Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024
बारक ओवामा

बारक ओवामा

अमेरिकी राष्ट्रपति बारक ओवामा आफ्ना परिवारका साथमा ह्वाइट हाउसतिर फर्कँदै ।  तस्वीरः एपी
सराङकोटःसुर्योदय

सराङकोटःसुर्योदय

सूर्योदयः पोखराको सराङकोटबाट देखिने सूर्योदय । सुर्योदय हेर्नको लागि थुप्रै पर्यटकहरू सराङकोट पुग्ने गर्दछन् । तस्वीरः ऋतुकुमार दुरा /समुद्रपारि डट कम
परेवाका वथान

परेवाका वथान

काठमाण्डौको वौद्धमा शान्तिका प्रतिक परेवाहरु । तस्वीरः समुद्रपारि डट कम
रमाइलो नेपाल

रमाइलो नेपाल

रमाइलो नेपालः नेपालको ग्रामीण  क्षेत्र साँच्चै नै रमाइलो छ । मनसुनको बेला हरियाली गाउँको एक दृष्य । तस्वीरः समुद्रपारि डट कम
चिटिक्क परेका चिहानहरू

चिटिक्क परेका चिहानहरू

बाँचेसम्म तेरो र मेरो, मरेपछि ढुङ्गैको चौघेरोः टोकियोमा घना वस्तीकैबीचमा चिटिक्क परेका चिहानहरू  । तस्वीरः समुद्रपारि डट कम
सुनसान सिवुया

सुनसान सिवुया

सुनसान सिवुयाः दिउँसो मानिसहरूको भीडभाडले हिडनै गाह्रो हुने टोकियोको सिवुयामा रातीको २ बजेतिर सुनसान वातावरणमा एकजना पैदलयात्री । तस्वीरःसमुद्रपारि डट कम
राष्ट्रपतिलाइ स्वागत गर्दै

राष्ट्रपतिलाइ स्वागत गर्दै

उपचारको क्रममा जापान आउनुभएका राष्ट्रपतिलाई स्वागत गर्दै राजदूत डा. मदनकुमार भट्टराईका साथमा नेपालीहरू । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम
नेपाल बन्दको प्रभाव

नेपाल बन्दको प्रभाव

विभिन्न पार्टीको नाममा गरिएको बन्दले सर्वसाधरणहरू दुःख खेप्दै । तस्वीरः रासस
भित्ते पत्रीका

भित्ते पत्रीका

लौ आयो है भित्ते पत्रीका : नेपाल रेडक्रस सोसाईटी सिरहाले “सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार परियोजना”  शनिवार ‘कृष्ण सौगत’ नामक भित्ते पत्रिका प्रकाशन गरेको छ । तस्वीर: बद्री...
गोलभेडा फलाए कसोहोला ?

गोलभेडा फलाए कसोहोला ?

मासिक केही हजार कमाईका लागि बिदेशको मरुभूमिमा गएर श्रम बेच्नुभन्दा यसरी नै नेपाल आमाको माटोमा गोलभेडा फलाए कसोहोला ? । तस्विरः माधव दाहाल/समुद्रपारि काठमाडौं  
गुल्मेली

गुल्मेली

गुल्मेली समाज जापानको आइतवार सम्पन्न दोश्रो अधिवेशनले यमलाल ढकाल (राजु) को नेतृत्वमा सर्बसम्म्त नयाँ कार्यसमिति चयन गरेको छ । तस्विरः समुद्रपारि
यार्सा गुम्बा

यार्सा गुम्बा

म्याग्दीको गुर्जा हिमाल क्षेत्रमा यार्सागुम्बा संकलन गर्दै गुर्जाका बासिन्दा । यार्सागुम्बाको खोजीका लागि गुर्जाका बासिन्दा बस्तीनै सुनसान बनाएर हिमाली क्षेत्रमा गएका छन् । तस्विरः...
थारू झमटा नाच

थारू झमटा नाच

थारु महिलाको प्रचलित नाच - चितवनको गुञ्जानगरमा आफ्नो मौलीक झमटा नाच प्रस्तुत गर्दै थारु महिलाहरु , नयाँ पाहुना आउँदा उनीहरु यो नाच प्रस्तुत गर्छन् । तस्वीरः नारायण ढुंगाना
पुतली नतर्कीहरू

पुतली नतर्कीहरू

एक महोत्सवमा नृत्य प्रश्तुत गर्दै पुतली झैं सजिएकी एक महिला कलाकार र उनका साथीहरू । तस्विरः एपी
असारको तयारी

असारको तयारी

धानको ब्याड राख्ने तयारी स्वरुप खेत साउँदै रुकुम स्यालापाखा गाविस २ का एक किसान । जेठ १० देखि धानको ब्याड बनाउन थाल्ने यहाँका कृषकहरुले साउन पहिलो साता सम्म धान रोप्ने गर्दछन् । तस...
लौ आयो नाङ्लो

लौ आयो नाङ्लो

लौ आयो नाङ्लोः चितवनमा नाङ्लो व्यापार गर्दै एक व्यापारी । तस्विरः रासस
सुन्दर शान्त नेपालः

सुन्दर शान्त नेपालः

सुन्दर शान्त नेपालः नेपालका मन्दिर तथा गुम्बाहरूमा देखिने यी ध्वजा पतकाहरूले सुख र शान्तिको अनुभूत गराउँछ । तस्विरः समुद्रपारि डट कम
माझी दाइ पोखरा फेवा तालकोः

माझी दाइ पोखरा फेवा तालकोः

माझी दाइ पोखरा फेवा तालकोः नेपाल सरकारबाट नेपालकै सबै भन्दा सफा शहर घोषित पोखराको फेवातालमा डुंगाको संख्या बढेपछि व्यवस्थापनमा समस्या देखिएको छ । तस्विरः समुद्रपारि डट कम