बिहिबार, बैशाख १९, २०७०
अन्तर्राष्ट्रिय मजदुर दिवशको उपलक्ष्यमा एमाओवादीद्वारा काठमाण्डौको भृकुटीमण्डपमा आयोजीत सभामा शहिद परिवारहरुलाई दोसल्ला ओडायर सम्मान गर्दै नेताहरु । तस्विरः प्रदीपराज वन्त
बुधबार, बैशाख १८, २०७०
नयाँ राजाको घोषणा पछी नेदरल्यन्डको राजधानी एम्स्टरडेममा खुशीयली मनाउंदै स्थानीयहरु । तस्बिर: एपी
बुधबार, बैशाख १८, २०७०
विश्व सम्पदा सुचिमा राख्न प्रस्तावित जापानको माउन्ट फुजी । तस्बिर: एपि/रसस
बुधबार, बैशाख १८, २०७०
काठमाडौँबाट आएका एमाओवादी नेता प्रचण्ड, बाबुराम भट्टराई, बर्षमान पुन तथा एमाले नेता माधव कुमार नेपाल विराटनगर विमानस्थलमा । तस्बिर: सञ्जीव खनाल
बुधबार, बैशाख १८, २०७०
उत्तरी गोरखा सामागाउँका शेर्पा समुदाय आफ्नो कला संस्कृति जोगाउनमा गाउँमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै । पर्यटकहरुको स्वागतका लागि यहाँ साँस्कृतिक कार्यक्रमहरु आयोजना भईर...
बुधबार, बैशाख १८, २०७०
उत्तर कोरियाको सिमाना नजिकै रहेको पाजुबाट आफ्नो अभ्यास सकाएर बेसक्याम्प तर्फ फर्कदै दक्षिण कोरियाका सैनिकहरु । तस्बिर: एपी
बुधबार, बैशाख १८, २०७०
चेपाङलाई गाउँमै नागरिकता – चितवनको विकट पहाडी गाविस कोराकमा गाउँमै पुगेर चेपाङलाइ नागरिकता वितरण गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल । तस्बिर: रासस
मंगलबार, बैशाख १७, २०७०
उत्तर कोरियाका लिडर किम जुङ-उन (चौथौ) आफ्नी श्रीमती रि सोल-जु तथा अन्य अधिकारिहरु सँग पोङ्यङ स्थित यङगाक्दो फूटबल मैदानको अवलोकन गर्दै । तस्बिर: एएफपी फोटो केसीएनए
मंगलबार, बैशाख १७, २०७०
आगामी संविधानसभाको दोस्रो निर्वाचन प्रयोजनका लागि मंगलबार पहिलो दिन दल दर्ताको लागि निर्वाचन आयोगमा देखिएको भिड । तस्विर: नारायण न्यौपाने
मंगलबार, बैशाख १७, २०७०
भारतको कल्कत्ता शहर स्थित एक कार्डबोर्ड गोदाममा आगो लगेपछी आगो निभाउदै दमकल कर्मचारी तथा स्थानिय बसिन्दाहरु । तस्बिर: सिन्हुव
मंगलबार, बैशाख १७, २०७०
भारतीय विश्व मामिला परिषदले आयोजना गरेको नेपाल भारत सम्बन्ध, आउने दशककालागि दृष्टिकोण विषयक अन्तरक्रियामा सहभागी हुँदै एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । ...
मंगलबार, बैशाख १७, २०७०
काठमाडौंको हाडीं गाउँको एक जात्रामा भाग लिंदै नेवार समुदायका युवतीहरु । तस्बिर: सिन्हुव
सोमबार, बैशाख १६, २०७०
जापानको प्रधानमन्त्री शिन्जो आबेको रसिया भ्रमणको क्रममा मस्को अन्तरराष्ट्रिय विमान स्थलमा वहाँलाई स्वागत गर्दै रुसी सेनका जवानहरु । तस्बिर: सिन्हुव
सोमबार, बैशाख १६, २०७०
नयाँदिल्लीमा सोमबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्दै जनता दल युनाइटेडका अध्यक्ष शरद यादव । तस्बिरः शिव खकुरेल/नयाँदिल्ली
सोमबार, बैशाख १६, २०७०
फूलको संसारः नागोयाको मेइकेनस्थित नाबानाको सातो बगैंचामा फूलेका फूलको दृश्य । विशेषत गोल्डेन वीकमा यी फूलहरु हेर्नेको घुइचो लाग्ने गर्दछ । तस्वीरः निशान राना मगर/गिफु जापान
सोमबार, बैशाख १६, २०७०
सम्झँदै विगतः २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नमस्ते व्यान्डका संस्थापक ईश्वर गुरूङ आफ्नो विगतका अनुभवहरू दर्शकहरूसँग बाँड्दै । तस्वीरः समुद्रपारि डट कम
सोमबार, बैशाख १६, २०७०
नेपाल जापान युथ क्लबद्वारा आयोजित वार्षिक बर्बेक्यु पर्टीको अवसरमा नेपाली झन्डासँग फोटो खिचाँउदै क्लबका मेम्बरहरु । क्लबले हरेक बर्ष गोल्डेन वीकको अवसरमा यो कार्यक्रम गर्दै आएको छ ...
शनिबार, बैशाख १४, २०७०
रौतहटको चन्द्रनिगाहपुरस्थित भोलनटार गाउँमा रहेको प्राथमिक विद्यालयमा फर्निचर नहुँदा भूइँमा बसेर बालबालिका पढ्नुपर्ने बाध्यताका साथै बालबालिकालाई पिउनको लागि पानी र शौचालय समेतको अभ...
शनिबार, बैशाख १४, २०७०
रानीपोखरीस्थित महानगरीय प्रहरी आयुक्तको कार्यालयले केही दिन अघि अपहरणमा परेका व्यापारी राजेश कुमार अग्रवालको अपहरणमा संलग्न कपिलवस्तुका ५० वर्षिय जमिरुल्लाह मनिहार र सप्तरीका ३७ वर...
शुक्रबार, बैशाख १३, २०७०
घुम्न आउने पर्यटकसँग फोटो खिचाउँन बसेकी एक युवती खाँजा खाँदै । तस्बिरः रोयटर्स