Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024
विमान दुर्घटना

विमान दुर्घटना

विमान दुर्घटनाःनेपाल एयरलाइन्सको जहाज मुस्ताङमा दुर्घटना भएपछि उद्दार कार्यमा सहभागी सुरक्षाकर्मीहरू । तस्वीरः समुद्रपारि डट कम
थारू महिलाहरू चितवन

थारू महिलाहरू चितवन

स्वागत छ यहाँलाईः चितवनको सौराहामा भएको एक कार्यक्रममा अतिथि स्वागतका लागि आफ्नै भेषमा बसेका थारु महिलाहरु । तस्वीरः नारायण ढुंगाना
गहुंका बाला पोलेर

गहुंका बाला पोलेर

बाजुरा जिल्लाको साप्पाटा गाविसको छुद्दरी गाउँका महिलाहरु गहुँ काट्दा घर गएर खाना खाने फुर्सद नभएपछि गहुंका बाला पोलेर आफ्नो बालबच्चासँग बसेर खादैं । फोटो: निमेन्द्र शाही
काठको धारा

काठको धारा

बनाए के हुँदैन र ? नेपालमा बडेबडेका मुढाहरू त्यत्तिकै लडेर, सडेर जान्छन् । जापानमा भने कति राम्रो धारो बनाएका छन् । तस्वीरः छक्कु उदासी  
घरेलु काममा बालबालिका

घरेलु काममा बालबालिका

म्याग्दीको मुना गाउँमा खेतबारीमा गोठे मल बोक्दै गरेका बालबालिकाः ग्रामीण भेगका बालबालिकाहरु बिहान बेलुका स्कुलको गृहकार्य गर्ने समयमा घरायसी काममा व्यस्त भई दिउँसो विद्यालयमा पढ्ने...
वर्ड एन्ड वफेलो

वर्ड एन्ड वफेलो

वर्ड एन्ड वफेलोः धादिङबेसी स्थित खुलामञ्चमा चरिरहेको पाडोको नाकमा उडेर हेर्दै काग । तस्वीरः सीताराम अधिकारी
वन व्यवस्थापन

वन व्यवस्थापन

वन व्यवस्थापनमा विदेशीः नवलपरासीको सुन्दरी सामुदायिक वन उपभोक्ता समुहमा आएका स्वीजरल्याण्ड सरकारका प्रनिधिलाई स्वागत गर्दै समुहका पदाधिकारीहरु । नेपालमा सामुदायिक वनको ब्यवस्थापनका...
मापसे

मापसे

हा... गर्नुस्ः मापसे चेक गर्दै ट्राफिक प्रहरीहरू । तस्वीरः रासस
पल्सर स्पोर्टस अवार्ड

पल्सर स्पोर्टस अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस अवार्ड-२०६९ आयोजनाका विषयमा मंगलबार राजधानीमा भएको पत्रकार सम्मेलनमा हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालीका कार्यकारी निर्देशक शेखर गोल्छ...

नगेन्द्र कुमाल

नगेन्द्र कुमाल नेतृत्वको नेपाल आदिवासी जनजाति महासङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमिति । महाधिवेशन मंगलबार चितवनको सौराहामा सम्पन्न भयो । तस्बिरः डण्ड गुरुङ
‘नेवा: अधिकार पुरस्कार’

‘नेवा: अधिकार पुरस्कार’

डा. महेशमान श्रेष्ठले यस वर्ष स्थापित 'नेवा: अधिकार पुरस्कार' को विशेष पुरस्कार नेवाः स्वायत्त राज्य मंका संघर्ष समितिलाई सोमबार एक कार्यक्रमबीच प्रदान गर्दै जनकवि दूर्गालाल श्रेष्...
ट्राफिक सम्वन्धी जानकारी प्रदान गर्दै

ट्राफिक सम्वन्धी जानकारी प्रदान गर्दै

सिजन मिडियाद्वाराआयोजित काठमाडौं वर्ष कलेज एसएलसी प्रिन्सेज २०१३ मा सहभागी प्रतियोगीहरुलाई ट्राफिक सम्वन्धी जानकारी प्रदान गर्दै दरवारमार्गका ट्राफिक इन्चार्ज सिताराम हाथेछुं । तस्...
मकैका लागि मौका

मकैका लागि मौका

मकैका लागि मौका: पानी परेपछि चितवनको पहाडी गाविस कोराकमा मकै रौप्दै स्थानीय चेपाङ । तस्बिर: निर्मला पिया, नारायणगढ
मान्द्रो व्यापार

मान्द्रो व्यापार

इलाम सदरमुकाममा लागेको हटियामा मान्द्रो व्यापार गर्दै एक व्यापारी । विशेष गरी धान सुकाउने प्रयोजनका लागि प्रयोग गरिने मान्द्रो अहिले बहुउपयोगी बन्दै गएको छ । तस्बिर: जी. लामिछाने

म्याग्दीमा संसारको सातौ अग्लो धौलागिरी प्रथम हिमाल आरोहणको ५३ वर्षगांठ

म्याग्दीमा सोमबार संसारको सातौ अग्लो धौलागिरी प्रथम हिमाल आरोहण भएको ५३ वर्षगांठ मनाइएको छ । तस्विर: सन्तोष गौतम
मन्त्री परिषद

मन्त्री परिषद

मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षयतामा आज सिंहदरवारमा वसेको राष्ट्रिय विकास समस्या समाधान समितिको २९ औं वैठक । तस्विर: प्रदीपराज वन्त
खानेपानी

खानेपानी

पानीको पिउँदै बालबालिकाः गोरखाको गुम्दा गाविस स्थित जनजागृती प्राविका बालबालिकाहरु पानी पिउँदै । गाउँमा रहेको धारामा पानी पिउन बालबालिकाहरु तछाडमछाड गर्दछन् । तस्वीर राजेन्द्र न्यौ...
नृत्य गर्दै बालिकाहरु

नृत्य गर्दै बालिकाहरु

भक्तपुरको सिरुटार गाविस वडा नं. ५ मा निर्माण सम्पन्न भएको ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र सिरुटारको नवनिर्मित 'गीता पाठशाला' भवनको उदघाटन,  झण्डोत्तलन एवं गृहप्रवेश कार्यक्रममा ...
गगनको गनगन :

गगनको गनगन :

गगनको गनगन : बाराका युवाहरुले शुक्रबार गण्डक बहुअरीमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता गगन थापा । तस्विर: कृष्णउदास खनाल
रातो मच्छिन्द्रनाथ

रातो मच्छिन्द्रनाथ

रातो मच्छिन्द्रनाथलाई रथारोहण कार्यक्रम आज सम्पन्न भयो । तस्वीर: सीवी अधिकारी