Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024
सगरमाथा

सगरमाथा

सगरमाथा हिरक महोत्सव शुरू हुनु भन्दा केहि क्षण अगाडि अतिथिको आसनमा आसिन अतिथिहरुका साथमा अन्य उपस्थितहरू । तस्वीरः समुद्रपारि डट कम
कञ्चनपुर

कञ्चनपुर

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा सडक कालोपत्रे गर्दै मजदुर । एसियाली विकास बैंकको सहयोगमा सडक कालोपत्रे भइरहेको छ । तस्बिरः राजेन्द्र प्रसाद पनेरु
विराटनगरको

विराटनगरको

विराटनगरको वीरेन्द्र सभागृहमा आयोजित संविधानसभा दोस्रो निर्वाचन र संघीयताको प्रश्न विषयक एक दिवसीय प्रवचन कार्यक्रममा सहभागी एमाओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराई र गीरिराजमणि पो...
सिहदरवारमा आज

सिहदरवारमा आज

सिहदरवारमा आज सूचना आयोगको चौथो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी । तस्वीर: प्रदीपराज वन्त
वाणिज्य तथा आपूर्ति

वाणिज्य तथा आपूर्ति

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले आज पेट्रोलियम पदार्थ तथा ग्यासकोबारेमा आयोजना गरेको अन्तक्र्रियामा उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बाँनियाले उपभोक्ता हितका विषयमा...
वर्षमान पुन गोरखा मनकामनामा

वर्षमान पुन गोरखा मनकामनामा

गोरखाको मनकामनामा आयोजित इलाका स्तरीय सभा कार्यक्रम जानुभएका एमाओवादी स्थायी समिति सदस्य वर्षमान पुन गोरखा मनकामनामा । तस्वीरः राजेन्द्र न्यौपाने
मनकामना मन्दिर

मनकामना मन्दिर

मन्दिर जीर्णोद्वारलाई दानपेटिका: प्रसिद्ध शक्ति पीठ मनकामना मन्दिर जीर्णोद्वारका लागि मन्दिर परिसरमा राखिएको दानपेटिका । दानपेटिकाबाट ६ महिनामा एक करोड पचास लाखभन्दा बढी रकम सङ्कलन...
एसएलसी प्रिन्सेज-२०१३

एसएलसी प्रिन्सेज-२०१३

राजधानीमा आयोजित वर्ष एसएलसी प्रिन्सेज-२०१३ मा सहभागी एक प्रतियोगी नृत्य मार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै । तस्वीरः प्रदीपराज वन्त
उल्टो साइकल यात्रा

उल्टो साइकल यात्रा

गणतन्त्र दिवसको अवसर पारेर आज झापाको काँकडभिट्टास्थित मेचीपुलबाट बुटवलका पत्रकार वीरेन्द्र पाण्डेले सुरु गरेको उल्टो साइकल यात्रा । तस्वीरः चन्द्रकला भण्डारी
राष्ट्रपतिको चियापान

राष्ट्रपतिको चियापान

राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्नुभएको चियापानमा आमन्त्रित पाहुनालाई स्वागत गर्दै राष्ट्रपति यादव । तस्विर: रासस
सिस्नो टिप्दै बारपाकका नागरिकहरु

सिस्नो टिप्दै बारपाकका नागरिकहरु

 सिस्नो पाउडर निर्माणका लागि सिस्नो टिप्दै गोरखा बारपाकका मानिसहरु । खेर गएको सिस्नो टिपेर पाउडर बनाई प्रतिकेजी रु पाँचसयमा बिक्री गर्दै आइरहेका छन् । तस्बिरः राजेन्द्र न्यौपाने
नागरिक समाजको गणतन्त्र समारोह

नागरिक समाजको गणतन्त्र समारोह

शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल, राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक अभियानले नयाँ बानेश्वरमा आयोजना गरेको नागरिक सभा । तस्बिरः नारायण न्यौपाने । रासस
प्रगतिशिल विवाह

प्रगतिशिल विवाह

गणतन्त्र दिवसका दिन सिरहा - ९ का रामजिवन यादब थलहाको सञ्जु यादबसंग 'प्रगतिशिल विवाह' गरिरहँदा नेकपा माओवादीका संयोजक मातृकाप्रसाद यादब मनतव्य राख्दै । तस्विर: सन्तोष यादब
माछी मारन हो..

माछी मारन हो..

माछी मारन हो... :वीरगन्जको एक पोखरीमा माछा मार्दै स्थानीयहरू । फोटोः कृष्णउदास खनाल
अनौठो चलनःलिङ्गो जुधाई

अनौठो चलनःलिङ्गो जुधाई

अनौठो चलनः म्याग्दीको दग्नाम गाविस मुन्का डाँडामा परम्परागत लिङ्गो जुधाई प्रतिस्पर्धा गराउँदै स्थानीयबासी । हरेक वर्ष जेठ महिनामा प्रकृतीको पूजा गरी मनोरञ्जनका लागि लिङ्गो जुधाउने ...
जापानीको नेपाल प्रेम

जापानीको नेपाल प्रेम

जापानीको नेपाल प्रेमः आफ्नै अग्रसरतामा कास्कीको निर्मलपोखरी गाविसमा बनेको फुकुओका निर्मलपोखरी हाइस्कुलका विद्यार्थीहरूसँग कुराकानी गर्दै मित्सुहिको शिनोकुमा । स्थानीयवासीको निमन्त्...
बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काधै माथि

बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काधै माथि

बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काधै माथिः युवाशक्ति रोजगारीको शिलशिलामा विदेशिएपछि खोटाङ दिक्तेलका एक वृद्ध गोरु जोत्दै । तस्वीरः केदार मगर
दुरा घाँटु

दुरा घाँटु

लमजुङको तुर्लुङकोट (दुरागाउँ) मा घाँटु नाच नचाइदै । बैशाख पूर्णिमाको अवसरमा वर्षेनी यहाँका दुरा समुदायले घाटु नाच नचाउँने गर्दछन् । तस्वीरः ऋतुकुमार दुरा  
म्याग्दीमा जेठमै असार

म्याग्दीमा जेठमै असार

म्याग्दीमा पानी पर्ना साथ शुरू भयो रोपाइँ: म्याग्दीको बरङ्जा ३ सान्तुङमा रोपाइँ गर्दै स्थानीय कृषकहरु । यसवर्ष जेठमै नियमित वर्षा हुन थालेपछि उच्च पहाडी क्षेत्रका कृषकहरुले रोपाइँ ...
मोहन वैद्य किरण

मोहन वैद्य किरण

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण'लाई ज्ञापन पत्र बुझाउँदै रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमला । तस्बिरः समुद्रपारि