Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024
ल आयो नरिवल

ल आयो नरिवल

गर्मीसँगै नरिवलको व्यापार पनि बढेको छ । तस्वीरः समुद्रपारि डट कम
सडक अवरुद्ध हुँदा सास्ती…

सडक अवरुद्ध हुँदा सास्ती…

सडक अवरुद्ध हुँदा सास्ती.... म्याग्दीको बेनी दरवाङ सडक खण्डको फापरखेतको पहिरोमा बिरामीलाई डोकोमा बोकेर पार गराउँदै । सडक अवरुद्ध भएका कारण ग्रामिण सडकमा एम्बुलेन्स नचल्दा बिरामीहरु...
बजेट प्रस्तुत

बजेट प्रस्तुत

सिंहदरवारमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक बर्ष २०७० /७१ को बजेट प्रस्तुत गर्नुहुँदै । तस्वीरः प्रदीपराज वन्त
मेलामा झन्डा फहराउँदै

मेलामा झन्डा फहराउँदै

टोकियोको एक स्थानीय मेलामा आफ्नो समूहको झन्डा हल्लाउँदै सहभागीहरू । तस्वीरः समुद्रपारि डट कम
टोकियोमा मेला हेर्दै एक नेपाली

टोकियोमा मेला हेर्दै एक नेपाली

टोकियोको एक स्थानीय मेलामा नृत्य हेर्दै एक नेपाली ।  ३ दिनसम्म लाग्ने उक्त मेलामा दोस्रो दिन ५२ समुहले नृत्य प्रस्तुत गरेका थिए । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम
विरामी वोक्दै महिलाहरू

विरामी वोक्दै महिलाहरू

हामी पनि के कमः धनकुटाको मूर्तिढुंगाबाट उपचारका लागि स्ट्रेचरमा विरामी बोकेर सिँधुवातर्फल्याउँदै महिलाहरु । यो क्षेत्र तरकारी उत्पादनको पकेट क्षेत्र भएपनि युवाहरु विदेशिने क्रम नरो...
साझा बस मोह

साझा बस मोह

साझा बस मोहः अरु यातायातको तुलनामा सस्तो, मनोरञ्जनको लागि एलसीडी स्क्रीन राखिएको साझा यातायातमा यात्रुको भींड सधैंजसो भइरहन्छ । तस्वीरः अमर सुनार
भानु जयन्ती

भानु जयन्ती

२ सय औं भानु जयन्तीकोअवसरमा लक्ष्मी साहित्य समाजले शनिबार वीरगन्जमा निकालेको प्रभात फेरीमा सहभागीहरू । फोटोःकृष्णउदास खनाल
हनुमान ढोका

हनुमान ढोका

हनुमानढोका दरबार परिसरमा घुम्न आएका विदेशी पर्यटकहरुको भीड । तस्वीरः रत्न श्रेष्ठ
जोखिम बाटो

जोखिम बाटो

जोखिम बाटोः हिमाली जिल्ला मुस्ताङ्गलाई राष्ट्रिय राजमार्ग संग जोड्ने बेनी-जोमसोम सडक खण्ड अर्न्तगत पिप्ले गाविसको चमेरेमा पहिरोले सडक बगाएपछी जोखीम मोलेर ट्याक्सी चलाउँदै गरेका सवा...
नृत्य प्रस्तुती

नृत्य प्रस्तुती

एक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै वालिका । तस्वीरः रासस
जीवन धान्ने बाटो

जीवन धान्ने बाटो

जीवन धान्ने बाटो : दैनिकी चलाउन ईंट्टा ओसार्ने कार्यमा तल्लिन एक महिला । तस्वीरः समुद्रपारि डट कम
शान्ति अनि शितलता

शान्ति अनि शितलता

शान्ति अनि शितलताको अनुभूत गराउने वौद्ध गुम्वामा टाँगिएका ध्वजा पतकाहरू । तस्वीरः समुद्रपारि डट कम
लौ सस्तो भो

लौ सस्तो भो

लौ सस्तो भोः शिशामा सजाएर विक्रीका लागि राखिएका जुत्ता चप्पलहरू  । तस्वीरः समुद्रपारि डट कम
शैक्षिक मेला

शैक्षिक मेला

वैदेशिक शैक्षिक मेला अवलोकन गर्न आएका युवा-युवती मेलाबारे जानकारी लिँदै ।  तस्वीरः प्रदीपराज वन्त
फेसन गर्मीको

फेसन गर्मीको

अत्यधिक बढेको गर्मीसँगै टोकियोमा देखिएको गर्मी छल्ने नयाँ तरिका । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम
बसपार्कको अवस्था

बसपार्कको अवस्था

बर्खा यामको बसपार्कः संखुवासभाको तामाफोक ८ मुढेशनिश्चर बजारको बसपार्क हिलाम्मे भएपछि स्थानीय बजारवासीहरु हिलो सोर्दै । कालोपत्रे सडक कामै नलाग्ने गरी भत्किएपछि बसपार्कभरि हिलो थुप्...
मन्दिर नै कमाउने थलो

मन्दिर नै कमाउने थलो

मन्दिर नै कमाउने थलोः दक्षिणकाली मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई टीका लगाउन मन्दिर परिसरमा छाता ओडेर ग्राहक कुर्दै पुरेतहरु टीका लगाए वापत भक्तजनहरुले दिएको दक्षिणाबाट राम्रो आ...
वर्खे बाटो

वर्खे बाटो

गोरखा जिल्लाको बाटोको अवस्थाः  गोरखाको छोप्राक गाउँमा हिलोमा गाडी धकेल्दै यात्रुहरु । वर्षासँगै यहाँका कच्ची बाटो विग्रन थालेका छन् । तस्वीर राजेन्द्र न्यौपाने