बुधबार, पौष २५, २०६९
सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिक । तस्बिरः नारायण न्यौपाने
बुधबार, पौष २५, २०६९
आरुघाट महोत्सबको तयारीको क्रममा नेवारी नाच नाच्दै स्थानिय बासिन्दा । तस्बीर: शिब श्रेष्ठ
बुधबार, पौष २५, २०६९
आरुघाट महोत्सबको तयारीको क्रममा नेवारी पहिरनमा स्थानिय महिलाहरु । तस्बीर: शिब श्रेष्ठ
बुधबार, पौष २५, २०६९
आरुघाट महोत्सबको तयारीको क्रममा लाखे नाच नाच्दै । तस्बीर: शिब श्रेष्ठ
बुधबार, पौष २५, २०६९
पोखराको फेवातलामा ढुंगा चढेर रमाइलो गर्दै आन्तरिक पर्यटक । तस्बिर सौजन्य : मुकुन्द नेपाल
बुधबार, पौष २५, २०६९
प्रधानसेनापति गौरव शम्शेर राणालाई नयाँदिल्लीमा भारतीय थल सेनाध्यक्षको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्दै राष्ट्रपति प्रणव मुखर्जी । तस्बिरः सैनिक जनसम्पर्क निर्देशनालय
मंगलबार, पौष २४, २०६९
राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीस्ँग कुरा गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ/प्रम निजी सचिवालय
मंगलबार, पौष २४, २०६९
स्यांजा समाज युएईले आयोजना गरेको नयां बर्ष शुभकामना सांझमा कलाकारहरु । तस्विर: समुद्रपारि
सोमबार, पौष २३, २०६९
आदिवासी जनजाति पत्रकार संघ गोरखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम उदघाट गर्दै आदिवासी जनजाति महासंघ गोरखाका अध्यक्ष एकबहादुर गुरुङ । तस्वीर: राजेन्द्र न्यौपाने
सोमबार, पौष २३, २०६९
गोरखाको उत्तरी भेगबाट बरामद गरिएको दूर्लभ जनावर चिरुका एक हजार १५० किलोग्राम रौं (साहतुस) । सो परिमाणको रौं को अन्तर्राष्ट्रिय मूल्य करिब रु .तीन अर्ब ६० लाख रहेको छ । तस्बिरः रासस...
सोमबार, पौष २३, २०६९
कञ्चनपुरको झलारी बजारका व्यापारीहरु जाडो बढेपछि आगो ताप्दै । यहाँ चार दिन देखि घाम नलाग्दा अत्यधिक चिसो बढेको छ । तस्विर: आर. पी. पनेरु/ समुद्रपारि
सोमबार, पौष २३, २०६९
चितवनको नारायणी नदी किनारमा वनाईएकेा आदीवासी जनजातीको गाउँ । यही २५ देखि हुन लागेको चितवन महोत्सवमा प्रचारका लागि यसरी गाउँ बनाईएको हो । तस्विर: नारायण ढुंगाना
आइतबार, पौष २२, २०६९
राउटेद्वारा प्रहरी सेवामा चासो । तस्विर: समुद्रपारि
आइतबार, पौष २२, २०६९
विभिन्न सामुदायिक विद्यालयमा सञ्चालालित बाल केन्द्रित विकास पहल कार्यक्रमको अर्थमन्त्री वर्षमान पुनबाट प्रमाणपत्र ग्रहण गर्दै श्रीसिस्नेरी उच्चमा विका प्रार्चाय शंकरकुमार झा । तस्व...
आइतबार, पौष २२, २०६९
ललितपुरका लामाटार -६ स्थित रिसाल डाँडामा निर्माणाधीन गणेशमान सिंह स्मृति पर्यटकीय शान्ति उद्यान पार्क । फोटो, सीवी अधिकारी/ समुद्रपारि
आइतबार, पौष २२, २०६९
गुल्मीको सदरमुकाम तम्घास चिदीचौरमा बदाम बेच्दै छोरी पढाउँदै एक फूटपाथे व्यापारी । तस्विर: भरत पाण्डेय/ समुद्रपारि
आइतबार, पौष २२, २०६९
झुप्रो घरमा सुत्न बाध्य सिराहाका दलित समुदायका बालबालिका तथा बृद्धबृद्धाहरु न्यानो कपडाको अभावमा ज्यान गुमाउने गरेका छन् । तस्विर: रासस
आइतबार, पौष २२, २०६९
दुबईमा पनि ल्होसार मनाईयो । तस्विर: लालबहादुर ढेंगा/समुद्रपारि
शनिबार, पौष २१, २०६९
मानसिक अस्पतालमा हुनुपर्ने युवक फलामे खोरमा । तस्बिर: एन. श्रेष्ठ/समुद्रपारि
शनिबार, पौष २१, २०६९
केही महिना अगाडि बेलायतको एउटा बस्ती डुबानमा पर्दा सुरक्षित स्थानमा उद्वार गरिदैं । तस्विर: एएफ़पी