शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
आर्ट अक्वारियम प्रदर्शनी

आर्ट अक्वारियम प्रदर्शनी

टोकियोको निहोन्बासी मित्सुई हलमा शुक्रबारबाट सुरु आर्ट अक्वारियम प्रदर्शनीको अवलोकन गर्दै आगन्तुक । तस्विरः एपी
ओबामा चुम्बन

ओबामा चुम्बन

चुनावी क्याम्पेनमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामा पत्नी मिचेललाई चुम्बन गर्दै । तस्बिरः एपी
जुरिच पौडी

जुरिच पौडी

गर्मी बढेसँगै जुरिचको लिम्मात नदीमा पौडी खेल्न हाम फाल्दै एक युवा । तस्बिर:रोयटर्स
वेन्डीज

वेन्डीज

टोकियोको रोपोङ्‍गीमा शुक्रबारबाट सञ्चालनमा आएको अमेरिकी बर्गर रेष्टुरेन्ट 'वेन्डीज' मा लागेको ग्राहकको लाइन । तस्विरः जापान टूडे
पुष्पकमल दाहाल

पुष्पकमल दाहाल

राष्ट्रपति डा. रामवरण यादवसँग बिहीबार राति भेट गरेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पत्रकारहरुसित कुरा गर्दै । तस्बिरः रासस
किन्डर शिशु

किन्डर शिशु

बालबालिकाहरुलाई टोकियोको गिन्जामा घुमाउँदै किन्डर गार्टेनका शिक्षिकाहरु । तस्विरः एपी
गणतान्त्रिक मोर्चा

गणतान्त्रिक मोर्चा

संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा सरकार पक्षीय २१ दलका शीर्ष नेताहरु । तस्वीरः दिनेश श्रेष्ठ
राष्ट्रसंघ

राष्ट्रसंघ

राष्ट्रसंघको उप महासचिव नियुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य राष्ट्रसंघ महासचिव बान कि मुनसँग । तस्बिरः आचार्यको फेसबुकबाट
‘एक था टाइगर’

‘एक था टाइगर’

  बलिउड फिल्म 'एक था टाइगर'मा अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ । तस्बिरः एजेन्सी
खै मेरो कार?

खै मेरो कार?

मुसलधारे वर्षा भएपछि पश्चिमी जापानमा बाढीले बिजोग निम्त्याएको छ। नेयागावा सहरमा डुबानमा परेको आफ्नो कार हेर्दै एक पुरुष। तस्बिरः एपी/क्योदो