Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024
एमाले क्षेत्र नं. ६ द्वारा शुक्रबार गंगवुमा आयोजित सभा

एमाले क्षेत्र नं. ६ द्वारा शुक्रबार गंगवुमा आयोजित सभा

एमाले क्षेत्र नं. ६ द्वारा शुक्रबार गंगवुमा आयोजित सभामा उपस्थित एमालेका अध्यक्ष झलनाथ खनाल लगायत नेताहरु । तस्बिर: समुद्रपारि
पानीघट्टमा मकै पिस्दै

पानीघट्टमा मकै पिस्दै

दोलखा जिल्ला चरीकोट वजार नजीकै रहेको सुधारिएको पानीघट्टमा मकै पिस्दै एक वृद्ध । तस्बिर: प्रदीपराज वन्त
कानुन दिवस

कानुन दिवस

कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको चियापान समारोहमा सरिक हुनुभएका राष्ट्रपति डा रामवरण यादव, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र कायममुकायम प्रधानन्यायाधीश दामोदर...
माटाका भाँडाकुराहरु

माटाका भाँडाकुराहरु

माटाका भाँडाकुराहरु सुकाउँदै भक्तपुरका महिलाहरु । बालबच्चाका लागि पैसा जम्मा गर्ने माटोका खुत्रुकी । तस्बिर: रासस
सामुहीक तस्विर खिचाउदै

सामुहीक तस्विर खिचाउदै

आइ सिसि वोर्ल्डलिग डिभिजन थ्रिको छनौट चरणमा प्रथम भएका नेपालका राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीकार्यलयद्वार सम्मान गरेपछी सामुहीक तस्विर खिचाउदै । तस्विर: प्रदीपराज वन्त
विद्यालयको दृश्य

विद्यालयको दृश्य

कटहरिया गाविसमा रहेको एक प्राथमिक विद्यालयको दृश्य । तस्बिर: फणि महत
नवनियुक्त महालेखा परीक्षक भानुप्रसाद आचार्य

नवनियुक्त महालेखा परीक्षक भानुप्रसाद आचार्य

नवनियुक्त महालेखा परीक्षक भानुप्रसाद आचार्य बबरमहलस्थित महालेखा परीक्षकको कार्यालयमा पद बहालीपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै । तस्बिरः नारायण न्यौपाने
गोरखाको अस्पताल मार्ग

गोरखाको अस्पताल मार्ग

सडक सुधार गर्दै: गोरखाको अस्पताल मार्ग मर्मत हुँदै । यस पटक गोरखा नगरपालिकाले ढल र सडक एकसाथ बनाउन लागेको छ । तस्बिरः राजेन्द्र न्यौपाने
खेत र बगरमा विद्यार्थीहरुको र्‍याली

खेत र बगरमा विद्यार्थीहरुको र्‍याली

मकवानपुरको हाँडीखोलामा रहेको पशुपतिनाथ माविको विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गर्ने क्रममा खेत र बगरमा विद्यार्थीहरुको र्‍याली । तस्बिर: अञ्जली थापा
हिमालयन साँझ

हिमालयन साँझ

टोकियोमा आयोजित हिमालयन साँझमा सम्मानित भएपछि प्रफुल्ल मुद्रामा उदय सोताङ्ग र मनिला सोताङ्ग । तस्वीरः समुद्रपारि डट कम
हाकता दोन्ताकु

हाकता दोन्ताकु

जापानकै प्रमुख पर्वहरु मध्येको एक हाकाता दोन्ताकु पर्वमा नेपाली पन्चेवाजा सहित पहिलो पटक सहभागिता जनाएको फुकुओका नेपाल सोसाइटीका सहभागीहरु । तस्वीरः दिपक देवकोटा
उस्तै रुप र उस्तै जवानीमा, मौसमी मल्ल

उस्तै रुप र उस्तै जवानीमा, मौसमी मल्ल

नेपाली चलचित्र जगतकी एक मूर्धन्य नायिका एवं निर्मात्री मौसमी मल्ल शनिबार ठकुरी कला, सँस्कृति प्रतिष्ठानद्वारा आयोजित शुभकामना आदान-प्रदान समारोहमा सभापतिको आसनबाट  बोल्दै । तस्विर:...
कलाकार सम्मान

कलाकार सम्मान

सम्मानः दर्शकको मायाँ अनि आयोजकको सम्मान पाए गायक हेमन्त राना र गायिका मान्दवी त्रिपाठीले । कार्यक्रममा कलाकार  द्वयलाई खादा लगाई फूलको गुच्छाले सम्मान गरिएको थियो । तस्वीरः सम...
गोर्खाली समाज

गोर्खाली समाज

सामुहिक उद्घाटनः गोर्खाली समाजको आयोजनामा टोकियोमा भएको इन्टरड्यूसिङ साँझमा सामुहिक रूपमा रिवन काटेर कार्यक्रम उद्घाटन गर्दै अतिथिहरू । तस्वीरः समुद्रपारि डट कम
हिमालयन साँझ ओसाका

हिमालयन साँझ ओसाका

ओसाकामा सम्पन्न "हिमालयन साँझ" मा नेपालका ख्यती प्राप्त गायक तथा गायीका उदय सोताङग तथा मनिला सोताङग दर्शकहरु माँझ आफ्नो प्रस्तुतीहरु पस्कदैं । तस्बिर: समुद्रपारि डट कम
गोर्खाली समाज कलाकार आगमन

गोर्खाली समाज कलाकार आगमन

कलाकारको स्वागत : गोर्खाली समाज जापानले आयोजना गरेको कार्यक्रमका लागि नेपालबाट आएका गायकद्वय हेमन्त राना र मन्डवी त्रिपाठीलाई एयरपोर्टमा स्वागत पश्चात फोटो खिचाउँदै । तस्वीरः समुद्...
विद्यार्थी भर्ना घर दैलो अभियान

विद्यार्थी भर्ना घर दैलो अभियान

मकवानपुरको कोगटे गाविसमा रहेको श्री मावि कोगटेले सञ्चालन गरेको विद्यार्थी भर्ना घर दैलो अभियानमा विद्यार्थीको ताती । तस्बिरः अञ्जली थापा
बराहक्षेत्र विद्यापीठको सिलान्यास

बराहक्षेत्र विद्यापीठको सिलान्यास

नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद सेवा पीठका आयुर्वेदाचार्य कृष्णदासजी महाराज र अन्य सन्तहरु बराहक्षेत्र विद्यापीठको सिलान्यासका क्रममा इटा राख्नुहुँदै । तस्वीर: याम प्रधान
पाँच बूँदे सहमति

पाँच बूँदे सहमति

वीरगन्जको होटल सुरजमा बिहीबार सशस्त्र भूमिगत पृथ्वी समूह र सरकारबीच सहमति गरिदै । शान्ति तथा पुर्ननिर्माण मंत्री रामकुमार श्रेष्ठको उपस्थितिमा भएको बार्तामा उक्त सशस्त्रसमूहसँग पाँ...
आमसभामा सहभागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल

आमसभामा सहभागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल

एकिकृत नेकपा माओवादीले मे दिवशका अवसरमा इटहरीमा पूर्वी ब्यूरोले आयोजना गरेको आमसभामा सहभागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित पार्टीका शिर्ष नेताहरु । तस्वीर: याम प्रधान