Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024
प्रेस चौतारी नेपाल भक्तपुर

प्रेस चौतारी नेपाल भक्तपुर

प्रेस चौतारी नेपाल भक्तपुरको आयोजनामा आज न्यायको खोजीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरु धर्ना दिँदै । तस्वीर: रासस
उखु किसानको आन्दोलन

उखु किसानको आन्दोलन

उखु किसानको आन्दोलनलाई दमन गरी किसान अगुवाहरुलाई नियन्त्रण लिंदै प्रहरी । प्रहरीले एक दर्जन किसानलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो । तस्वीर: रासस
सोमबार परासीमा अधिबेशन

सोमबार परासीमा अधिबेशन

एकिकृत नेकपा माओबादी नवलपरासीको दोस्रो जिल्ला अधिबेशनमा सोमबार परासीमा सहभागी एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर: पुरुषोत्तम सुबेदी/ समुद्रपारि

आठौं स्थापना दिवस

क्रान्तिकारी पत्रकार संघले आज राजधानीमा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी आफ्नो आठौं स्थापना दिवस मनाएको छ । तस्विर: समुद्रपारि
ट्विटर चलाउँदै प्रधानमन्त्री

ट्विटर चलाउँदै प्रधानमन्त्री

प्रधानमन्त्री बाबुराम भट्टराई ट्विटरमार्फत् सर्वसाधारणसँग साक्षात्कार गर्दै। तस्वीर सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय
२ करोड ३० लाख मुद्दति रकम भुक्तानी गर्न नमाने पछि

२ करोड ३० लाख मुद्दति रकम भुक्तानी गर्न नमाने पछि

भत्तपुरको ओरन्टल सेभीङ्ग एण्ड को-अपरेटीभको २ करोड ३० लाख मुद्धती रकम स्ट्याण्डर्ड सेभीङ्ग एण्ड को अपरेटीभले भुक्तानी गर्न नमाने पछि ओरन्टल सेभीङ्गमा खाता खोली पैसा जम्मा गरेका भत्त...
घर टहराहरु भत्काउँदै

घर टहराहरु भत्काउँदै

वीरगन्ज नगर क्षेत्रमा अतिक्रमण गरी बनाईएका घर टहराहरु भत्काउदै डोजर । तस्विर: कृष्ण उदास/समुद्रपारि  
वालिङ महोत्सवमा

वालिङ महोत्सवमा

स्याङजाको वालिङमा आयोजित वालिङ महोत्सवमा आफ्नो कला प्रस्तुत गर्न परम्परागत पोशाकमा सजिएका बालबालिकाहरु । तस्बिर: सुरेन्द्र गौडेल
भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन समारोह

भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन समारोह

एकीकृत नेकपा माओवादीको पाँचौं भक्तपुर जिल्ला सम्मेलनको उदघाटन समारोहमा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर: लक्ष्मी गारु
टोकियोमा बिशेष अन्तरक्रिया

टोकियोमा बिशेष अन्तरक्रिया

नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा टोकियोमा धार्मिक गुरु तथा नेपाली कांग्रेसका बरिष्ठ नेता दामोदर गौतमको बिशेष आतिथ्यतामा एक बिशेष अन्तरक्रिया कार्यकम सम्पन्न भएको छ । तस्विर:...
सर्बसाधारणहरुको भीड

सर्बसाधारणहरुको भीड

जिल्ला प्रशासन कार्यालय तनहुँमा नागरिकता र राहदानी वनाउन आएका सर्बसाधारणहरुको भीड । । तस्विर: समुद्रपारि  
विपक्षी पाँच दलले

विपक्षी पाँच दलले

चितवनमा विपक्षी पाँच दलले बिहिबार सहमतीय सरकारका लागि गरेको दवावमूलक प्रदर्शन । तस्विर: समुद्रपारि

सिलौटो

बाराको कलैयामा सिलौटो बनाउँदै स्थानीय महिला । फोटोः कृष्ण उदास/समुद्रपारि

नेवार युवती र बालिका

आफ्नै पहिरन-पर्व महोत्सव विशेषमा परम्परागत पहिरनमा सजिदै चितवन नारायणढका नेवार युवती र बालिका । तस्विर: रासस    

विद्यालयको रमणीय दृश्य

डोटीको विपिनगरमा रहेको प्राथमिक विद्यालयको रमणीय दृश्य । तस्विर: आरपी पनेरु/समुद्रपारि
नेताहरुको प्रतिवद्धता सङ्कलन

नेताहरुको प्रतिवद्धता सङ्कलन

विद्यालयमा शान्ति कहिले ? विद्यालयमा शान्ति क्षेत्र स्थापनाका लागि शीर्ष नेताहरुको प्रतिवद्धता सङ्कलनका क्रममा आज नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई ध्यानाकर्षण गराउँदै शिक्...
बजेट प्रस्तुत गर्दै

बजेट प्रस्तुत गर्दै

नवलपरासीको तम्सरिया गाविसका सचिव राजेन्द्रप्रसाद देवकोटा आर्थिक बर्ष २०७०/०७१ सालका लागि गाविसका बुद्धिजिवी, नागरिक र राजनैतिक दलहरुका बीच बजेट प्रस्तुत गर्दै । तस्बिरः रासस
पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक

पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक

जिल्ला प्रहरी कार्यालय झापाले लुटपाटका घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गर्दै । तस्वीरः रासस