शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

उच्च क्षमतायुक्त रेल

चीनले तयार पारेको विश्वको पहिलो उच्च क्षमतायुक्त हलुका रेल । निर्माण कार्य सम्पन्न भई शुक्रबार पूर्णरुपमा रेल तयार भएको छ । तस्विरः सिन्ह्वा
हारमा पनि खुशी

हारमा पनि खुशी

ओलम्पिक महिला फूटबल अन्तर्गत जापान र अमेरिकाबीच शुक्रबार बिहान भएको फाइनल खेलपछि टोकियोको सिबुयामा रमाइलो गर्दै जापानी खेलप्रेमीहरु । खेल अमेरिकाले २-१ ले जित्न सफल भयो । तस्वि...

कोईरालासँग अन्तरक्रिया

जापान भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाको बिशेष उपस्थितिमा कांग्रेसको जापानस्थित भातृ संगठन नेपाली जनसंपर्क समिति जापानले बुधबार टोकियोमा आयोजना गरेको अन...
छत्रमानसिंह

छत्रमानसिंह

बिहीबार सैनिक मुख्यालयमा प्रधानसेनापति छत्रमानसिंह गुरुङ कामु प्रधानसेनापति गौरव शमसेर राणालाई कार्यभार हस्तान्तरण गर्दै । तस्बिर सौजन्यः सैनिक जनसम्पर्क निर्देशनालय

इन्दिरा जोशी

तमु धीं जापानको १६ औ रोंधि सांझका लागी टोकियो आएकी गायिका इन्दिरा जोशीलाई हानेदा अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरिँदै । तस्विरः समुद्रपारि

रोधी कलाकार

तमु धीं जापानको १६ औ रोंधि सांझका लागी आमन्त्रित  कलाकारहरु गायक दीपक लिम्बू ,गायिका इन्दिरा जोशी र लोक दोहोरी गायिका ज्योति लोहोनीलाई टोक्योको हानेदा अन्तरराष्ट्रिय बिमानस्थलम...
नाचु माचुरी

नाचु माचुरी

जापानीहरुको परम्परागत जात्रा नाचु माचुरी (समर फ़ेष्टिबल) मा रथयात्रामा सहभागी जापानी र परम्परागत रथ । तस्विरः समुद्रपारि
फिलिपिन्स

फिलिपिन्स

फिलिपिन्सको राजधानी मनिलाको पूर्वी सहरमा भारी वर्षाले गर्दा त्हाँका बासिन्दा बुधबार बाढीग्रस्त सडक पार गर्दै । तस्बिरः एपी
मुम्बई

मुम्बई

मुम्बईमा भइरहेको फैसन सप्ताहमा पहिरन प्रस्तुत गर्दै बलिउड अभिनेत्री करिना कपुर । तस्बिर एपी
लण्डन भलिबल

लण्डन भलिबल

लण्डन ओलम्पिकमा मंगलबार जापान र चीनबीच भएको महिला भलिबल क्वाटरफाइनल खेलमा चीनलाई ३-२ ले हराएपछि खुशी मनाउँदै जापानी खेलाडी साओरी किमुरा र इरिका अराकी । तस्विरः एपी