Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024
एउटा सिटामोलको लागि एक दिन पैदल हिँड्नुपर्छ

एउटा सिटामोलको लागि एक दिन पैदल हिँड्नुपर्छ

जाजरकोट – जिल्लाका दुर्गम भेगका स्थानीय सिटामोल लिन स्वास्थ्य संस्था पुग्न एक दिन हिँड्न बाध्य छन् । भौगोलिक विकटताका कारण सामान्य रोगको उपचार पनि स्थानीयलाई सहज छैन । पायक पर्न...
गोप्य रूपमा ३३४ पम्पलाई अनुमति

गोप्य रूपमा ३३४ पम्पलाई अनुमति

काठमाडौं – नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ । व्यवसायीको प्रभावमा निगम व्यवस्...
प्रहरीभित्रका बाघ थापा भन्छन्,‘अब खुला आकाशमा जाँदैछु’

प्रहरीभित्रका बाघ थापा भन्छन्,‘अब खुला आकाशमा जाँदैछु’

काठमाडौं – नेपाल प्रहरीमा सामान्यतः अवकाश पाउनु एक वर्षअघि कुनै पनि प्रहरी अधिकृतलाई युनिट इन्चार्ज दिइँदैन । अवकाश पाउने प्रहरी अधिकृतले प्रधान कार्यालयमै बसेर कार्यालयकै काम गर्न...
पुष्पकमल दाहाल ‘गरिब प्रधानमन्त्री’ !

पुष्पकमल दाहाल ‘गरिब प्रधानमन्त्री’ !

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल सहित सरकारका मन्त्रीहरुले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको नाममा छ – तीन तोला सुन र पत्नीका नाममा भरतपुरमा एक कट्ठा जमिन । दा...
४ महिना समय राखेरमात्रै चुनावको मिति घोषणा गर्न अायोगको सुझाव

४ महिना समय राखेरमात्रै चुनावको मिति घोषणा गर्न अायोगको सुझाव

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक ऐन–कानुन निर्माणपछि कम्तीमा ४ महिनाको समय राखेरमात्रै चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । सरकारले चुनावको मिति घोष...
नेपाल र आइएलओको सहकार्य ५० वर्षमा

नेपाल र आइएलओको सहकार्य ५० वर्षमा

काठमाडौँ – नेपाल सरकार र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)बीच सहकार्य भएको ५० वर्ष पुगेका अवसरमा आज काठमाडौँमा विशेष समारोहको आयोजना गरियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त...
स्वास्थ्यमन्त्री गगन शेयरका धनी, नगद ९ हजार मात्र !

स्वास्थ्यमन्त्री गगन शेयरका धनी, नगद ९ हजार मात्र !

काठमाडौं – प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री गगन थापा शेयरका धनी देखिनुभएको छ । उहाँले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा आफ्नो, छोरीहरु, श्रीमतीका साथै बुबा र आमाका नाममा ४५ बढी कम्...
अर्थमन्त्री महराको सम्पत्ति ८० हजार नगद

अर्थमन्त्री महराको सम्पत्ति ८० हजार नगद

काठमाडौं  – देशको सबै आयव्यको हिसाब राख्ने र खर्चका लागि राज्यका अरु निकायलाई अनुमति दिने अर्थमन्त्री कृष्णबहादुर महरासँग करोडौं सम्पति होला भन्ने धेरैलाई लाग्न सक्छ । तर, धेरैले स...
सञ्चार मन्त्री कार्कीसँग ५० लाख नगद

सञ्चार मन्त्री कार्कीसँग ५० लाख नगद

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सार्वजनिक गरिएको सम्पत्ति विवरण...
गृहमन्त्री निधिसँग ६० तोला सुन, १५० तोला चाँदी

गृहमन्त्री निधिसँग ६० तोला सुन, १५० तोला चाँदी

काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरुको सम्पति विवरण बुधबार सार्वजनिक गरिएको छ । धनुषाको नगराईन गाविस–२ स्थायी घर भएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द...
सवारी चालक अनुमतिको काम अब सल्लाघारीबाट पनि

सवारी चालक अनुमतिको काम अब सल्लाघारीबाट पनि

काठमाडौं  – यातायात व्यवस्था विभागले भक्तपुरको सल्लाघारीमा पुुस ३ गतदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय खोल्ने भएको छ । कार्यालय स्थापनाका लागि घर...
प्रधानमन्त्री दाहालको सम्पत्ति जम्मा ३ तोला सुन

प्रधानमन्त्री दाहालको सम्पत्ति जम्मा ३ तोला सुन

काठमाडौं  – प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्...
संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा

संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा

चितवन – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुनसक्ने भएकाले पुरानै संरचनामा निर्वाचन गर्ने तयारी थालिएको बताउनुभएको छ । नेपाल महिला...
राष्ट्रिय अखण्डता र एकतालाई केन्द्रमा राख्नुपर्छ : अध्यक्ष थापा

राष्ट्रिय अखण्डता र एकतालाई केन्द्रमा राख्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता र एकतालाई केन्द्रमा राखेर सङ्गठन सुदृढीकरण गर्नुपर्ने बताउनुभएको छ । पार्टीका नवनियुक्त पद...
एमालेलाई संसद् अवरुद्ध नगर्न गृहमन्त्रीको आग्रह

एमालेलाई संसद् अवरुद्ध नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई संसद् अवरुद्ध नगर्न आग्रह गर्नुभएको छ । महिला, कानुन र ...
ओली र बिजुक्छेबीच भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति

ओली र बिजुक्छेबीच भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ । देशको समसा...
काठ काट्नसमेत पाएनन् भूकम्पपीडितले

काठ काट्नसमेत पाएनन् भूकम्पपीडितले

सोलुखुम्बु – पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको लगत पुनः मूल्याङ्कन नगर्दा सोलुखुम्बुका भूकम्पपीडितले काठ काट्न समेत पाएका छैनन् । भूकम्पपीडतलाई ९० प्रतिशत छुटमा काठ उपलब्ध ग...
राष्ट्रिय मुद्दामा तीन दलको सहमति आवश्यक : अध्यक्ष गच्छदार

राष्ट्रिय मुद्दामा तीन दलको सहमति आवश्यक : अध्यक्ष गच्छदार

विराटनगर – मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज ...
उसको बोलीमात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो !

उसको बोलीमात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो !

खोटाङ – घरको पेटीमा गुन्गुनाउँदै गरेकी एक वृद्धाको आवाज सुनिन्थ्योे, ‘त्यसको बोली मात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो !’ उनी आँखाभरि आँसु पारेर भन्दै थिइन् “पैसा कमाएर आमाबुबाको दुःख...
अमेरिकाले साउदी अरबलाई हतियार बिक्रीमा कम गर्ने

अमेरिकाले साउदी अरबलाई हतियार बिक्रीमा कम गर्ने

अमेरिका – अमेरिकाले यमनमा गरिएको हवाई आक्रमणबाट सर्वसाधारण मारिएको भन्दै साउदी अरबलाई सिमित हतियार बिक्री गर्ने जनाएको छ । राष्ट्रपति बाराक ओबामाको प्रशासनले हवाई आक्रमणमा त...