Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024
ताइवान

ताइवान

ताइवानमा भएको न्यू सिल्क रोड कन्टेस्टमा सहभागी मोडल । तस्बिरः सिन्हृवा

अभिनेता राजेश हमाल

राजधानीको विजेश्वरीस्थित होटल बज्रमा भएको लागू औषध विरुद्धको राष्ट्रिय अभियान कार्यक्रममा अभिनेता राजेश हमाललगायत । तस्बिरः समुद्रपारि

मिस ई-कलेज

मिस ई-कलेज २०१२ का प्रतिस्पर्धीहरु शनिबार राजधानीमा सामूहिक तस्बिर खिचाउँदै । तस्बिरः प्रदीपराज वन्त
कामु

कामु

कामु प्रधानसेनापति गौरव शमशेर जबरा बिहीबार विष्णुदल गण (शान्ति सेना) ५२ औं डफाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा गरिएको कार्यक्रममा सम्बोधन गर्दै । तस्बिर स...
जापानी

जापानी

जापानी ट्वाइलेट निर्माण कम्पनी टोटोले बनाएको ट्वाइलेट बाइक निओ देखाउँदै  एक कर्मचारी । तस्बिरः एपी
पाकिस्तान

पाकिस्तान

पाकिस्तानको कराचीमा घर नभएका युवाहरु सडकमा पार्क गरिराखेको कारमा सुत्दै। तस्बिरः रोयटर्स
जापानकी पत्रकार

जापानकी पत्रकार

सिरियाको द्वन्द्वग्रस्त सहर अलेप्पोमा मारिएकी जापानकी पत्रकार ४५ वर्षीया मिका यामामातो । फाइल तस्बिरः एएफपी/एनएचके न्यूज
ग्रिस

ग्रिस

ग्रिसको राजधानी एथेन्समा हुने प्रथम थ्री वाइ थ्री पुरुष तथा महिला विश्व बास्केटबल च्याम्पियनसीपमा भाग लिन जानुअघि सामूहिक तस्वीर खिचाउँदै नेपाली टोलीका सदस्यहरु । तस्वीर : रासस
चासो नयाँ कुराको !

चासो नयाँ कुराको !

नेपालको एक गाउँका वालवालिकाहरू कम्प्यूटरसँग रमाउँदै । धुलो र माटोसँग खेल्ने यस्ता वालवालिकाहरूलाई नयाँ प्रविधिसँग खेल्ने मौका दिन पाए शिक्षामा केही बिकास हुन्थ्यो कि  ? तस्वीर: ऋतु...
आर्ट अक्वारियम प्रदर्शनी

आर्ट अक्वारियम प्रदर्शनी

टोकियोको निहोन्बासी मित्सुई हलमा शुक्रबारबाट सुरु आर्ट अक्वारियम प्रदर्शनीको अवलोकन गर्दै आगन्तुक । तस्विरः एपी
ओबामा चुम्बन

ओबामा चुम्बन

चुनावी क्याम्पेनमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामा पत्नी मिचेललाई चुम्बन गर्दै । तस्बिरः एपी
जुरिच पौडी

जुरिच पौडी

गर्मी बढेसँगै जुरिचको लिम्मात नदीमा पौडी खेल्न हाम फाल्दै एक युवा । तस्बिर:रोयटर्स
वेन्डीज

वेन्डीज

टोकियोको रोपोङ्‍गीमा शुक्रबारबाट सञ्चालनमा आएको अमेरिकी बर्गर रेष्टुरेन्ट 'वेन्डीज' मा लागेको ग्राहकको लाइन । तस्विरः जापान टूडे
पुष्पकमल दाहाल

पुष्पकमल दाहाल

राष्ट्रपति डा. रामवरण यादवसँग बिहीबार राति भेट गरेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पत्रकारहरुसित कुरा गर्दै । तस्बिरः रासस
किन्डर शिशु

किन्डर शिशु

बालबालिकाहरुलाई टोकियोको गिन्जामा घुमाउँदै किन्डर गार्टेनका शिक्षिकाहरु । तस्विरः एपी
गणतान्त्रिक मोर्चा

गणतान्त्रिक मोर्चा

संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा सरकार पक्षीय २१ दलका शीर्ष नेताहरु । तस्वीरः दिनेश श्रेष्ठ
राष्ट्रसंघ

राष्ट्रसंघ

राष्ट्रसंघको उप महासचिव नियुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य राष्ट्रसंघ महासचिव बान कि मुनसँग । तस्बिरः आचार्यको फेसबुकबाट
‘एक था टाइगर’

‘एक था टाइगर’

  बलिउड फिल्म 'एक था टाइगर'मा अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ । तस्बिरः एजेन्सी
खै मेरो कार?

खै मेरो कार?

मुसलधारे वर्षा भएपछि पश्चिमी जापानमा बाढीले बिजोग निम्त्याएको छ। नेयागावा सहरमा डुबानमा परेको आफ्नो कार हेर्दै एक पुरुष। तस्बिरः एपी/क्योदो