Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024
इन्द्रचोक स्थित मखनगल्लीमा आगलागी, निभाउने प्रयास जारी

इन्द्रचोक स्थित मखनगल्लीमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौं - राजधानीको व्यस्त इन्द्रचोक बजार क्षेत्रमा आगलागी भएको छ। मखनगल्लीस्थित कपडा पसल रहेको घरको चौथो तलाबाट आगो सुरु भएको थियो । स्थानीयका अनुसार करीब दुई बजे सुरु भएको ...
शोक प्रस्ताव पारित गरेपछि संसद बैठक स्थगित

शोक प्रस्ताव पारित गरेपछि संसद बैठक स्थगित

काठमाडौं - व्यवस्थापिका–संसदको बैठक बुधबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । लगातार अवरुद्ध हुँदै आएको संसद बैठक मंगलबार पनि पूर्वसभासद बुद्धरत्न सायमिको निधनप्...
गौ हत्याको विरोधमा मध्यपश्चिम बन्द

गौ हत्याको विरोधमा मध्यपश्चिम बन्द

काठमाडौं – ‘गौ’ हत्याको विरोध गर्दै हिन्दू जागरण युवा संघ नेपाल लगायतका हिन्दूवादी संघ संस्थाले मंगलबार मध्यपश्चिमका जिल्लामा बन्द आह्वान गरेका छन । बन्दको प्रभाव बाँके, बर्दिया...
राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले सत्ता साझेदार र मोर्चासँग छलफल गर्दै

राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले सत्ता साझेदार र मोर्चासँग छलफल गर्दै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार सत्ता साझेदार र मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्ने हुनुभएको छ । राजनीतिक गतिरोध अन्त्यका विषयमा दिउँसो ३ बजे बालुवाटारमा कांग...
सातौँ राष्ट्रिय खेलकुद: बक्सिङमा सेनाको वर्चस्व कायमै

सातौँ राष्ट्रिय खेलकुद: बक्सिङमा सेनाको वर्चस्व कायमै

झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मेची रङ्गशालामा सोमबार राति सम्पन्न बक्सिङमा नेपाली सेनाले वर्चस्व कायमै राखेको छ । सेनाका पाँच खेलाडी फाइनल पुगेका छन् भने विभाग...
बस दुर्घटनामा एकको मृत्यु, २६ जना घाइते

बस दुर्घटनामा एकको मृत्यु, २६ जना घाइते

चितवन – चन्डिभञ्ज्याङ गाविस–६ कालीखोलामा गएराति रात्रिबस खस्दा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय चितवनक...
‘प्याकेजमै डिल’ गर्ने प्रस्तावमा एमालेको ठाडै प्रतिकार, बैठक बिनानिष्कर्ष

‘प्याकेजमै डिल’ गर्ने प्रस्तावमा एमालेको ठाडै प्रतिकार, बैठक बिनानिष्कर्ष

काठमाडौं – संविधान संसोधन प्रस्ताव सम्पूर्ण रुपमा फिर्तै हुनुपर्ने एमालेको अडान र आफ्ना माग पूरा नभए पृथकतासम्म जान सक्ने मधेसी मोर्चाका नेता महन्थ ठाकुरको चेतावीका कारण सभममुख ओनस...
१० वर्षदेखि फरार अभियुक्त नै सरकारी जागिरे !

१० वर्षदेखि फरार अभियुक्त नै सरकारी जागिरे !

काठमाडौं – दोलखा भिमेश्वरका प्रकाश श्रेष्ठ १० वर्षदेखि प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । हत्या गरेको अभियोगमा फरार रहेका उनी कतै लुकिरहेका होलान् भन्ने प्रहरीको अनुमान थियो । ...
साउदी अरबका कम्पनीमा श्रमस्वीकृति रोक्का

साउदी अरबका कम्पनीमा श्रमस्वीकृति रोक्का

काठमाडौं – सरकारले साउदी अरबमा नेपाली कामदारलाई तलब नदिने र फर्काउन असहयोग गर्ने कम्पनीहरूमा नयाँ कामदार नपठाउने निर्णय गरेको छ । साउदीमा नेपाली कामदारको समस्या देखिन थालेपछि श्रम ...
आँखाले जाँचिन्छ सवारी, दुर्घटना बढ्यो

आँखाले जाँचिन्छ सवारी, दुर्घटना बढ्यो

काठमाडौँ – ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांकमा एक वर्षको अवधिमा भएका ठूला ४ दुर्घटनाको कारण यान्त्रिक गडबढी भएको उल्लेख छ । स्थलगत छानविन गर्दा यी दुर्घटनाको कारण गाडीको मेसि...
चिनियाँ सभामुख टोलीद्वारा भक्तपुर अवलोकन

चिनियाँ सभामुख टोलीद्वारा भक्तपुर अवलोकन

भक्तपुर – चीनको स्वशासित क्षेत्र तिब्बत प्रान्तका सभामुख एच ई बाइ मा चिलिनको नेतृत्वमा नेपाल भ्रमणमा आएको १२ जनाको टोलीले आज भक्तपुरको अवलोकन गर्नुभएको छ । टोलीले दरबारस्क्वायरस...
हिमपातका कारण उडान रद्द हुंदा होक्काइदोमा चिनिया पर्यटकद्वारा आन्दोलन

हिमपातका कारण उडान रद्द हुंदा होक्काइदोमा चिनिया पर्यटकद्वारा आन्दोलन

टोकियो - होक्काइदो क्षेत्रमा भारी हिमपातका कारण सिनचितोसे बिमानस्थलका उडानहरु अवरुद्ध हुंदा बिमानस्थलमा रहेका चिनिया पर्यटकहरुले बिरोध प्रदर्शन गरेका छन । सो बिमानस्थलमा उडान पर्खे...
तीन सातादेखि डीनको कार्यालयमा लगाइएको ताला खुल्यो

तीन सातादेखि डीनको कार्यालयमा लगाइएको ताला खुल्यो

काठमाडौं – डीन नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै आइओएम बचाऊ संघर्ष समितिले तीन सातादेखि चिकित्सकशास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा लगाएको तालाबन्दी सोमबार खोलिएको छ । ...
धादिङमा कार्यक्रम चलिरहँदा मञ्च भत्किएपछि नेताहरुको भागदौड, महिला नेतृको खुट्टा भाचियो

धादिङमा कार्यक्रम चलिरहँदा मञ्च भत्किएपछि नेताहरुको भागदौड, महिला नेतृको खुट्टा भाचियो

धादिङ – धादिङमा आयोजित एक कार्यक्रम सञ्चालन भैरहेको बेला एक्कासी मञ्च भत्किएपछि भागदौड मच्चिएको छ ।  धादिङको मिलनटोलमा निर्माण हुन लागेको विपी स्मृती भवनको शिलान्यास गर्न धादिङ ...
सात दल वैठकको निष्कर्षः वार्तालाई निरन्तरता दिने सहमति

सात दल वैठकको निष्कर्षः वार्तालाई निरन्तरता दिने सहमति

काठमाडौं – व्यवस्थापिका–संसद्को जारी अवरोध अन्त्य गर्ने विषयमा प्रमुख दलबीच आज भएको छलफलबाट खास निष्कर्ष ननिक्ले पनि वार्तालाई निरन्तरता दिने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको...
देश संकटको चक्रव्यूहमा : अध्यक्ष थापा

देश संकटको चक्रव्यूहमा : अध्यक्ष थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश संकटको चक्रव्यूहमा फसेको बताउनु भएको छ । आज भक्तपुर नगरपालिका लिवालीमा लायन्स फिटनेस क्लबको उद्घाटन गर्दै थापाले...
साफ महिला च्याम्पियनमा नेपालको जित

साफ महिला च्याम्पियनमा नेपालको जित

काठमाडौं - नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । भारतको सिलगु...
निमोनियाबाट ग्रस्त विश्व चर्चित पप गायक माइकलको निधन

निमोनियाबाट ग्रस्त विश्व चर्चित पप गायक माइकलको निधन

काठमाडौं - विश्व चर्चित बेलायती पप गायक जर्ज माइकलको ५३ बर्षको उमेरमा मृत्यु भएको छ । सन् १९८० को दशकमा गायन क्षेत्रमा निकै ख्याती कमाएका जर्ज माइकलको हृदयाघातका कारण निधन भएक...
संविधान कार्यान्वयन नै प्रमुख आवश्यकताः प्रधानमन्त्री

संविधान कार्यान्वयन नै प्रमुख आवश्यकताः प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत मुलुकलाई एकताबद्ध गर्दै संविधान कार्यान्वयनको चुनौतीको सामना गर्...
माओवादी केन्द्रको पाँच नं प्रदेशको नयाँ प्रस्ताव

माओवादी केन्द्रको पाँच नं प्रदेशको नयाँ प्रस्ताव

दाङ - संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नं ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको छ । दा...