Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024
गिनिज बुक

गिनिज बुक

गिनिज बुकमा ६ वटा रेकर्ड कायम गरेर सातौको पर्खाइमा रहेका थानेश्वर गुरगाई सातौ रेकर्डका लागि टाउकोमा बास्केटबल घुमाएर २३ मिनेटसम्म सञ्चारकर्मी र अन्य दर्शकहरुलाई देखाउँदै । तस्बिर: ...
झापाको काँकडभिट्टामा

झापाको काँकडभिट्टामा

झापाको काँकडभिट्टामा रहेको कौशिला खुकुरी पसल । पूर्वी नाकामा रहेको यो पसलबाट दैनिक हजारौ रुपैयाँको खुकुरी भारत तथा अन्य देश निकासी हुने गरेको छ । तस्बिरः चन्द्रकला भण्डारी
प्रथम राष्ट्रिय रक्त सम्मेलन

प्रथम राष्ट्रिय रक्त सम्मेलन

प्रथम राष्ट्रिय रक्त सम्मेलनको अवसरमा भृकुटीमण्डपमा आयोजित प्रभातफेरी र्‍यालीमा सहभागीहरु मध्ये एक स्कुले छात्रा । तस्वीरः प्रदीपराज वन्त
साइकल हस्तान्तरण

साइकल हस्तान्तरण

विश्व वातावरण दिवसको अवसरमा काठमाण्डौको प्रज्ञा भवनमा आयोजीत कार्यक्रमको प्रमुख अतिथी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी लाइ वातावरण प्रदुषण हुनवाट जोगाउ तथा साइकल लेनको पनि व्यव...
१४ औँ राष्ट्रिय सरसफाई सप्ताह

१४ औँ राष्ट्रिय सरसफाई सप्ताह

१४ औँ राष्ट्रिय सरसफाई सप्ताह (यही जेठ २२ देखि २८ गतेसम्मको अभियान) को उद्घाटन समारोहमा हाँस्यव्याङ्ग्य प्रस्तुत गर्दै हाँस्यव्याङ्ग्य कलाकार जितु नेपाल । तस्वीर: कालिका खड्का
भल्भो कम्पनीको कार

भल्भो कम्पनीको कार

चीनको चेन्दुमा कार कारखानामा भल्भो कम्पनीको कार बनाउँदै कामदारहरु । तस्बिरः एपी
बच्ने उपायको अभ्यास

बच्ने उपायको अभ्यास

बच्ने उपायको अभ्यासः अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जको खेल मैदानमा मंगलबार शत्रुबाट बच्ने उपायका बिषयमा प्रहरी जवानहरुलाई तालिम दिइदै । तस्वीरः कृष्णउदास खनाल
सीप सिक्दै

सीप सिक्दै

सीप सिक्दैः म्याग्दीको बेनीमा जिविसले आयोजना गरेको तानबाट कपडा बनाउने तालीममा सहभागि महिलाहरु । पछिल्लो समय तानबाट कपडाजन्य सामान बनाउने व्यवसायतर्फ महिलाको आकर्षण बढेको छ । तस्वीर...
अधैसैनिक

अधैसैनिक

एक निचियाँ अधैसैनिक हवाईजहाज अपहरणकारीको अभिनय गर्ने व्यक्तिलाई लडाउने अभ्यास गर्दै । तस्बिरः रोयटर्स
पौडी बाज वन्ने होड

पौडी बाज वन्ने होड

पौडी बाज वन्ने होड: सिजन मिडियाद्धारा आयोजित एसएलसी प्रिन्सेज २०१३ मा सहभागी प्रतयोगीहरु भृकुटी मण्डप स्थित नेपाल पुलीस हेल्थ क्लवमा पौडी प्रशिक्षण लिदै । तस्वीरः प्रदीपराज वन्त
चीन

चीन

चीनको जिलिङ राज्यको पोल्ट्री फार्ममा भएको आगलागीमा मृत्यु भएकाको आफन्तहरु भावविहृवल अवस्थामा । तस्बिरः रोयटर्स
हेली स्टेनफेल्ड

हेली स्टेनफेल्ड

हेली स्टेनफेल्ड न्युयोर्कमा आयोजित सीएफडीए फेसन अवार्डमा सहभागी हुँदै । तस्बिर: एपी
रूख कटानी

रूख कटानी

कञ्चनपुरको लालझाडी राष्ट्रिय वनमा ढलापडा रुख कटानी गर्दै मजदुर । यहाँ वन कार्यालयले एक हजार सात सय सेप्टी बढी ढलापडा काठ कटानीको आदेश दिएको छ । तस्वीरः राजेन्द्र प्रसाद पनेरु
नेपालकै पहिलो नमुना गोबर ग्यास गाविस घोषणा

नेपालकै पहिलो नमुना गोबर ग्यास गाविस घोषणा

पूर्वी चितवनको कुमरोज गाविसलाई नेपालकै पहिलो नमुना गोबर ग्यास गाविस घोषणा गर्न आउनुभएका वन तथा कृषि मन्त्री टेकबहादुर थापालाई स्वागत गर्दै स्थानीय थारु महिला तथा विद्यार्थीहरु । तस...
गुडिया होइन

गुडिया होइन

गुडिया होइनः परेडमा तस्वीर खिचाउँदै एक समलिंगी । तस्वीरः एपी
नर्सरी तयारी

नर्सरी तयारी

इलाका वन कार्यालय बाणि, कञ्चनपुरमा वृक्षरोपणका लागि तयार गरिएको नर्सरी । नर्सरीमा विभिन्न प्रजातिका ५० हजार बोट रोप्नका लागि तयार गरिएका छन् । तस्वीरः राजेन्द्र प्रसाद पनेरु
नेपाली महोत्सवमा नेपाली खाजाः

नेपाली महोत्सवमा नेपाली खाजाः

नेपाली महोत्सवमा नेपाली खाजाः टोकियो टावरमा सम्पन्न सगरमाथा हिरक महोत्सवमा नेपाली खाजा खान सहभागीहरू लाइनमा बस्दै । तस्वीरः समुद्रपारि डट कम
राजा वीरेन्द्र

राजा वीरेन्द्र

नरहरि आध्यात्मिक परिषदले जावलाखेलमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा राजा वीरेन्द्र परिवारको तस्विरमा माल्यार्पण गर्दै सर्वसाधारण। तस्विरः रासस
उपहार प्रदान

उपहार प्रदान

उपहार प्रदानः सगरमाथा हिरक महोत्सव उद्घाटन गर्न आउनुभएका पर्यटन मन्त्री रामकुमार श्रेष्ठ सगरमाथा आरोही यूइचिरो मिउरालाइ उपहार प्रदान गर्नुहुँदै । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि ड...
सीता एयर

सीता एयर

हुम्लाको सिमकोट विमानस्थलमा शनिबार बिहान भएको सीता एयरको दुर्घटनाग्रस्त विमान । तस्बिरः समुद्रपारि