Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024
निर्वाचन आयोगको आयुक्तमा पनि भागवण्डा, तीनजना सिफारिस

निर्वाचन आयोगको आयुक्तमा पनि भागवण्डा, तीनजना सिफारिस

काठमाडौं – संवैधानिक परिषदले तीन दलको भागवण्डामा निर्वाचन आयोगका लागि तीन सदस्य सिफारिस गरेको छ । इश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलाई निर्वाचन आयोगको आयुक्तमा सि...
‘उखानटुक्के भन्नेले यो किताब पढ्नुपर्छ’

‘उखानटुक्के भन्नेले यो किताब पढ्नुपर्छ’

काठमाडौं – एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा गरेका ४५ भाषणहरूको संगालो ’म प्रधानमन्त्री हुँदा’ शुक्रबार विमोचन भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयले प्रकाशन गरेको किताब...
त्रिशूली थ्री ‘बी’ अगाडि बढाउन अन्तर्राष्ट्रिय बोलपत्र

त्रिशूली थ्री ‘बी’ अगाडि बढाउन अन्तर्राष्ट्रिय बोलपत्र

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन आज विश्वव्यापी बोलपत्र आह्वान ...
आठ किलोको राष्ट्रिय झण्डा, १० मिटर लामो र साढे ७ मिटर चौडा

आठ किलोको राष्ट्रिय झण्डा, १० मिटर लामो र साढे ७ मिटर चौडा

काठमाडौं– नेपाली देशभक्त युवा समाजले झण्डै आठ किलोको नेपालको झण्डा सार्वजनिक गरेको छ । समाजका अनुसार यो अहिलेसम्मकै ठूलो नेपालको झण्डा हो । रिपोर्टर्स क्लब नेपालको केन्द्रिय...
निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक संसदमा पेश

निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक संसदमा पेश

काठमाडौं – व्यवस्थापिका संसदमा शुक्रबार निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पेश भएको छ । राज्य व्यवस्था समितिले विधेयकलाई बिहीबार अन्तिम रुप दिएपछि संसदमा शुक्रबार पेश गरिएको ...

दलित महिला कुट्नेलाई दुई लाख जरिवाना

कालीकोट – जिल्ला सदरमुकाम मान्मामा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले रु दुई लाख जरिवाना तिरेकी छिन् । थिर्पु– ९ निवासी जानकी वमले आर्थिक लेनदेनका क्रममा सोही गाविस–३ निव...
शिक्षक सङ्गठनको विधान अधिवेशन भोलिदेखि

शिक्षक सङ्गठनको विधान अधिवेशन भोलिदेखि

चितवन – नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २०औँ राष्ट्रिय परिषद् बैठक तथा प्रथम विधान अधिवेशन भोलिदेखि यहाँ सुरु हुँदैछ । अधिवेशनमा देशभरका ४४७ शिक्षकको सहभागिता रहने सङ्गठनका अध...
मन्त्रीपरिषद बैठक सम्पन्न, यस्ता छन् निर्णय

मन्त्रीपरिषद बैठक सम्पन्न, यस्ता छन् निर्णय

काठमाडौं, माघ १४ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठक प्रशासनिक र पूर्वाधार निर्माण सम्बन्धी केही निर्णय गर्दै सम्पन्न भएको छ...
राष्ट्रपति चढेको हेलिकोप्टर आकस्मिक अवतरण

राष्ट्रपति चढेको हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी चढ्नुभएको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण भएको छ । शुक्रबार बिहान राष्ट्रपतिलाई लिएर धनगढी जान लागेको हेलिकोप्टर दाङको भालुवाङ...
जबर्जस्ती करणी अभियोगमा एक युवक थुनामा

जबर्जस्ती करणी अभियोगमा एक युवक थुनामा

रोल्पा – छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले पूर्पक्षका लागि थुनामा राखेको छ । पक्राउ पर्नेमा राङ्सी– ६ रोल्पाका १९ वर्ष...
एनसेलले ल्यायो नयाँ एसएमएस प्याक, प्रति एसएमएस ३ पैसा

एनसेलले ल्यायो नयाँ एसएमएस प्याक, प्रति एसएमएस ३ पैसा

काठमाडौं – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नयाँ एसएमएस प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्क भित्र सुलभ दरमा एसएमए...
सुनको भाउ आज चार सयले घट्यो

सुनको भाउ आज चार सयले घट्यो

काठमाडौं – सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ । शुक्रबार फाइन गोल्ड तोलाको ५४ हजार ६ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यव...
तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार

तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार

काठमाडौँ – प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार गरिएको छ । कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक विष्ट, लक्ष्मणसिंह...
मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित

मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित

काठमाडौं – प्रतिष्ठित टेलिभिजन च्यानल नेशनल जियोग्राफिकले आयोजना गरेको विश्वभरका साहसिक ब्यक्तिहरुको उपाधि नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राईले जित्नुभएको छ । विश्वका ...
गायक यमबुद्धको शव भोली नेपाल ल्याइने

गायक यमबुद्धको शव भोली नेपाल ल्याइने

कामठाडौं – यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक अनिल अधिकारीको शव भोली नेपाल ल्याइने भएको छ । श्रीमतीसहित लण्डनमा बस्दै आउनुभएका उहाँले गत माघ १ गते (जनवरी १४) आत्महत्या गर्नु...
धुर्मुस-सुन्तली फाउण्डेसनलाई एडिलेडबाट १२ लाख सहयोग

धुर्मुस-सुन्तली फाउण्डेसनलाई एडिलेडबाट १२ लाख सहयोग

एडिलेड – मुसहर बस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई अष्ट्रेलियाको एडिलेड शहरबाट १२ लाख रुपैयाँ सहयोग संकलन भएको छ । धुर्मुस–सुन्तली साँझ २०१७ का क्रममा हाल अष...
निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री  दाहालको निर्देशन

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री दाहालको निर्देशन

पर्वत – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आगामी २०७४ को माघ ७ गतेसम्म मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले त्यसको तयारीमा जुट्न पर्वतका कार्यालय प्रमुखला...
विस्थापित बैंक पुनःस्थापना गर्न अर्थमन्त्रालयको निर्देशन

विस्थापित बैंक पुनःस्थापना गर्न अर्थमन्त्रालयको निर्देशन

काठमाण्डौ – द्वन्द्वको समयमा विस्थापन भएका सरकारी बैंकका शाखा तुरुन्त पुनःस्थापना नहुँदा सम्बन्धित क्षेत्रका जनताको गुनासोसमेत बढी रहेकाले यस विषयलाई सम्बोधन गर्न अर्थमन्त्रालय...
प्रधानमन्त्री बोल्दै गर्दा विद्युत् गएपछि …

प्रधानमन्त्री बोल्दै गर्दा विद्युत् गएपछि …

पर्वत – नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो । तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा...
प्रहरी र सरकारी वकिलको तीनदिने राष्ट्रिय सम्मेलन सुरु

प्रहरी र सरकारी वकिलको तीनदिने राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं– अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तीनदिने राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदैछ । प्रहरी र सरकारी वकिलबिच समन्वय र सहकार्य बढाउन भएकाले सम्मेलन आयोजना...