Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024
रुकुममा मिनि ट्रक दुर्घटना, दुई जनाको मृत्यु

रुकुममा मिनि ट्रक दुर्घटना, दुई जनाको मृत्यु

रुकुम – रुकुमको रुकुमकोट–९ को रातापहरामा मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएकोछ । काक्रीबाट रुकुमकोटका लागि छुटेको  बा १ ख ९६९१ नम्बरको मिनि ट्रक आइतबार बिहान दुर्घटना हुँद...
‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । पार्...
उर्जामन्त्रीको निर्देशन,‘प्राधिकरणलाई नाफामा जाने गरी काम गर्नुस’

उर्जामन्त्रीको निर्देशन,‘प्राधिकरणलाई नाफामा जाने गरी काम गर्नुस’

चितवन – ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा ल्याउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । धिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई आज निर्देशन दि...
विस्तृत शान्ति सम्झौताको एक दशक, महत्वपूर्ण बिषय ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौताको एक दशक, महत्वपूर्ण बिषय ज्यूँका त्यूँ

काठमाडौं – नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज दश वर्ष पूरा भएको छ । तर दश बर्षसम्म पनि शान्ति सम्झौतामा गरिएका कतिपय महत्वपूर्ण विषयहरु अहिले पन...
भारतः रेल दुर्घटनामा मृत्यु हुने संख्या ९६ पुग्यो (अपडेट)

भारतः रेल दुर्घटनामा मृत्यु हुने संख्या ९६ पुग्यो (अपडेट)

काठमाडौं – भारतको कानपुरमा रेल दुर्घटना हुँदा ज्यान जोनको संख्या ९६ पुगेको छ । आइतबार बिहान पटना–इन्दौर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर भएको दुर्घटना दुई सय भन्दा धे...
अङ्गीकृतलाई कार्यकारी पद दिने कुरा मिडियाको हल्ला मात्र : सभापति देउवा

अङ्गीकृतलाई कार्यकारी पद दिने कुरा मिडियाको हल्ला मात्र : सभापति देउवा

भीमदत्तनगर – नेपाली काँग्रेसमा सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुर शा...
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाईंदै

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाईंदै

काठमाडौं – आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस । सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मनाईंदैछ ।  बालश्रम, बालबालिका विरुद्ध हुने हिंसा, दुर्व्यवहार, स...
भारतमा रेल दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

भारतमा रेल दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

काठमाडौं – भारतमा आइतबार बिहान रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार करिब तीन बजे कानपुर नजिकै दुर्घटनाग्रस्त ...
नयाँ नियमावलीअनुसार बुधबारबाट लाइसेन्स परीक्षा

नयाँ नियमावलीअनुसार बुधबारबाट लाइसेन्स परीक्षा

काठमाडौं – दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा ८ मंसिरदेखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहित लाइसेन्स परीक्षा सुरु गर्न ल...
मंसिरभित्रै केन्द्रीय समितिलाई पूर्णता दिने देउवाको सोच, उपसभापतिमा विमलेन्द्र र महामन्त्रीमा पूर्णबहादुर ल्याउने दाउ

मंसिरभित्रै केन्द्रीय समितिलाई पूर्णता दिने देउवाको सोच, उपसभापतिमा विमलेन्द्र र महामन्त्रीमा पूर्णबहादुर ल्याउने दाउ

काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवा मंसिरभित्रै मनोनीत गर्न बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गर्ने निष्कर्षमा पुगेका छन । महाधिवेशन सम्पन्न भएको आठ महिना बितिसक्दा...
फागुन १९ देखि २० वर्ष पुराना गाडी चलाउन प्रतिबन्ध

फागुन १९ देखि २० वर्ष पुराना गाडी चलाउन प्रतिबन्ध

काठमाडौं – सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ । प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो । १८ ...
भारतले अघि सारेको प्रस्ताव भुटानी संसदबाट अस्वीकृत

भारतले अघि सारेको प्रस्ताव भुटानी संसदबाट अस्वीकृत

काठमाडौं – भुटानी संसदको माथिल्लो सदनले सार्क उपक्षेत्रीय यातायात सम्झौता अनुमोदन गर्न अस्वीकार गरेपछि भारतले अघि सारेको उक्त सम्झौताको भविष्य अन्यौलमा परेको छ ।  भारतले अघि बढा...
सहमति नजुटे पनि मंसिर ८ भित्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्नेे तयारी

सहमति नजुटे पनि मंसिर ८ भित्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्नेे तयारी

काठमाडौं – सरकारले संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चासँग सहमति नजुटे पनि मंसिर ८ गतेभित्रै संविधान संशोधनको विधेयक संसदमा दर्ता गराउने भएको छ । प्रमुख तीन दल र मधेसी मोर्चासँग मंस...
शान्ति मन्त्रालयका १० वर्षः द्वन्द्व पीडितको यकिन तथ्यांक छैन

शान्ति मन्त्रालयका १० वर्षः द्वन्द्व पीडितको यकिन तथ्यांक छैन

काठमाडौं – सशस्त्र द्वन्द्वमा होमिएको माओवादी शान्ति प्रक्रियामा फर्केपछि द्वन्द्वपछिका काम फत्ते गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयको स्थापना भएको एक दशक पुग्दैछ । एक दशकको अन...
मधेस प्रदेशमा बस्न चाहदैनन् विवादित जिल्लाका वासिन्दा

मधेस प्रदेशमा बस्न चाहदैनन् विवादित जिल्लाका वासिन्दा

काठमाडौं – पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए पनि यस मागको प्रभाव स्थानीय स्तरमा ...
हिउँदमा ‘शून्य लोडसेडिङ’, भारत २ सय ५० मेगावट विजुली दिन सहमत

हिउँदमा ‘शून्य लोडसेडिङ’, भारत २ सय ५० मेगावट विजुली दिन सहमत

काठमाडौं – अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारतबाट थप दुई सय ५० मेगावाट विजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र...
टेबलटेनिसको विकासमा सरकार लाग्छ : प्रधानमन्त्री

टेबलटेनिसको विकासमा सरकार लाग्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले टेबलटेनिस खेलको विकास र विस्तारका लागि सरकारको तर्फबाट महत्वपूर्ण कार्ययोजनाका साथ काम अगाडि बढाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय ...
राप्रपा नेपालको केन्द्रीय कार्य समितिको पूर्ण बैठक स्थगित

राप्रपा नेपालको केन्द्रीय कार्य समितिको पूर्ण बैठक स्थगित

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भोलिदेखि पोखरामा हुने भनिएको केन्द्रीय कार्य समितिको पूर्ण बैठक स्थगित भएको छ । यही मङ्सिर ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीक...
जापानी टोलीमाथि नेपालको जित, नवयुगको विजयी गोल

जापानी टोलीमाथि नेपालको जित, नवयुगको विजयी गोल

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमसँगको च्यारिटी खेल १-० गोल अन्तरले जितेको छ ।  नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अ...
संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ : नेता पुन

संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ : नेता पुन

उर्लाबारी – नेकपा ( माओवादी केन्द्र )का नेता वर्षमान पुुनले आगामी मङ्सिर ७ वा ८ गते संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताउनुभएको छ । मोरङको उर्लाबारीमा आज अयाोजित कार्यकर्त...