Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024
संविधान संशोधनका नाममा भ्रम फैलाउन खोजिएको छ : नेपाल

संविधान संशोधनका नाममा भ्रम फैलाउन खोजिएको छ : नेपाल

नेपालगन्ज – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताउनुभएको छ । प्रेस चौतारी, बाँकेशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहा...
प्रधानमन्त्री दाहालबाट सचिवहरूलाई कडा निर्देशन

प्रधानमन्त्री दाहालबाट सचिवहरूलाई कडा निर्देशन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपछिको पुनःनिर्माणलगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएको भन्दै आज कडा निर्देशन दिनुभएको छ । प्रधानमन्त्री त...
सूचनाको हक कार्यान्वयन भएमात्र सुशासन, विकास र समग्र लोकतन्त्रको सुदृढ : प्रधानमन्त्री

सूचनाको हक कार्यान्वयन भएमात्र सुशासन, विकास र समग्र लोकतन्त्रको सुदृढ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भएमात्र सुशासन, विकास र समग्र लोकतन्त्र सुदृढ हुने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्याल...
टोकियोमा निधन भएका रोकामगरको अन्त्येष्टि, प्राप्त सहयोगबाट बचेको रकम छोरीको पढाइमा खर्च गरिने

टोकियोमा निधन भएका रोकामगरको अन्त्येष्टि, प्राप्त सहयोगबाट बचेको रकम छोरीको पढाइमा खर्च गरिने

टोकियो - अकस्मात निधन भएका शिवराज रोकामगरको टोकीयोमा दाहसंस्कार गरिएको छ । विद्यार्थी भिषामा जापान आइ अध्ययन गर्दै गरेका रोल्पाका शिवराज रोकामगरको गत सेप्टेम्बर १८ मा निधन भएको...
बौद्धनाथ सर्वसाधारणका लागि मङ्गलबारदेखि खुल्ने, भोली उद्घाटन

बौद्धनाथ सर्वसाधारणका लागि मङ्गलबारदेखि खुल्ने, भोली उद्घाटन

काठमाडौं - बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि मङ्गलबारदेखि खुला गर्ने भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले...
माओवादी केन्द्रको राष्ट्रिय भेला स्थानीय तहको चुनावपछि, पोलिटव्यूरो बैठक मंसिर ११ र १२ गते

माओवादी केन्द्रको राष्ट्रिय भेला स्थानीय तहको चुनावपछि, पोलिटव्यूरो बैठक मंसिर ११ र १२ गते

काठमाडौं - नेकपा माओवादी केन्द्रले पोलिटव्यूरो बैठक मंसिर ११ र १२ गतेका लागि बोलाएको छ । आज बसेको केन्द्रीय कार्यालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टी अध्यक्ष प्रचण्डको नि...
दैनिक दुई करोडको भारु कारोबार बन्द

दैनिक दुई करोडको भारु कारोबार बन्द

गौशाला - भारतमा ५०० र १००० हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक दुई करोड भारतीय रुपैयाँको कारोबार बन्द भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाल...
भारत रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो, अझ बढ्नसक्ने अनुमान

भारत रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो, अझ बढ्नसक्ने अनुमान

नयाँदिल्ली - भारतको उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३३ पुगेको भारतीय प्रहरीले जनाएको छ । यस दुर्घटनामा अन्य २०० भन्दा बढी रेलयात्री घाइते भ...
‘दाहाल नयाँ राजा’

‘दाहाल नयाँ राजा’

काठमाडौं - क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ राजाको रूपमा उदाएको बताएका छन्। शान्तिसम्झौता गलत ढंगले भएकाले दाहाल संस...
मन्त्रीको भ्रमण टोलीमा मिसाएर बेलायत पठाइदिने भन्दै लाखौं रुपैयाँ च्वाम

मन्त्रीको भ्रमण टोलीमा मिसाएर बेलायत पठाइदिने भन्दै लाखौं रुपैयाँ च्वाम

काठमाडौं - मन्त्रीको भ्रमण टोलीमा मिसाएर बेलायत पुर्‍याइदिने आश्वासन पाएपछि पर्वत शंकरपोखरीका विनोद सेवाले २९ लाख रुपैयाँ बुझाए । काठमाडौं, कपनका सन्तोष कटवालले पनि उसैगरी अमेर...
संघीयतालाई ‘एक्टिभेट’ गर्न प्रदेश प्रमुख नियुक्तिको तयारी

संघीयतालाई ‘एक्टिभेट’ गर्न प्रदेश प्रमुख नियुक्तिको तयारी

काठमाडौं - संघीयता कार्यान्वयनको प्रत्यक्ष अनुभूत हुने गरी सरकार संघ र प्रदेश संरचना बनाउने तयारीमा जुटेको छ । मुख्यसचिवको संयोजकत्वमा गठित संघीयता कार्यान्वयन तथा प्रशासन पुन...
संसद बैठक नौ दिन धकेल्दै सभामुख घर्ती विदेशतिर, सांसदहरूको विरोध

संसद बैठक नौ दिन धकेल्दै सभामुख घर्ती विदेशतिर, सांसदहरूको विरोध

काठमाडौं - व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीवि...
‘रसुवागढी नाका जानुुस्, चीन र नेपालबीचको फरक हेर्नुस्’

‘रसुवागढी नाका जानुुस्, चीन र नेपालबीचको फरक हेर्नुस्’

काठमाडौं - रसुवा जिल्लाको रसुवागढी सीमा नाकामा चीनतर्फ आकर्षक शैलीमा निर्माण गरिएको अध्यागमनको कार्यालय छ भने नेपालतर्फ सामान्य टिनको छानोमा राष्ट्रिय झण्डा फहराइरहेको छ । नेप...
शान्ति मन्त्रालय पुनसंरचना गर्नु पर्ने अधिकांश पूर्वमन्त्रीको धारणा

शान्ति मन्त्रालय पुनसंरचना गर्नु पर्ने अधिकांश पूर्वमन्त्रीको धारणा

काठमाडौं - दिगो शान्ति स्थापनाका लागि काम गर्न स्थापना गरिएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयको पुनसंरचना गरिनुपर्नेमा अधिकांश पूर्वमन्त्रीहरुले जोड दिएका छन् । मन्त्रालयले आ...
दुई राप्रपाबीचको एकता घोषणासभा आज

दुई राप्रपाबीचको एकता घोषणासभा आज

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकता घोषणा आज हुने भएको छ । लामो समयदेखि हुने भन्दै आएको एकता आज हुन लागेको हो । घोषणा सभालाई...
महाअभियोग प्रस्तावमाथिको छलफल डेढ हप्ता लम्बियो

महाअभियोग प्रस्तावमाथिको छलफल डेढ हप्ता लम्बियो

काठमाडौं  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग सम्बन्धी प्रस्तावमा छलफल डेढ हप्ताका लागि स्थगित भएको छ । महाअभियोग प्रस्तावमाथिको छ...
लोकमानविरुद्धको महाअभियोग प्रस्ताव उपसमितिमा पठाउने तयारी

लोकमानविरुद्धको महाअभियोग प्रस्ताव उपसमितिमा पठाउने तयारी

काठमाडौं  – ब्यवस्थापिका संसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग सम्बन्धी प्रस्ताव आइतबार महाअभियोग सिफारिस उपसमितिमा पठाउने तयारी गरेको ...
सांसदको सुविधासम्बन्धी विधेयक स्वीकृत

सांसदको सुविधासम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको छ । कानुन, न्याय तथा ...
जापानको नागोयामा नेपालीले खोलेको सुपरमार्केटमा ग्राहकको भिड

जापानको नागोयामा नेपालीले खोलेको सुपरमार्केटमा ग्राहकको भिड

टोकियो – जापानको नागोयामा नेपालीले पहिलो पटक खोलेको सुपरमार्केटमा ग्राहकको भिड बढ्दै गएको छ । करिब ८ करोडको लगानीमा मार्केट सञ्चालन गरिएको बताइएको छ । टेडिग व्यवसायबाट फड्को मार्दे...
सूर्य कर्पोरेसनले जापानभर र्आेकिङ भिजा सम्बन्धी सेमिनार गर्दै

सूर्य कर्पोरेसनले जापानभर र्आेकिङ भिजा सम्बन्धी सेमिनार गर्दै

टोकियो – जापानमा रहेको नामचिन कम्पनी सूर्य कर्पोरेसनले भर्खरै नयाँ, आर्कषक तथा अत्यावश्यक प्याकेज सार्वजनिक गरेको छ । प्रत्येक सहरमा २ दिन चल्ने सेमिनार शनिवार र आइतबार बिहान १० बज...