बिहिबार, आषाढ १३, २०७०
महाकाली बाढी पीडितकाका लागि राजधानीमा सहयोग संकलन गर्दै नेपाल वैदेशिक युवा परोपकरा उत्थान संघका सदस्यहरु । तस्बिरः समुद्रपारि डट कम
बुधबार, आषाढ १२, २०७०
जोखिम यात्राः जाजारकोटको ग्रामीण भेगको एक झोलुंगे पुलमा जोखिम यात्रा गर्दै दुइ वालिका । पुलको मर्मत नहुँदा यसरी जोखिम मोलेर यात्रा गर्नु परेको छ । तस्वीरः रासस
बुधबार, आषाढ १२, २०७०
अन्तरिम निर्वाचन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनको राज्य परिषद्का 'स्टेट काउन्सिलर' याङ जेइची तीन अर्ब भन्दा वढि सहयोगसम्बन्धी सम्झौता...
मंगलबार, आषाढ ११, २०७०
विदाको रमाइलोः टोकियोको एक पार्कमा विदाको दिनमा वच्चाहरूसहित रमाइलो गरिरहेका जापानीहरू । विशेष गरी जापानीहरू विदाको दिनमा वच्चाहरूलाइ समय दिने गर्दछन् । तस्वीरः समुद्रपारि डट कम
मंगलबार, आषाढ ११, २०७०
गोधुली साँझमा ग्रीनभ्याली: सोलुखुम्बु जिल्लाको खुम्जुङ गाविसस्थित ग्रीनभ्याली । जहाँ सबै घरका छानाहरु हरियो जस्ताले छाएको छ, पृष्ठभूमिमा कोङ्दे हिमाल । तस्बिर: रासस
मंगलबार, आषाढ ११, २०७०
रन्को रोपाइकोः रोपाइको लागि धानको विउ उखेल्दै कृषकहरू । तस्वीरः रासस
मंगलबार, आषाढ ११, २०७०
सोलुखुम्बुको पर्यटकीयस्थल नाम्चेबजारबाट अन्तिम मानव बस्ती गोरक्सेपतिर पर्यटकको सामान लैजादै पर्यटक भरिया । पृष्ठभूमिमा आमाडब्लम हिमाल । तस्वीरः बुद्धवीर राई
सोमबार, आषाढ १०, २०७०
जट्टासहितको काँचो नरिवल भित्र राखेर विदेश पठाउन लागिएको चरेस । लागू औषध नियन्त्रण व्यूरोले बानेश्वरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको लागू औषध कारोवारमा संलग्न गिरोह । तस्वी...
सोमबार, आषाढ १०, २०७०
जाजरकोट सदरमुकाममा सडकमा काम गर्न आएका १२ वर्षीय वालकहरु । उनीहरु पढाई छाडेर दैनिक यसरी काम गदै आएका छन । वालवालिका लाई काम लगाएपछि कम पैसा दिएपनि हुने भएकोले ठेकेदारहरु यसरी वालवा...
सोमबार, आषाढ १०, २०७०
सोलुखुम्बु जिल्लाको खुम्जुङ गाविस स्थित पाङबोचे गाउँ । जहाँ पछिल्लो समयमा तापक्रम बृद्धिले गर्दा हिमताल फुट्ने सम्भावना र ग्लायसियर पग्लिएर पहिरो जाने जस्ता जोखिम रहेको छ । तस्विर:...
सोमबार, आषाढ १०, २०७०
झापाको महेशपुर-२ स्थित मेची खोलाको बगरमा मृत अवस्थामा डल्फ़िन प्रजातिको माछा फेला परेको छ । ७ फिट ३ इन्च लम्बाई भएका ७० किलो वजनका उक्त माछा मेची खोलामा पहिलोपल्ट देखिएको हो । तस्व...
शनिबार, आषाढ ०८, २०७०
मृगेन्द्र संझना चिकित्सा गुठीको ३७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीद्धारा धुलिखेल अस्पताललाई एक लाख नगद र सम्मानपत्र धु...
शनिबार, आषाढ ०८, २०७०
काठमाडौँको मिनभवनस्थित ट्रलीबसको कार्यालयमा मोटरसाइकलको परीक्षण (ट्रायल) परीक्षा दिँदै एक मोटरसाइकल चालक परीक्षार्थी । तस्वीरः सीवी अधिकारी
शनिबार, आषाढ ०८, २०७०
दक्षिण कोरियाली गायिका निकोल आफ्ना फ्यानहरूको माझमा । उनी एमटिभी भिडियो म्यूजिक अवार्डका लागि जापान आएकी थिइन । तस्वीरः एपी/कोजी सासाहारा
शनिबार, आषाढ ०८, २०७०
कोरियामा भएको "दोस्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ " का विजेता कास्की परिवारका खेलाडीहरू सामुहिक तस्वीर खिचाउँदै । तस्वीरः रमेश खावाजु
शनिबार, आषाढ ०८, २०७०
मुखै रसाउने काफलः जापानमा पाइने हाडे काफल । तस्वीरः छक्कु उदासी
शनिबार, आषाढ ०८, २०७०
नेपाल खेलकुद पत्रकार मञ्चले असार १८ गते आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डलाई डिस मिडिया नेटवर्क प्रालिले सह प्रायोजन गर्ने सम्झौतामा हस्ताक्षरपछि डिस मिडियाका निर्देशक सुदीप आचार...
शनिबार, आषाढ ०८, २०७०
दराजमा मौरी: सप्तरीको रायपुर गाविसस्थित बुधेश्वरी निम्नमाध्यमिक विद्यालयको कार्यालय कोठामा रहेको दराजमा मौरीको घार । एक बर्षेदेखि रहेको मौरीले कसैलाई आजसम्म नटोकेको प्रधानाध्यापक क...
शनिबार, आषाढ ०८, २०७०
बिश्वको सबैभन्दा अग्लो घुमेको भवनको दुबईको मरिनामा हालै उदघाटन गरिएको छ । ३१० मी. उचाई र ७५ तले उक्त भवन तलदेखि माथिसम्म पुग्दा ९० डिग्री घुमेको छ । तस्विर: एजेन्सी
शुक्रबार, आषाढ ०७, २०७०
कञ्चनपुरको महाकालीमा बाढी आएको बेलाको झोलुङ्गे पुलको दृश्य । तस्वीरः राजेन्द्र प्रसाद पनेरु