सोमबार, जेठ १३, २०७०
जापानी पर्वतारोही ८० वर्षीय यूइचिरो मिउरा । सवैभन्दा वृद्ध सगरमाथा आरोहीमा नाम लेखाएर उनी काठमाडौं फर्केका छन् । तस्बिरः एजेन्सी
सोमबार, जेठ १३, २०७०
गिफुस्थित नाकानिहोन अटोमोबार्इल कलेजमा फुटबल खेल्दै नेपाली बिधार्थीहरू । यो कलेजले जापानमा अध्यनरत बिदेशी बिधार्थीहरुलाई हरेक वर्ष फुटबल लगाएत अन्य खेलहरु खेलाउदै आईरहेको छ। तस्वीर...
सोमबार, जेठ १३, २०७०
सम्मान: लोककवि अलिमियाँ बाङमय प्रतिष्ठान पोखराले आइतबार साहित्य क्षेत्रमा विशिष्ट योगदान पुराएवापत डिल्लीरमण शर्मा, हरि खनाल र दामोदर नलाङीलाई सम्मान । तस्वीर: सीताराम अधिकारी
सोमबार, जेठ १३, २०७०
नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले अनामनगरको सडकछेउमा पार्किङ गरेर राखेको मोटरसाइकल नियन्त्रणमा लिई वग्गीखानामा कारवाहीको लागि लाने प्रयासमा मोटरमा चढाउदै । तस्बिर: प्रदीपर...
शनिबार, जेठ ११, २०७०
बाउ बाजेकै पेशाः कालिकाटार गाविसमा रहेका दलितहरुले बाउ बाजेकै पालामा गरेको पेशा अपनाएका छन् । पुर्खौली पेसा आरन राखेर फलामको काम गर्दै आएका चन्द्रबहादुर सुनार । तस्वीरः अञ्जली थापा
शनिबार, जेठ ११, २०७०
पृथ्वीराजमार्ग अर्न्तर्गत चितवनको दारेचोक गाविस वडा न.३ घोप्टेभीरमा पेट्रोल ट्यांकर पल्टिएर आगलागी भएपछिको दृष्य । तस्वीरः सीताराम अधिकारी
शनिबार, जेठ ११, २०७०
थाइ प्रधानमन्त्री शिनावात्रा टोकियोमा आयोजित "फ्युचर अफ एसिया" नामक एक अन्तरक्रियामा बोल्दै । तस्वीरः एपी
शुक्रबार, जेठ १०, २०७०
कैदी पनि योगमाः नुवाकोटको सदरमुकाम विदुरमा जिल्ला कारागारमा रहेका कैदी बन्दी योग प्रशिक्षणमा सहभागी हुँदै । शुक्रबारबाट सुरु भएको १५ दिने योग शिविरमा ६० जना कैदी बन्दी सहभागी छन् ।...
शुक्रबार, जेठ १०, २०७०
बाटोमा नागरिकताः गोरखाको उत्तरी दुर्गम चुम्चेत गाविसको चुम्लिङ्गस्थित बीचबाटोमा नागरिकता वितरणको काम गर्दै सिर्दीवास सेवा केन्द्रका प्रमुखसहित गाविसका सचिव । घुम्ती शिविर सेवा सकेर...
शुक्रबार, जेठ १०, २०७०
दुग्ध विकास संस्थानअन्तर्गत इलामको शान्तिडाँडामा स्थापना भएको चिस्यान केन्द्रमा ल्याएको दूध खन्याउँदै किसान । तस्बिर: गोविन्द लामिछाने
बिहिबार, जेठ ०९, २०७०
रहर लाग्दो गरी सजिएको मकैका घोगाः बाराको निजगढका किसानले आफ्नो आँगनमा आर्कषक तरिकाले सुकाउन राखेको मकैका घोगा । किसानले यो वर्ष मकैको राम्रो मूल्य पाएका छन् । सिँचाइको राम्रो प्रवन...
बुधबार, जेठ ०८, २०७०
८० वर्षीय जापानी युचिरो म्युरा ६५०० मिटरमाथि मुस्काउँदै। उनी भोली सगरमाथा शिखर पुग्ने तयारी छ। तस्बिर:एपी
बुधबार, जेठ ०८, २०७०
बेइजिङमा भएको स्कुल मोडलिङ प्रतियोगितामा सहभागी । तस्बिरः सिन्हृवा
मंगलबार, जेठ ०७, २०७०
संधै भिडभाड भईरहने राजाधानी काठमाडौंको कलंकीस्थित नापी कार्यालयमा आफ़्नो जग्गाको नापीनक्शा (ब्लु-प्रिन्ट) लिन आएका जग्गाधनीहरुको नक्शा घामको प्रकाशमा सेकाएर उतार गर्दै कर्मचारीहरु ...
मंगलबार, जेठ ०७, २०७०
टोकियोमा भएको एक कार्यक्रममा नेपालीहरुको जमघट । तस्विर: समुद्रपारि
मंगलबार, जेठ ०७, २०७०
मनै लोभ्याउने सिन्जुकु सहर: टोकियोको सिन्जुकु सहरको एक झलक । तस्विर: समुद्रपारि
मंगलबार, जेठ ०७, २०७०
बिगतलाई फ़र्केर हेर्दा: अघिल्लो बर्ष (२०१२)को साकुरा फ़ुल्ने सिजनमा नागानोकेनस्थित तातेसिनाको एक रिसोर्टमा नेपालीहरुको जमघट । तस्विर: समुद्रपारि
मंगलबार, जेठ ०७, २०७०
टोकियोमा भएको एक सांगीतिक कार्यक्रमको एक झलक, दर्शकदीर्घामा अतिथिहरु । तस्विर: समुद्रपारि
मंगलबार, जेठ ०७, २०७०
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाको नेतृत्वको टोलीले राजधानीको सडक विस्तार बारे सम्बन्धित मन्त्रालयका अधिकारीहरुसंग जानकारी लिँदै । तस्बिर: रासस
मंगलबार, जेठ ०७, २०७०
भारतीय भूतपूर्व सैनिकहरुका विधवा श्रीमतीहरु गुल्मीको सदरमुकाम तम्घासमा शुक्रबारदेखि सञ्चालित पेन्सन वितरण क्याम्पसमा पेन्सनपट्टा बुझाउँदै । तस्विर: भरत पाण्डेय