Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024
गुरुङ महिलाहरु आफ्नो संस्कृति झल्कने नाँच देखाउदै

गुरुङ महिलाहरु आफ्नो संस्कृति झल्कने नाँच देखाउदै

चितवनको शक्तिखोर गाविस अन्तर्गत पर्ने गैरीबारी गाउँका गुरुङ महिलाहरु आफ्नो संस्कृति झल्कने नाँच देखाउदै । तस्विर: एन. ढुंगाना/समुद्रपारि
जापानी प्रम आबे

जापानी प्रम आबे

मियकेनको इसेमा एक पत्रकार सम्मेलनमा बोल्दै जापानी प्रम सिन्जो आबे । तस्विर: एएफ़पी
इलाम चिया बगान

इलाम चिया बगान

इलाम चिया बगानमा चिया फाँड्दै कार्यरत चिया मजदुर । तस्विरः गोविन्द लामिछाने/समुद्रपारि
बिदाईको एक साँझ

बिदाईको एक साँझ

विल्सनविक्रम राई  (तक्मे) र रामजी खाँड ठकुरीसंग उनीहरुका प्रशंसकहरु, टोकियोमा भएको बिदाईको एक साँझ । तस्विर: समुद्रपारि  
सिराहाको एक प्राथमिक विद्यालय

सिराहाको एक प्राथमिक विद्यालय

सिराहाको एक प्राथमिक विद्यालय । दर्ता गराए पनि सञ्चालनमा नरहेका सिरहामा यस्ता विद्यालयको संख्या ५४ रहेको छ ।   तस्विर: रासस
बालबालिकाहरु दाउरा

बालबालिकाहरु दाउरा

बागलुङको ताराखोला गाविसका बालबालिकाहरु दाउराको भारी बोकेर घरतर्फ जाँदै । बालबालिकाहरु विदाको दिन पारेर घाँसदाउरा गर्न जंगल जाने गर्छन् । तस्वीर: आर. बि. थापा/समुद्रपारि

सुमेरु सामुदायिक अस्पताल

ललितपुरको धापाखेलमा निर्माण गरिएको सुमेरु सामुदायिक अस्पताल प्रा.लि.को बिहिबार उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । फोटो: सिवी अधिकारी
कलाकार बिदाई

कलाकार बिदाई

नयाँ बर्षको उपलक्ष्यमा आयोजित साँगीतिक कार्यक्रमहरुका लागि जापान आएका विल्सनविक्रम राई, जितु नेपाल, रामजी खाँडलगायतका केहि कलाकारलाई आज हानेदा विमानस्थलमा बिदाई गरियो । तस्विरः एनब...
सुन्तला विक्रीका लागि

सुन्तला विक्रीका लागि

गुल्मीको अर्खले ९, भाडगाउँकी एक महिला सुन्तला विक्रीका लागि लैजान तैयार पार्दै । । तस्विर: रासस  
रेडियो उदघोषण तालिम सुरु

रेडियो उदघोषण तालिम सुरु

गोरखामा अपाङ्गहरुलाई १० दिने रेडियो उदघोषण तालिम सुरु भएको छ । तस्विर: आर न्यौपाने गोरखा
काँकडभिट्टामा परिवर्तन समाज नेपालद्वारा निकालिएको रयाली

काँकडभिट्टामा परिवर्तन समाज नेपालद्वारा निकालिएको रयाली

देशका विभिन्न स्थानमा भएका महिला हिंसाविरुद्ध झापाको काँकडभिट्टामा परिवर्तन समाज नेपालद्वारा निकालिएको रयाली । तस्वीरः चन्द्रकला भण्डारी/समुद्रपारि
घडियाल गोही

घडियाल गोही

चितवन निकुञ्ज कार्यालय कसरास्थित घडियाल प्रजननकेन्द्रमा हुर्कदै गरेका लोपोन्मुख घडियाल गोही । तस्विर: रासस  
मुन्द्रे

मुन्द्रे

गल्कोट धमाका टोकियोमा हास्य प्रस्तुतीमा जितु नेपाल (मुन्द्रे) । तस्विर: समुद्रपारि  
ल्होसार उदघाटन

ल्होसार उदघाटन

तमु धी जापानको ल्होसार कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई । तस्विरः अनुपराज कँडेल/समुद्रपारि
takme budho

takme budho

तमु धी जापानको ल्होसार कार्यक्रममा अतिथि कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) आयोजकद्वारा स्वागत पछि । तस्वि:अनुप कँडेल/समुद्रपारि

गल्कोट समाज जापानको साँगीतिक कार्यक्रम

गल्कोट समाज जापानको साँगीतिक कार्यक्रम टोकियोमा शुरु भएको छ । कार्यक्रममा कलाकारहरुको स्वागत गर्दै आयोजकहरु । तस्विरः रविन्द्र श्रेष्ठ/समुद्रपारि  
नागोयामा गल्कोट धमाका

नागोयामा गल्कोट धमाका

मंगलबार नागोयामा भएको गल्कोट धमाकामा आफ़्ना चोटीला हास्य प्रस्तुती गर्दै जितु नेपाल (मुन्द्रे) । तस्विर: निसान राना मगर/ समुद्रपारि