Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024
पहिरो

पहिरो

पहिरोको सास्तीः  म्याग्दी बेनी -पाखापानी सडकखण्ड अर्न्तगत झिँ गाविस नजीकै सडकमाथिबाट खसेको पहिरो हटाउँदै यात्रुहरु । जिल्लाका ग्रामीण सडकहरुमा पहिरो खस्न थालेपछि यसरी नै पहिरो हटाउ...
आफ़ुभन्दा ठूलो बाजा बजाउनुपर्छ जाजरकोटका बालबालिकालाई

आफ़ुभन्दा ठूलो बाजा बजाउनुपर्छ जाजरकोटका बालबालिकालाई

जाजरकोटका अधिकांश गाउँहरुमा देवी देवताको पूजाआजा गर्दा दमाई थरका बालबालिकाहरुलाई बाजा बजाउन लगाईन्छ, यी बालकले आफै बाजा बोक्न सक्दैनन तर बाजा बजाउनैपर्छ । तस्बिरः हेमन्त के सी
आँपको सिजन

आँपको सिजन

आँपको सिजनः ग्राहकको पर्खाइमा आँप व्यापारीहरू । तस्वीरः रासस
बादल मुनिको देशमा

बादल मुनिको देशमा

बादलको घेरामुनी देखिएको म्याग्दीको हिस्तान गाविस ५ मा पर्ने मगर समुदायको बाहुल्य बसोबास रहेको म्याग्दीको पर्यटकीय टिकोट गाउँको मनोरम दृष्य । तस्वीरः सन्तोष गौतम
सुनसान हाचिको पार्क

सुनसान हाचिको पार्क

जहिलेसुकै दिउँसोमा कुकुरको शालिकसँग फोटो खिच्नेको भीडभाड हुने टोकियो सिवुया हाचिको पार्क रातमा भने सुनसान हुने गर्दछ । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम
पहिरोमा मोटरसाइकल

पहिरोमा मोटरसाइकल

नवलपरासीको दलदले बुलिङ्गटार सडक खण्डको अर्खलामा गएको पहिरो माथिबाट मोटरसाईल डोर्‍याउदै यात्रुहरू । तस्वीरः विद्रोही गिरी
जीर्ण पुल

जीर्ण पुल

जीर्ण बन्दै पुलः म्याग्दीको घार र शिख गाविसको सिमाना पोखरेबगर घारखोलामा रहेको झोलुङ्गे पुल मर्मतको अभावमा जीर्ण बनेको छ । तस्वीरः सन्तोष गौतम
सुनसान जोरसल्ले

सुनसान जोरसल्ले

सुनसान जोरसल्लेः सिजन सकिएपछि सोलुखुम्बु जिल्लाको पर्यटकीय स्थलहरु सुनसान बन्दै । तस्वीरः बुद्धवीर राई
चिया टिप्दै

चिया टिप्दै

चियाको मुना टिप्दै एक चिया किसान । तस्वीरः रासस
नमस्ते झरना

नमस्ते झरना

धनकुटाको पर्यटकीयस्थल भेडेटारमा रहेको नमस्ते झरनामा नुहाउँदै पर्यटकहरु । यस झरनामा दैनिक छ सयभन्दा बढी पर्यटक आउने गरेपनि पर्यटक । तस्वीरः शुभकला राई  
रूचिका कुरा

रूचिका कुरा

रूचिका कुराः फोटो खिच्ने रूचि भएका जापानीहरू विदामा नजिकैको पार्कमा गएर फोटो खिच्दै । घुम्न, फोटो खिच्न अनि मीठो खाना खान जापानीहरू सौखिन हुन्छन् । तस्वीरः समुद्रपारि डट कम
छहरा

छहरा

कृतिम छहराः सजावटको लागि बनाइएको कृतिम छहरा । तस्वीरः समुद्रपारि डट कम
कृतिम माकुरो

कृतिम माकुरो

टोकियोको एक स्टेशन नजिक रहेको कृतिम माकुरो । तस्वीरः समुद्रपारि डट कम
सडक विस्तार

सडक विस्तार

सडक विस्तारका क्रममा बिजुलीको तार मिलाउँदै । तस्वीरः अन्जली रम्तेल
आँप पकाउँदै

आँप पकाउँदै

कञ्चनपुरको कलुवापुरका स्थानीय फलफुल व्यापारी कार्वाईड हालेर आँप पकाउदै । शरीरका लागि हानिकारक मानिएको कार्वाईडको प्रयोग गरी आप पकाएर बेच्ने कार्य यहाँ खुले आम हुदै आएको छ । तस्वीरः...
कामदार

कामदार

कामकाजीः एक कामदार डोरीमा झुन्डिएर शिशा सफा गर्दै । तस्वीरः समुद्रपारि डट कम      
रामवरण र रामशरण

रामवरण र रामशरण

के छ त जापानको नेपाली पत्रिकामा ?:  जापानको टोकियोवाट प्रकाशित नेपाली समाचार पत्रिका पढ्दै डा. रामशरण महत साथमा राष्ट्रपति डा. रामवरण यादव । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम