बिहिबार, माघ ०४, २०६९
नेपाल बारको बिहिबार सम्पन्न मतगणना पछि अध्यक्ष हरिककृष्ण कार्की उपाध्यक्ष टीकाराम भटृराई, महासचिव सुनिलकुमार पोखरेललगातयका विजयी उम्मेदबारहरू । तस्विर: समुद्रपारि
&nb...
बिहिबार, माघ ०४, २०६९
म्यादी सदरमुकाम वेनीमा भएको माघे संक्रान्ती मेला तथा तेस्रो सडक खाना महोत्सवमा राखिएको घरलु उत्पादनहरुको स्टल । तस्बीर:: कमल खत्री-म्याग्दी /समुद्रपारि
बुधबार, माघ ०३, २०६९
गत बर्ष ओसाकामा हत्या गरिएका नेपाली बिष्णु धमलाको प्रथम बाषिर्कीको अवसरमा ओसाका क्षेत्रमा रहेका नेपालीहरु भेला भई स्व. धमलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो । तस्विर: तुल्सीरा...
बुधबार, माघ ०३, २०६९
अपांग र अनाथ बालबालिका तथा महिलालाई पालनपोषण तथा शिक्षादिक्षाको लागी सहयोग जुटाउँदै हिँडेका दृष्टिबिहीनहरु गुल्मीको तमघासमा गीत गाउँदै । तस्विर:: भरत पाण्डे/ समुद्रपारि
बुधबार, माघ ०३, २०६९
जापानबाट लेखिका छक्कू उदासीद्वारा पठाईएको आँशु कुञ्जको बिक्रिबाट भएको आम्दानी दिलशोभाको आमाको घरलाई सहयोग हस्तान्तरण गरिदैं । तस्विर: समुद्रपारि
बुधबार, माघ ०३, २०६९
सिरहाको लहानस्थित सहिद चौकमा ग्राहकको पर्खाइमा फलफूल बेच्ने महिला व्यापारी । चिसोका कारण अहिले फलफूलको कारोबार घटेको व्यापारीहरु बताउँछन् । तस्विर: सन्तोष यादव
बुधबार, माघ ०३, २०६९
बुधबार बिहान जापानको अल निप्पोन एयरवेजको एउटा जेट विमानमा ब्याट्रीको समस्या आएपछि पश्चिमी जापानको ताकामात्सु विमानस्थलमा आपतकालीन अवतरण गर्दै । तस्बिरः एपी
मंगलबार, माघ ०२, २०६९
गायक खेमराज गुरुङले माघेसंक्रान्तिका दिन पर्ने आफ्नो जन्मदिन आफ्ना फ्यानहरुसंग जापानमै मनाएका छन । तस्विरः तुल्सीराम खरेल/समुद्रपारि
मंगलबार, माघ ०२, २०६९
हिजो माघे संक्रान्तिका दिनमा पर्ने आफ्नो जन्मदिन जापानको ओसाकामा मनाए गायक खेमराज गुरुङले आफ्ना फ्यानहरुसंग । तस्विरः तुल्सीराम खरेल/समुद्रपारि
मंगलबार, माघ ०२, २०६९
म्याग्दीका मगर समुदायले सोमबार प्रकृतिको पूजा गर्दै हर्षोल्लासपूर्वक माघे संक्रान्ति पर्व मनाएका छन् । तस्वीरः रासस
मंगलबार, माघ ०२, २०६९
युवा नेपाल नगर कमिटी म्याग्दीले आयोजना गरेको तेस्रो गोपाल-स्मृति म्याराथुन प्रतियोगीताका बिजेता बज्रदल गण नवलपरासीमा कार्यरत बागलुङका यज्ञराज शर्मा । तस्विरः रासस
मंगलबार, माघ ०२, २०६९
सगरमाथाको प्रवेशद्वार नाम्चेमा भएको आगलागी । उक्त आगलागीमा एक करोड वरावरको क्षति भएको अनुमान गरिएको छ । तस्विरः रासस
सोमबार, माघ ०१, २०६९
झापाको इटाभट्टामा आगो बाल्नका लागि गाईको गोबर र परालबाट तयार गरिएको दाउरा सुकाउँदै एक महिला । तस्वीरः चन्द्रकला भण्डारी/समुद्रपारि
सोमबार, माघ ०१, २०६९
ईलामको माई र जोगमाई खोलाको बीचमा पर्ने माइबेनी दोभानमा माघे सक्रान्तिका अवसरमा लागेको मेलामा विक्रीका लागि राखिएको उखु । तस्विर: समुद्रपारि
सोमबार, माघ ०१, २०६९
सोमबार टोकियोमा बबाल हिउँ परेको थियो । बिहानैदेखि एकनासले परिरहेको हिउँ सांझसम्म झरेको थियो । तस्विर: समुद्रपारि
सोमबार, माघ ०१, २०६९
सोमबार टोकियोमा बबाल हिउँ परयो । बिहानैदेखि एकनासले परिरहेको हिउँ सांझ सम्म परिरहेको थियो । तस्विर: समुद्रपारि
सोमबार, माघ ०१, २०६९
आज टोकियोमा भारी हिमपात भईरहेको छ । हिउँमा खेल्दै एक जापानी बालक, साथमा आफ्ना दाजुको निगरानी । तस्विर: समुद्रपारि
आइतबार, पौष २९, २०६९
ओशोधारा जापान च्याप्टरको आयोजनामा आज टोकियोमा एक दिवसीय ध्यान शिविर सम्पन्न भएको छ । तस्विर: पुष्पा मल्ल/समुद्रपारि
आइतबार, पौष २९, २०६९
बागलुङ सेवा समाज युईएको प्रथम बार्षिकोत्सव हालै सम्पन्न भएको छ । तस्विरः लालबहादुर ढेंगा/समुद्रपारि
आइतबार, पौष २९, २०६९
प्रथम आरुघाट महोत्सवमा नेवारी भेषभुषामा सजिएर र्यालीमा सहभागी हुँदै गरेका महिलाहरु । तस्बिरः समुद्रपारि