Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024
हामी पनि के कम ?

हामी पनि के कम ?

हामी पनि के कम ? चुलाचौका र चार पर्खाल भित्रमात्र सीमित मानिने महिलाहरू अब हरेक क्षेत्रमा सक्षम बन्दैछन् । पुरुष रोजगारीका लागि विदेशिएपछि महिलाहरू  हलो जोत्ने काम पनि  आफै गर्दछन्...
तरिका विज्ञापनको

तरिका विज्ञापनको

तरिका विज्ञापनकोः बढेको गर्मीसँगै गर्मीमा लगाउने जुत्ता र चप्पलको विज्ञापनमा पनि वृद्दी भएको छ  । तस्वीरः समुद्रपारि डट कम
जुत्ता पसलमा ग्राहकहरू

जुत्ता पसलमा ग्राहकहरू

कुनचाहीं राम्रो छ त ? टोकियोको एक जुत्ता पसलमा जुत्ता हेर्दै ग्राहकहरू । तस्वीरः समुद्रपारि डट कम
फूल पसल

फूल पसल

विक्रीका लागि सजाएर राखिएका फूलहरू । तस्वीरः समुद्रपारि डट कम
मासु पसलमा अंगुर

मासु पसलमा अंगुर

मासु पसलमा अंगुर: गोरखा जिल्लाको एउटा गाउंको मासु पसलमा बेच्न राखिएको अंगुर । जहाँ जे बेचे पनि हुने नेपालको बजार प्रणाली । तस्वीरः समुद्रपारि डट कम
मदिरा नष्ट

मदिरा नष्ट

धादिङ प्रहरीले संचालन गरेको एक हप्ते अपरेशन ल्फस आउटका क्रममा बरामद गरेको २ हजार २ सय ४६ लिटर अबैध मदिरा नष्ट गर्दै । तस्वीरः सीताराम अधिकारी
ढुंगे धारामा पानी

ढुंगे धारामा पानी

वर्षासँगै ढुङ्गेधारामा पानी फालाफालः पाटन कृष्णमन्दिर अगाडि रहेको ढुङ्गे धारामा बढी पानी आउन थालेपछि निकास हुनसमेत कठिनाइ भएका कारण पानी थाप्नेलाई पनि समस्या परेको छ । तस्बिरः रत्न...
बाल श्रम

बाल श्रम

एकभारी घाँस नल्यार्इ भाछैन के पढार्इको कुरा गर्ने ? ग्रामीण भेगको बालश्रमको अन्त्य कहिले हुने हो ? तस्वीरः रासस
जापानी नाच

जापानी नाच

जापानी नृत्य देखाउँदै दुर्इ नतर्कीहरू । तस्वीरः समुद्रपारि डट कम
पूर्व राजा ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिनको अवसरमा शुभकामना दिदै एक अपाङ्ग सर्वसाधारण । तस्विरः प्रदिपराज वन्त/रासस
कागजे पंखा

कागजे पंखा

गर्मीसँगै बजारमा देखिएका कागजे पंखा । जापानी बजारमा गर्मी शुरू भएसँगै यस्ता विभिन्न रंग र डिजाइनका पंखाहरू बजारमा देखिन्छन् । तस्वीरः समुद्रपारि डट कम
ल आउनुहोस्, नकिने पनि हेरेर जानुहोस्

ल आउनुहोस्, नकिने पनि हेरेर जानुहोस्

ल आउनुहोस्, नकिने पनि हेरेर जानुहोस्ः जापानको टोकियोमा एक व्यापारी ग्राहकहरूलाई माईक प्रयोग गरी भर्‍याङ्गमा चढेर आफ्नो पसलमा बोलाउँदै । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम
बादर र चिनियाँ पर्यटकहरु

बादर र चिनियाँ पर्यटकहरु

स्वयम्भु मन्दिर परिसरमा बादरको बच्चाको फोटो खिच्दै चिनियाँ पर्यटकहरु । तस्विरः प्रदीपराज वन्त
चुनावको विरोधः

चुनावको विरोधः

चुनावको विरोधः चुनावको विरूद्धमा ३३ दलको मोटर साइकल र्याली । तस्विरः समुद्रपारि डट कम
वृक्षारोपण

वृक्षारोपण

यती एयरलाइन्सले शुक्रबार कैलालीको अत्तरियामा आयोजना गरेको वृक्षारोपणमा सहभागी एक । तस्बिरः कुवेर पनेरु
रेग्मी सम्बोधन

रेग्मी सम्बोधन

राष्ट्रिय विकास परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी । तस्बिरः राजेन्द्रप्रसाद पाण्डे
संझौतापत्रमा हस्ताक्षर

संझौतापत्रमा हस्ताक्षर

नेपाल सरकार अर्थमन्त्रालयका उपसचिव मधुकुमार मरासीनी र नेपालका लागि स्वीजरल्याण्डका राजदुत थोमस गास सहयोग सम्वन्धी संझौतापत्रमा हस्ताक्षर पछि फाइल आदान प्रदान गर्दै । तस्वीरः प्रदीप...
पूर्व लडाकु सैनिक

पूर्व लडाकु सैनिक

नुवाकोटको विदुरस्थित मैथिली सैन्य तालिम केन्द्रमा माओवादी पूर्व लडाकुहरु सेना समायोजन पछि नेपाली सेनाको तालिम पुरा गरी अन्तिम दलेल कवाज प्रदर्शन पछि तस्वीर खिचाउँदै । तस्वीरः नवदीप...
जापानको आकाश

जापानको आकाश

हेर्दा ज्वालामुखी बिस्पोट भएजस्तै देखिने जापानको  कुइरे आकाश । यहाँ सातौ महिनाको शुरूवात सँगसँगै वर्षा याम सुरुहुनुको साथै अत्यधिक गर्मी बढ्ने गर्दछ। तस्वीरः निशान राना/समुद्रपारि ...
बृहद पुस्तक प्रदर्शनीमा

बृहद पुस्तक प्रदर्शनीमा

नेपाल प्रज्ञा प्रतिष्ठानको ५६ औँ वाषिर्कोत्सवको अवसरमा प्रतिष्ठानकै कक्षमा  आयोजित बृहद पुस्तक प्रदर्शनीमा  सहभागी दर्शकले पुस्तक अवलोकन गर्दै । तस्वीरः कृष्णराज गौतम