाणा पाथका प्रवर्तक तथा प्रेमबादी दर्शनका सूत्रधार नेपालका एक ख्यातीप्राप्त आध्यात्मिक गुरु माष्टर गड्याञ्जलको टोकियोमा एक दिवसीय ध्यान तथा आशिर्वचन कार्यक्रम ...
नेपाल सोलिडारिटी कपको फाइनलमा, किरण बने नायक, लाओस पराजित

नेपाल सोलिडारिटी कपको फाइनलमा, किरण बने नायक, लाओस पराजित

काठमाडौं – नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेर इतिहास रचेको छ । मलेसियाको नेगेरी रङ्गशालामा भएको सेमिफाइनल खेलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–० ले हराए...
राष्ट्रिय समस्या समाधान हुने गरी संविधान संशोधनः अध्यक्ष यादव

राष्ट्रिय समस्या समाधान हुने गरी संविधान संशोधनः अध्यक्ष यादव

काठमाडौँ – सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राष्ट्रिय समस्या समाधान हुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरिनुपर्ने बताउनुभएको छ । नेपाल संवत्...
प्रधानमन्त्री दाहालसँग भारतीय स्थल सेनाध्यक्षको भेट

प्रधानमन्त्री दाहालसँग भारतीय स्थल सेनाध्यक्षको भेट

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह सुहागले आज भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प...
२८ र २९ गते काठमाडौं र ललितपुरका केही ठाउँमा दिनभर वत्ती जाने

२८ र २९ गते काठमाडौं र ललितपुरका केही ठाउँमा दिनभर वत्ती जाने

काठमाडौं  – काठमाडौं र ललितपुरका केही ठाउँमा आइतबार र सोमबार बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । काठमाडौंको बानेश्वर सवस्टेशनको सर्किट ब्रेकर फेर्न...
एएफसी सोलिडारिटी कप : विमलको उत्कृष्ट गोल, नेपालद्वारा खेल १–१ को बराबरी

एएफसी सोलिडारिटी कप : विमलको उत्कृष्ट गोल, नेपालद्वारा खेल १–१ को बराबरी

काठमाडौं – मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले लाओससँग खेलिरहेको छ । मलेसियाको नेगेरी रङ्गशालामा खेल भइरहेको हो । अहिले दाेस्राे हाफकाे ...
कञ्चनपुरमा नुनको कृत्रिम अभाव, बढी मूल्यमा बेच्दै व्यापारी

कञ्चनपुरमा नुनको कृत्रिम अभाव, बढी मूल्यमा बेच्दै व्यापारी

कञ्चनपुर  – कञ्चनपुरको दोधाराचाँदनीमा नुनको कृत्रिम अभाव सिर्जना भएको छ । यातायातको सुविधा नहुँदा साल्ट ट्रेडिङ कर्पोरेसनले दोधाराचाँदनीमा नुन पुर्याउन नसक्दा स्थानीय बासिन्दा भारत...

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

काठमाडौँ – धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ ...

स्थानीय तह पुनः संरचनाको प्रस्ताव १९ जिल्लामा बाँकी

काठमाडौँ –  गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा १९ जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त हुन बाँकी छ । आयोगले कात...
केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुँदै

केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुँदै

काठमाडौँ – आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ ।मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७...
जातीय विविधता समृद्धि र एकताको आधार : ओली

जातीय विविधता समृद्धि र एकताको आधार : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय विविधतालाई समृद्धि र एकताको रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्र...
एएफसी सोलिडारिटी कपः  लाओसले नेपालविरुद्ध बराबरी गोल फर्कायो  (लाइभ भिडियो)

एएफसी सोलिडारिटी कपः लाओसले नेपालविरुद्ध बराबरी गोल फर्कायो (लाइभ भिडियो)

काठमाडौं  – सोलिडारिटी कपको सेमिफाइनलमा लाओसले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि अहिले अतिरिक्त समयको खेल चलिरहेको छ । खेलको १०४ ...
संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने : अध्यक्ष थापा

संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने : अध्यक्ष थापा

रुपन्देही –  राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले गर्न लागेको संविधान संशोधनमा पार्टीले रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । उहाँले संविधान संशोधनमा ढिलाइ गर्दा थप जटिलता ...
यो सरकारको सय दिन अर्थहिन : एमाले नेता ज्ञवाली

यो सरकारको सय दिन अर्थहिन : एमाले नेता ज्ञवाली

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको सय दिन अर्थहिन रहेको टिप्पणी गर्नुभएको छ । शनिबार रिपोर्ट...
आइएसको बरबरताः ४० जनालाई बिजुलीको पोलमा झुण्ड्यो

आइएसको बरबरताः ४० जनालाई बिजुलीको पोलमा झुण्ड्यो

इराक – संयुक्त राष्ट्रसंघले इराकको मोसुलमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको बरबरताको अर्को नमूना भेटिएको बताएको छ । आइएसले गएको मंगलबार मोसुलमा देशद्रोहको आरोपमा ४० जना नागर...
भारतीय नोट साट्न समस्या हुँदैन : अर्थमन्त्री

भारतीय नोट साट्न समस्या हुँदैन : अर्थमन्त्री

दाङ  – अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा रहेका भारतीय पाँच सय र एक हजार दरका नोट साट्न समस्या नहुने बताउनुभएको छ । प्रेस सेन्टरले दाङमा गरेको पत्रकार सम्मलेनमा उहाँले नेपाल र...
प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता, संविधान शंशोधनको बिषयमा छलफल

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता, संविधान शंशोधनको बिषयमा छलफल

काठमाडौं – संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिम रुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्...
‘मजदुरका समस्या समाधान गर्न सरकार गम्भीर छ’

‘मजदुरका समस्या समाधान गर्न सरकार गम्भीर छ’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको अखिल नेपाल ट्रेड...
‘महाभियोग प्रस्ताव पारित हुन्छ’

‘महाभियोग प्रस्ताव पारित हुन्छ’

पोखरा – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव पारित हुने बताउनुभएको छ । प्रेस सेन्टर...
तरुण दलको महाधिवेशन आजदेखि पोखरामा, भागबण्डा सहमति गराउने प्रयास

तरुण दलको महाधिवेशन आजदेखि पोखरामा, भागबण्डा सहमति गराउने प्रयास

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको आजदेखि पोखरामा महाधिवेशन हुँदैछ । करिब दश वर्षपछि हुन लागेको तरुण दलको महाधिवेशनका आज पार्टी सभापति शेरबहादुर देउवाले उद्घाट...