Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024
सबैले मर्यो भनेका पुष्कल शर्मा, म मरेको छैन भन्दै आए (भिडियो सहित )

सबैले मर्यो भनेका पुष्कल शर्मा, म मरेको छैन भन्दै आए (भिडियो सहित )

काठमाडौं – गायक पुस्कल शर्माले केही समय अगाडी आफू मरेको एउटा गित बजारमा ल्याउनुभएको थियो । उहाँले सपनामा आफैं मरेको देखेपछि त्यसलाई गित बनाएर बजारमा पठाउनुभयो । बजारमा आएलग्त्तै वि...
कतारबाट फर्केर पाखोमा पैसा फलाउँदै केशरबहादुर

कतारबाट फर्केर पाखोमा पैसा फलाउँदै केशरबहादुर

मोरङ – मोरङको वारङ्गी–६ कुम्लेटारका ४१ वर्षीय केशरबहादुर खड्काले सात वर्ष कतारमा पसिना बगाउनुभयो । सात वर्ष कतार बसे पनि आम्दानी सोचे जस्तो भएन । भ्याकु अपरेटर काम गर्नुभएका उहा...
न्यायमा पहुँच पुर्याउन सरकारी वकिलको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

न्यायमा पहुँच पुर्याउन सरकारी वकिलको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायमा पहुँच नपुगेका समुदायलाई न्याय दिलाउन सरकारी वकिलको महत्वपूर्ण योगदान हुने बताउनुभएको छ । महान्यायाधीवक्ताको कार्यालय नेपा...
पूर्वी पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना

पूर्वी पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना

काठमाडौं  – पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा शुक्रबार हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पूर्वमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वी पहाडी क्षेत्रको एक दुई ठा...
लोकमानले भने, पक्राउ परेकालाई कारबाही नगरी छोड्दिनु

लोकमानले भने, पक्राउ परेकालाई कारबाही नगरी छोड्दिनु

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार आफूलाई दुव्र्यवहार गर्ने दुई युवालाई रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । ...
नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मलेन काठमाडौंमा

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मलेन काठमाडौंमा

काठमाडौं – नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । काठमाडौको राष्ट्रिय सभागृहमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन ...
कार्कीमाथि दुव्र्यबहार गर्ने अभियुक्तलाई ७ दिन हिरासतमा राख्न म्याद थप

कार्कीमाथि दुव्र्यबहार गर्ने अभियुक्तलाई ७ दिन हिरासतमा राख्न म्याद थप

काठमाडौं – अख्तियार दुरुपयोग अुनसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि दुव्र्यबहार गर्ने दुई अभियुक्तमाथि प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धान सुरु गरेको छ । ...
एमालेले तराई र पहाडबीच विखण्डन निम्त्याउन खोज्यो : देउवा

एमालेले तराई र पहाडबीच विखण्डन निम्त्याउन खोज्यो : देउवा

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालले तराई र पहाडबीच क्षेत्रीय विखण्डन निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ ।  नेपाली काँग्रेसका कोषाध्यक्षहरुको राष्...
किसुनजीको ९३ औँ जन्मजयन्ती मनाईंदै

किसुनजीको ९३ औँ जन्मजयन्ती मनाईंदै

काठमाडौं – नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।  ललितपुरको बाँडे गाउँस्थित आश्रममा उहा...
राजधानीमा ‘मेट्रो रेल’: यही बर्ष काम सुरु

राजधानीमा ‘मेट्रो रेल’: यही बर्ष काम सुरु

काठमाडौं – सरकारले राजधानीमा मेट्रो रेल सञ्चालनको तयारी स्वरुप चालू अवधिमै काम सुरु गर्ने बताएको छ । मुलुकभर सञ्चालन गर्न लागिएको रेल सञ्जालको काम द्रुत गतिमा अघि बढाउने विषयमा समे...
सातौँ राष्ट्रिय खेलकुद आजदेखि, ३ हजार ९७२ खेलाडी सहभागिता रहने

सातौँ राष्ट्रिय खेलकुद आजदेखि, ३ हजार ९७२ खेलाडी सहभागिता रहने

काठमाडौं – सातौँ राष्ट्रिय खेलकुद आजदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ । एक हप्तासम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका ला...
सर्वोच्चमै लोकमान कार्कीलाई यसरी दलियो कालोमोसो

सर्वोच्चमै लोकमान कार्कीलाई यसरी दलियो कालोमोसो

काठमाडौं – सर्वोच्च अदालत परिसर सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छक्याउँदै बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दलिएको छ ...
क्यानसरको शंकाले १० वर्षदेखि गोठको बास

क्यानसरको शंकाले १० वर्षदेखि गोठको बास

काठमाडौं – हाँडीखोला ४ झुल्याङकी माइलीमाया स्याङतान १० वर्षदेखि परिवारसँग छुट्टिएर गोठमा बसिरहेकी छन । उनको गालामा आएको घाउ फैलिँदै गएपछि क्यानसरको शंकामा गोठमा बस्न थालेकी हुन् । ...
दरवार हत्याकाण्डबारे मन्त्रिपरिषदमा छलफल

दरवार हत्याकाण्डबारे मन्त्रिपरिषदमा छलफल

काठमाडौं – तत्कालिन राजा वीरेन्द्रको वंश नाश हुनेगरी भएको हत्याकाण्डबारे मन्त्रिपरिषदमा छलफल भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक प्रक्रियाप्रति कटाक्ष गर्दै वि...
घरमै बसेर लाइसेन्सको आवेदन

घरमै बसेर लाइसेन्सको आवेदन

काठमाडौं – लाइसेन्स आवेदनका लागि कार्यालय नपुगी अनलाइनबाटै फारम भर्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ । ‘सेवाग्राहीको सास्तीलाई ध्यान दिई अनलाइन आवेदन लिने तयारी गरेका हौं’ ...
इन्धनको मूल्यबृद्धि स्थगन गर्न निर्देशन

इन्धनको मूल्यबृद्धि स्थगन गर्न निर्देशन

काठमाडौं – संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति मातहतको हित सम्बन्ध उपसमितिले इन्धनको मूल्य स्थगन गर्न आयल निगमलाई निर्देशन दिएको छ । आयल निगमले आफैले बनाएको कार...
अख्तियारबाट निलम्बित कार्कीलार्इ सर्वोच्चमै कालोमोसो

अख्तियारबाट निलम्बित कार्कीलार्इ सर्वोच्चमै कालोमोसो

काठमाडौं, पुस ७ – वयानका लागि सर्वोच्च अदालत पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई अदालत भित्रै कालोमोसो दलिएको छ । कालोमोसो दलिएको नौ म...

आइजिपी कपको उपाधि प्रहरी स्कुललाई

काभ्रेपलाञ्चोक – नेपाल प्रहरी स्कुल साँगामा जारी २४अाैँ आइजिपी रनिङ ट्रफी फुटबलको उपाधि आयोजक नेपाल प्रहरी स्कुल साँगाले हात पारेको छ । प्रहरी स्कुलले ललितपुरको लिटल एन्जेल्स बोर्...
बूढीगण्डकीको मुआब्जा बाँड्न र पुनःस्थापना गर्न संयोजक चयन गर्ने

बूढीगण्डकीको मुआब्जा बाँड्न र पुनःस्थापना गर्न संयोजक चयन गर्ने

काठमाडौं - सरकारले बूढीगण्डकी जलविद्युत आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइको संयोजक चयन गर्ने भएको छ । ऊर्जा ...
संसद बैठक पुस १०मा बस्ने गरि स्थगित

संसद बैठक पुस १०मा बस्ने गरि स्थगित

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक पुनः स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर स्थगित गरेकी हुन् । संविधान संशोधन प्र...