बिहिबार, जेठ ३०, २०७०
काभ्रेमा विदेशी वकुल्लाको वचेराहरू । तस्वीरः रासस
बिहिबार, जेठ ३०, २०७०
यस वर्षको एलएलसी बोर्ड फर्स्ट असिम घिमिरे झापा विर्तामोडस्थित निवासमा कुरा गर्दै । उनले ९३.८७ प्रतिशत अंक ल्याए । तस्बिरः समुद्रपारि
बुधबार, जेठ २९, २०७०
विदेशीको ध्यानः वौद्धमा ध्यानमा लिन विदेशीहरू । तस्विरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम
बुधबार, जेठ २९, २०७०
जापानको राजधानी टोकियोलाई फन्को मार्दै यामानोते लाईनको रेल, स्टेशनमा रोकिने क्रममा । । तस्विरः समुद्रपारि डट कम
बुधबार, जेठ २९, २०७०
गाउँ फर्क अभियानः जापानको ग्रामीण क्षेत्रबाट शहर पस्नेहरूको संख्यामा वृद्दी भएपछि गाउँघर शुन्य बनेको छ । आफ्नो क्षेत्रको विकासको लागि गाउँ फर्क अभियानमा लागेका युवायुवतीहरू । तस्वि...
बुधबार, जेठ २९, २०७०
राम्रो छः तराई भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह शुभचिन्तकहरूले प्रदान गरेको उपहार ग्रहण गर्दै । तस्विरः बद्रि नारायण यादव
बुधबार, जेठ २९, २०७०
पोखराको अटो वर्कसपमा मर्मत गर्न राखिएको कार चोरले चोरी गरी भाग्ने क्रममा ठूलो पानी र हावाहुरीका कारण एक्कासी पोल ढल्दा कारमा ठूलो क्षाति भएको छ । कार चोर्ने प्रयास कस्ले गरेको थियो...
मंगलबार, जेठ २८, २०७०
पोखराको पर्यटकीय स्थल पातले छाँगो (डेविट फल) बाट खसेको पानीलाइ गुप्तेश्वर गुफाबाट हेर्दाको दृश्य । तस्विरः समुद्रपारि डट कम
मंगलबार, जेठ २८, २०७०
निशुल्क अंग्रेजीः टोकियोको सिवुयामा ५ मिनेट निशुल्क अंग्रेजी वार्तालापको कार्ड लिएर अंग्रेजी बोल्नेहरू खोज्दै दुइ विदेशी । तस्विरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम
मंगलबार, जेठ २८, २०७०
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्लीमा भारतीय विदेशमन्त्री सलमान खुर्सिदसँग भेट गर्दै । तस्बिरः एपी
मंगलबार, जेठ २८, २०७०
कंक्रिट काठमाण्डौ, नयाँ काठमाण्डौः आधुनिकताको नाममा नयाँ महलहरू ठडिन थालेपछि काठमाण्डौ कंक्रिटहरूको थुप्रो बन्न पुगेको छ । तस्वीरः समुद्रपारि डट कम
सोमबार, जेठ २७, २०७०
दाउरा र घाँसमा अल्झेको छोरीको जीवनः नेपालको ग्रामीण भेगमा छोरीलाइ शिक्षा भन्दा दाउराघाँसमा लगाउने चलन अझै जीउँकातीउँ छन् । खै कहाँ गए नारी शिक्षा र अधिकारका लागि लड्नेहरू ? तस्वीरः...
सोमबार, जेठ २७, २०७०
नमस्तेः लमजुङकै विकसित र धनी मध्यको एक गाउँ भुजुङमा वालवालिकाहरूले पनि पाहुनाहरूलाइ देख्नासाथ नमस्ते टक्र्याउँछन् । त्यसैले भन्न सकिन्छ शिक्षा बानीहरूको निर्माण हो ।
तस्वीरः समु...
सोमबार, जेठ २७, २०७०
टोपी व्यापारः जापानमा गर्मी बढेसँगै घाममा लगाउने टोपीको व्यापारमा वृद्दी भएको छ । मानिसहरूको घुइँचो हुने टोकियोको सिवुयामा टोपी व्यापार गर्दै एक व्यापारी । तस्वीरः ऋतुकुमार दुरा/सम...
सोमबार, जेठ २७, २०७०
जापानको असारः जापानको गिफुमा आधुनिक प्रविधिको प्रयोग गरी धान रोप्प्दै एक कृषक । तस्वीरः निशान राना/ समुन्द्रपारी डटकम
सोमबार, जेठ २७, २०७०
फिल्मी खवर डटकमद्वारा आयोजीत मिन्स्क अनलाइन फिल्मीखवर लाइफ टाइम अचिभमेन्ट अवार्ड मह जोडीलाइ प्रदान गर्दै यादव खरेल । तस्विर: प्रदपिराज वन्त
सोमबार, जेठ २७, २०७०
जाजरकोटको लहा गाविस र खगेनकोट गाविस जोड्ने नलगाड नदीमा रहेको झोलुङ्गे पुल आवश्यक मर्मत संभारको अभावमा जिर्ण वन्दै गएको छ । तस्विरः हेमन्त के सी
आइतबार, जेठ २६, २०७०
जुलुश होइन योः संसारको सबैभन्दा धेरै मानिसहरूले एकैचोटी बाटो काटने जेब्रा क्रसिङ (जापानको टोकियो, सिवुया) मा बाटो काट्ने तयारी गर्दै पैदल यात्रीहरू । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपा...
शनिबार, जेठ २५, २०७०
प्रत्येक वर्ष जावलाखेलमा मनाइने भोटो जात्रामा सर्वसाधारणलाई भोटो देखाउँदै गुठी संस्थानका प्रतिनीधीहरु । तस्विरः रासस
शनिबार, जेठ २५, २०७०
यूएनआई शान्तिमार्गद्धारा आयोजीत टुकुचा खोला सरसफाई कार्यक्रमा सहभागीहरू । तस्वीरः प्रदीपराज वन्त