Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024
संविधानको प्रावधान अनुसारका निर्वाचन हुन्छ की हुँदैन ?

संविधानको प्रावधान अनुसारका निर्वाचन हुन्छ की हुँदैन ?

काठमाडौँ – सांसदहरुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न तथा भूकम्पपीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण गर्न ढिलाइ नगर्न सरकारसित माग गर्नुभयो । व्यवस्थ...
युवा पदमा सबैलाई समेट्न तरुण दलको माग

युवा पदमा सबैलाई समेट्न तरुण दलको माग

काठमाडौँ – नेपाल तरुण दलले युवा पदमा सबै दलको सहभागिता गराउन माग गर्दै युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई ज्ञापनपत्र बुझाएको छ । दलका महासचिव भुपेन्द्रजङ्ग शाहीको नेत...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

पाल्पा  – जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ । कृषिलाई व्यवसायीकरण गरी उत्पादन बढाउने उद्देश्यले सो परियोजना सुरु भएको हो । परियोजनाअन्तर्गत जिल्लाम...
ट्रम्पले मोदीलाई अमेरिका बोलाए

ट्रम्पले मोदीलाई अमेरिका बोलाए

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ । ट्रम्प र मोदीबिच भएको टेलिफोन वार्तामा मोदीलाई भ्रमणको निम्त...
‘महिलाको हकमा नेपालले निकै फड्को मारेको छ’

‘महिलाको हकमा नेपालले निकै फड्को मारेको छ’

काठमाडौँ – सभामुख ओनसरी घर्तीसँग मोरिससका पूर्वराष्ट्रपति एवम् वल्र्ड लिडरसिप एलायन्स क्लब दि म्याड्रिडका उपाध्यक्ष कासाम उत्तिमको नेतृत्वमा नेपाल भ्रमणमा रहेका टोलीले शिष्टाचा...
हिँउदे मौसममा कर्णाली क्षेत्रमा उडान अनियमित

हिँउदे मौसममा कर्णाली क्षेत्रमा उडान अनियमित

डोल्पा –  हिउँदे मौसम सुरु भएसँगै डोल्पा, हुम्ला, जुम्ला, बाजुरालगायत कर्णाली क्षेत्रमा हुने हवाई उडान नियमित हुन सकेका छैनन् । नागरिक उडड्यन प्राधिकरणको कार्यालय नेपालगन्जक...
मोरङमा गोली प्रहार, एकजना घाइते

मोरङमा गोली प्रहार, एकजना घाइते

मोरङ – मोरङको कर्सिया गाविसको कर्सिया बजारमा घनश्याम बहरदारमाथि गोली प्रहार भएको छ । जीवन विकास लघु वित्त संस्थामा काम गर्ने विराटनगर रंगेली–११ का बहरदारमाथि गोली प्रहार भएको प्...
नेपालको अलैँची–अदुवा सबैभन्दा स्वादिलो

नेपालको अलैँची–अदुवा सबैभन्दा स्वादिलो

झापा – अलैँची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा विश्वमै सबैभन्दा राम्रो तथा स्वादिलो रहेको बताएका छन् । पूर्वी पहाडी जि...
नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक, सोमालिया विश्वकै पहिलो

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक, सोमालिया विश्वकै पहिलो

काठमाडौँ –  भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १०० पूर्णाकमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले...
बरिष्ठ गायक पन्नाकाजी शाक्यको ८४ बर्षको उमेरमा निधन

बरिष्ठ गायक पन्नाकाजी शाक्यको ८४ बर्षको उमेरमा निधन

काठमाडौं – बरिष्ठ गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८४ बर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि ओछ्यानमै थला परेका उहाँको उच्च रक्तचापका कारण निधन भएको पारिवारिक श्रोतले...
छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार भएको : मन्त्री महत

छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार भएको : मन्त्री महत

दाङ – परराष्टमन्त्री डा प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताउनुभएको छ । प्रेस युनियन दाङले आज दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उहाँले पछिल्लो...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं – सुनचाँदीको भाउ बुधबार घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार फाइन गोल्ड अर्थात ९९ दशमलव ९...
रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ

रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ

रसुवा – उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुस...
झुपडीमा पुगेर अपाङ्गता परिचयपत्र वितरण

झुपडीमा पुगेर अपाङ्गता परिचयपत्र वितरण

पाल्पा – महिला तथा बालबालिका कार्यालय पाल्पाले झुपडीमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गरिबीको चपेटामा आफन्तको बेसाहारामा बाँचेका चापपानी गाविस–९ का अपाङ ५० वर्षीय बम...
अस्ट्रेलियन ओपन : सेरेना सेमिफाइनलमा

अस्ट्रेलियन ओपन : सेरेना सेमिफाइनलमा

काठमाडौं – विश्व नम्बर दुई अमेरिकी सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको क्वाटरफाइनलमा नवौं बरियताकी बेलायती जोहन्ना कोन्टालाई हर...
१५ जिल्लामा विशेष पोलियो खोप कार्यक्रम

१५ जिल्लामा विशेष पोलियो खोप कार्यक्रम

काठमाडौं – सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका का...
बाग्मती बाहेकका १३ वटा अञ्चल कार्यालयमा काम ठप्प

बाग्मती बाहेकका १३ वटा अञ्चल कार्यालयमा काम ठप्प

काठमाडौ – बाग्मती बाहेकका १३ वटा अञ्चल कार्यालयमा सवारी चालक अनुमति पत्र लाइसेन्स् वितरणको काम ठप्प भएको छ । नयाँ लाइसेन्स जारी, प्रतिलिपि र नविकरणको काम रोकिँदा सेवाग्रही मर्कामा ...
‘संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्छु’

‘संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्छु’

काठमाडौं – सत्ता साझेदार दलहरु संविधान संशोधन गर्नका लागि संशोधन प्रस्ताव दर्ता गरेर लागि परिरहेका छन् । यसको विपक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका केहि साना दलहरु छन् ...
प्रधानमन्त्री किन पछि हटे, निर्वाचन मिति तत्काल घोषणा नहुने

प्रधानमन्त्री किन पछि हटे, निर्वाचन मिति तत्काल घोषणा नहुने

काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनर्लेखन नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने जनाउ दिएपछि निर्वाचन मिति...
राजधानीका सडक बेहालः सडकले ज्यान लिँदै, जिम्मा कसको ?

राजधानीका सडक बेहालः सडकले ज्यान लिँदै, जिम्मा कसको ?

काठमाडौं – मेलम्चीको पाइप बिछ्याउन सडक खनिएपछि चाबहिल र गौशाला क्षेत्र पनि हप्तौँदेखि अस्तव्यस्त छ । बिहानदेखि बेलुकीसम्मै त्यहाँ जाम हुन्छ र धुलोले सडक कुहिरीमण्डल हुँदा मोटरसाइकल...