Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024
बसलाइ तान्दै

बसलाइ तान्दै

गुड्ने गाडीलाई तान्नुपरेपछि.....म्याग्दीको बेनी-दरवाङ सडकको सिमलचौरमा रसीले तानेर हिलोमा फसेको गाडी निकाल्ने प्रयास गर्दै यातायात मजदुरहरु । तस्वीरः सन्तोष गौतम
तिजको म्यूजिक भिडियोमा नाच्दै

तिजको म्यूजिक भिडियोमा नाच्दै

गायक प्रेम अर्याल र गायिका चन्दा अर्यालद्वारा हरितालीका तिजको लागि निकालीएको एल्वम रमाउदै आयो तिजको गितको वोलमा म्यूजिक भिडियोमा नाच्दै नायक मुकेश ढकाल नायीका अनिसा गुरुङ लगायत । त...
अपदस्थ राष्ट्रपतिको समर्थन

अपदस्थ राष्ट्रपतिको समर्थन

मिस्रका अपदस्थ राष्ट्रपतिको समर्थनमा उनको पोस्टरसहित समर्थकहरू । राष्ट्रपतिको पुनर्वहालीको लागि केही समयदेखि प्रदर्शन भैरहेको छ । तस्वीरः एपी
जोखिम यात्रा

जोखिम यात्रा

जोखिमः वर्षाले त्रिशूली नदीमा भेल बढेको बेला धादिङको कुम्पुरका किसानहरु तुइनमा राखेर तरकारी ढुवानी गर्दै । तस्वीरः सीताराम अधिकारी
वाढी प्रभावितको उद्धार गर्दै

वाढी प्रभावितको उद्धार गर्दै

धनगढीको बसन्त टोलका वाढी प्रभावितको उद्धार गर्दै सशस्त्र प्रहरीको उद्धार टोली । तस्वीरः  मिन ठकुरी
फूलको सुरक्षा र सजावट

फूलको सुरक्षा र सजावट

फूलको सुरक्षा पनि सजावट पनिः एक वगैचामा फूलको सुरक्षा र सजावटको लागि बनाइएको छाताहरू । तस्वीरः ऋतुकुमार दुरा/समुद्रपारि डट कम
इकेवुकुरो फेस्टिवल

इकेवुकुरो फेस्टिवल

शुरू भो इकेवुकुरो फेस्टिवलः टोकियोको इकेवुकुरोमा वर्षेनी हुने 'इकेवुकुरो फेस्टिवल'को तयारी गरिंदै । तस्वीरः समुद्रपारि डट कम
५१ औ इन्जिनियरीङ दिवस

५१ औ इन्जिनियरीङ दिवस

नेपाल इन्जिनियरीङ एसोशियसनद्धारा ५१ औ इन्जिनियरीङ दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाद्वारा लाइफ टाइम अचिभमेन्ट अवार्डर् इ. सिब बहादुर प्रधानाङ्ग लाई प्रध...
तारजाली बुन्दै

तारजाली बुन्दै

कञ्चनपुरको पिपलाडीका स्थानिय सनवोरा नदीमा तटबन्ध निर्माणका लागि तारजाली बुन्दै । तस्वीरः राजेन्द्र प्रसाद पनेरु
बाध्यता होइन रहर रे…

बाध्यता होइन रहर रे…

धनकुटाको सिँधुवामा डोकोमा घाँस बोकेर घर फर्कंदै बालबालिका । प्राथमिक तहमा पढ्दै गरेका उनीहरुले रहले घाँस बोकेको बताए । यो क्षेत्र तरकारी उत्पादनसँगै पशुपालन पनि प्रख्यात छ । तस्वीर...
थकाली विविक्यू पार्टी

थकाली विविक्यू पार्टी

थकाली सेवा समिति जापानको समर वार्वेक्यू (वनभोज) पार्टीमा परिकारहरू तयार पार्दै सहभागीहरू । तस्वीरः समुद्रपारि डट कम
चारपाटे तर्वुजा

चारपाटे तर्वुजा

चारपाटे खर्वुजाः टोकियोमा विक्रीका लागि राखिएको चारपाटे आकारको तर्वुजा जसको मूल्य जापानी येन पन्ध्र हजार भन्दा बढी छ । तस्वीरः एजेन्सी
स्याउलाको भारी

स्याउलाको भारी

कञ्चनपुरको कलुवापुरका महिलाहरु सामुदायिक वनबाट स्याउला ल्याएर घर फर्कदै । वनबाट ल्याइएको स्याउलाबाट यहाँका बासिन्दाले जैविकमल तयार गरी खेतबारीमा प्रयोग गर्ने गरेका छन । तस्वीरः राज...
कुन चाहिं ठिक्क हुन्छ त ?

कुन चाहिं ठिक्क हुन्छ त ?

कुन चाहिं ठिक्क हुन्छ त ? असार सकिएर साउन लाग्ने वित्तिकै चाडवाडको माहोल शुरू भएको छ । सँगसँगै चुरापोतेको व्यापारले तिज नजिकिएको आभाष गराउँदछ । तस्वीरः रासस
काठको पिर्का होइन, यो चिज हो…

काठको पिर्का होइन, यो चिज हो…

काठको पिर्का होइन योः  म्याग्दीको घार गाविस खिवाङमा रहेको चिज कारखानामा उत्पादित चिज बजारमा लैजाने तयारी गर्दै कर्मचारी । पर्यटकीय क्षेत्रका होटलहरुमा म्याग्दीमा उत्पादित चिजको माग...
नृत्य प्रस्तुत गर्दै

नृत्य प्रस्तुत गर्दै

नृत्य प्रस्तुत गर्दै एक जापानी युवती । तस्वीरः समुद्रपारि डट कम
माने घुमाउँदै

माने घुमाउँदै

स्वायम्भू परिसरमा माने घुमाउँदै एक जापानी नागरिकका साथ नेपाली युवा । तस्वीरः समुद्रपारि डट कम