Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024
दुर्घटनाग्रस्त विमानका सबै यात्रुको मृत्यु, रुसमा सोमबार राष्ट्रिय शोक मनाउने

दुर्घटनाग्रस्त विमानका सबै यात्रुको मृत्यु, रुसमा सोमबार राष्ट्रिय शोक मनाउने

मस्को - ब्ल्याक सीमा दुर्घटना भएको रुसी विमानका सबै यात्रुको मृत्यु भएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार विमानमा सवार ९२ जना कै मृत्यु भएको हो । उक...
सङ्खुवासभा काँग्रेस सभापतिमा गोलाप्रथा गर्दा श्रेष्ठ विजयी

सङ्खुवासभा काँग्रेस सभापतिमा गोलाप्रथा गर्दा श्रेष्ठ विजयी

काठमाडौ - नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला समितिको सभापतिमा गोला प्रथाबाट दिपीनकुमार श्रेष्ठ चयन हुनुभएको छ । विसं २०७२ माघ २५ गते भएको सङ्खुवासभा काँग्रेस जिल्ला कार्यसमितिक...
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई खेलाडी घाइते

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई खेलाडी घाइते

झापा - सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जुडोका दुई खेलाडी घाइते भएका छन् । धुलाबारीस्थित पासाङल्हामु हलमा खेल्ने क्रममा सुदूरपश्चिमका खेलाडी घाइते भएका हु...
सडक विस्तार विरुद्ध जोरपाटीमा प्रदर्शन, तीन दर्जन बढी प्रहरी नियन्त्रणमा

सडक विस्तार विरुद्ध जोरपाटीमा प्रदर्शन, तीन दर्जन बढी प्रहरी नियन्त्रणमा

काठमाडौं - कानुन विपरीत सडक फराकिलो पार्न खोजेको भन्दै प्रदर्शन गर्ने तीन दर्जन व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जोरपाटी– सुन्दरीजल सात किमी सडक केन्द्रबाट दुबैतिर ११...
अबको पत्रकारिता आर्थिक बहसमा केन्द्रित गर्ने धमलाको उदघोष

अबको पत्रकारिता आर्थिक बहसमा केन्द्रित गर्ने धमलाको उदघोष

टोकियो - रिपोर्टर्स क्लव नेपालका अध्यक्षसमेत रहेका पत्रकार ऋषि धमलाले अब आफ्नो पत्रकारिता आर्थिक बहसमा केन्द्रित हुने उदघोष गरेका छन् । हिमालयन टेलिभिजन, न्यूज ट्वान्टी फोर लगाय...
काठमाडौंमा एमालेले विशाल जनप्रदर्शन गर्ने

काठमाडौंमा एमालेले विशाल जनप्रदर्शन गर्ने

काठमाडौं - नेकपा (एमाले)ले विपक्षी नौ दलसहित यही पुस २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनको तयारीका लागि आफ्ना जनसङ्गठनलाई निर्देशन दिएको छ । एमालेको केन्द्रीय कार्यालय, धूम्र...
‘गौ’ हत्या विरोधमा सुदूरपश्चिम बन्द

‘गौ’ हत्या विरोधमा सुदूरपश्चिम बन्द

कैलाली - ‘गौ’ (गाई) हत्या गरिएको भन्दै त्यसको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका हिन्दूवादी संघसंस्थाले सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान गरेका छन् । बन्दको प्रभा...
हराइरहेको रुसी विमानको भग्नावशेष भेटियो (अपडेट)

हराइरहेको रुसी विमानको भग्नावशेष भेटियो (अपडेट)

काठमाडौं – ९१ यात्रु सवार रुसी सेनाको विमानको भग्नावशेष ’ब्ल्याक सी’ मा भेटिएको रुसी सञ्चारमाध्यमलाई उदृत गर्दै बिबिसीले जनाएको छ । सोचीस्थित विमानस्थलबाट उडेको केही समयपछि नै उक्त...
तत्काल स्थानीय निकायको चुनाव मिति घोषणा गर्न काँग्रेसको आग्रह

तत्काल स्थानीय निकायको चुनाव मिति घोषणा गर्न काँग्रेसको आग्रह

काठमाडौं – स्थानीय निकायको चुनावको मिति तत्काल घोषणा गर्न नेपाली काँग्रेसले सरकारसँग आग्रह गर्ने भएको छ । आज बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको काँग्रेस पदाधिकारीको बैठकल...
९१ यात्रु बोकेको रसियन विमान बेपत्ता

९१ यात्रु बोकेको रसियन विमान बेपत्ता

काठमाडौं – ९१ यात्रु बोकेको रसियन विमान बेपत्ता भएको छ ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ८३ यात्रु र ८ जना चालक दलका सदस्यसहितको विमान सम्पर्क विहिन भएको रसियन रक्षा मन्...
सातौँ राष्ट्रिय खेलकुदः जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

सातौँ राष्ट्रिय खेलकुदः जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने न...
स्वास्थ्य संस्थाहरुमा औषधिको चरम अभाव, बिरामी रित्तो हात फर्कन वाध्य

स्वास्थ्य संस्थाहरुमा औषधिको चरम अभाव, बिरामी रित्तो हात फर्कन वाध्य

कञ्चनपुर – औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका स्वास्थ्य चौकी र अस्पतालमा औषधिको चरम अभाव देखिएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने औषधिको दुई महिनादेखि अभाव भएको हो । ...
चर्चित कलाकारको साथमा जापानको योकोहामा ‘न्यू ईयर म्यूजिकल नाईट’ हुँदैं

चर्चित कलाकारको साथमा जापानको योकोहामा ‘न्यू ईयर म्यूजिकल नाईट’ हुँदैं

टोकियो – अंग्रेजी नयाँ वर्षको अवसरमा जापानको योकोहामा ‘न्यू ईयर म्यूजिकल नाईट २०१७’ हुने भएको छ । सनराईज कर्पोरेशन र स्पाईस गार्डेनको संयुक्त प्रस्तुती रहने म्यूजिकल नाईटमा नेपा...
प्रधानमन्त्रीले दिए क्रिसमसको शुभकामना

प्रधानमन्त्रीले दिए क्रिसमसको शुभकामना

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख...
आज क्रिसमस मनाइँदै

आज क्रिसमस मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवका अवसरमा आज देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार १६ वर्षअघि जेरुसेल...
पूर्वराजालाई प्रधानमन्त्रीको धम्कीः ‘धेरै नबोले हुन्छ, जति बोल्यो त्यती दुःख पाइन्छ’

पूर्वराजालाई प्रधानमन्त्रीको धम्कीः ‘धेरै नबोले हुन्छ, जति बोल्यो त्यती दुःख पाइन्छ’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न सुझाव दिदैं दरबार हत्याकाण्डको छानविन गरेर सत्यतथ्य बाहिर ल्याउने भन्दै घुमाउरो भाषामा ...
१२ वर्षपछि चुनबाङ पुगेका प्रधानमन्त्री किन बने भावुक ?

१२ वर्षपछि चुनबाङ पुगेका प्रधानमन्त्री किन बने भावुक ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल १२ वर्षपछि रुकुमको चुनबाङ पुगे । रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवम् जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहाल...
उपत्यकामा ढलको पानीले नुहाउने व्यवस्था

उपत्यकामा ढलको पानीले नुहाउने व्यवस्था

काठमाडौं – उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाईने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) ले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्...
डाक्टरको पीडाः समान सेवा तर असमान तलब

डाक्टरको पीडाः समान सेवा तर असमान तलब

काठमाडौं – त्रिभुवन विश्व विद्यालय शिक्षण अपताल र कान्ति बाल अस्पताल, महराजगञ्जको कम्पाउण्ड एउटा बाटोले मात्र छुट्याउँछ ।  सँगै रहेका यी दुई अस्पतालमा कार्यरत एउटै तहका डाक्टरले...
प्राधिकरणमा बस्नै मान्दैनन उच्च कर्मचारी

प्राधिकरणमा बस्नै मान्दैनन उच्च कर्मचारी

काठमाडौं – पुनर्निर्माण प्राधिकरणका दुई जना सहसचिवको सरुवा भएको छ । यो सरुवासँगै प्राधिकरणमा उच्च तहका कर्मचारी केही समय आउने र सरुवा हुने क्रम बढको छ । सामान्य प्रशासन मन्त्राल...