Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024
हरित अभियान

हरित अभियान

शुरु भयो हरित अभियानः चितवनको नारायणगढमा हरित नारायणगढ अभियान अन्तर्गत बृक्षारोपणमा सहभागी हुँदै लेडिज जेसीजका स्थानियहरु । तस्वीरः नारायण ढुंगाना
कालिगण्डकीमा

कालिगण्डकीमा

कालिगण्डकीमा जोरी खोज्दैः अविरल बर्षासँगै उर्लिएको कालिगण्डकी नदीमा जोखीम मोलेर पाैडी खेल्दै गरेका बालकहरु । अविभावकहरुले आफ्ना बालकालिकाहरुको निगरानी नगर्दा यसरी पाैडी खेल्दा अप्र...
फल्यो तिते करेली

फल्यो तिते करेली

तिते करेलीः सिराहाको एक किसान आफ्नो बारीमा फलेको तिते करेलाको अवलोकन गर्दै । हालैका दिनमा यहाँका कृषकहरूका लागि तरकारी खेती राम्रो आम्दानीको स्रोत बनेको छ । तस्वीरः रासस
साउनमा असार

साउनमा असार

साउनमा असारः मध्य साउन लाग्दा पनि गोरखाका फाँटहरुमा रोपाई भईरहेको छ । समयमै बर्षात नभएका कारण यो वर्षखेत रोपाई ढिला भएको हो । गोरखाको लुदी खोला स्थित छविसे फाँटमा खेत रोप्दै रोपाहा...
घाँस बोकेर फर्कंदै महिलाहरू

घाँस बोकेर फर्कंदै महिलाहरू

कञ्चनपुरको लक्ष्मी मध्यबर्ति सामुदायिक वन बाट टाउँकोमा घाँस बोकेर फर्कंदै गरेका महिलाहरु । सामुदायिक वन संरक्षण गरेपछि यहाँका महिलाहरुका लागि घाँस दाउरा संकलन गर्न निकै सहज भएको छ ...
हिलोमा मनोरन्जन

हिलोमा मनोरन्जन

असार होइन योः नेवा पुचः दक्षिण कोरियाको बनभोज कार्यक्रममा हिलोमा खेलेर रमाइलो गर्दै नेपालीहरू । तस्वीरः रमेश खावाजु
सहकारीको वंगुरपालन

सहकारीको वंगुरपालन

सहकारीको बंगुरपालनः म्याग्दी सदरमुकाम बेनी नजिकै लामाखेतमा एक सहकारी संस्थाले शुरू गरेको व्यवसायीक बंगुरपालन । तस्वीरः सन्तोष गौतम
बेलायतका राजकुमार

बेलायतका राजकुमार

बेलायतका राजकुमार विलियम र उनकी पत्नी केट मिडल्टन आफ्ना नवजात छोरासँग । तस्बिरः रोयटर्स
स्व. नरवहादुर कर्माचार्यको श्राद्दाञ्जली समारोह

स्व. नरवहादुर कर्माचार्यको श्राद्दाञ्जली समारोह

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवम एनेकपा माओवादीका संरक्षक नरवहादुर कर्माचार्यको पार्थिव शरीरलाई एनेकपा माओवादीका अध्यक्ष प्रचण्डद्धारा पार्टीको झण्डा ओडाउदै साथमा अन्य नेताहर...
भरिया भारी तार्दै

भरिया भारी तार्दै

म्याग्दीको बेनी दरबाङ सडकको लाम्पाटामा पहिरोले सडक अवरुद्ध भएपछि भरियाहरुको व्यस्तता बढेको छ । पहिरोमा भारी तारेर दैनिक एक हजार रुपैयाँसम्म कमाई हुने गरेको भरियाहरुले बताएका छन् । ...
एकताको बल

एकताको बल

एकताको बल: सोमबार साइतामाको मिनामी उरावा स्टेशनको प्लेटफ़र्म र रेलको बिचमा एक महिला यात्रु खसेर चेप्पिएपछि उनलाई बचाउन सिंगो रेललाई नै धकेल्दै अन्य यात्रुहरु । तस्बिर: योमिउरी अनला...
एभरेष्ट स्कुलका विद्यार्थीहरू

एभरेष्ट स्कुलका विद्यार्थीहरू

आहा कति शितलः जापानमा खुलेको नेपाली एभरेष्ट इन्टरनेशनल स्कुलका विद्यार्थीहरू गर्मीको बेला पानीमा खेल्दै । तस्वीरः समुद्रपारि डट कम
टोडके झरना

टोडके झरना

टोड्के झरनाः इलामको माईमझुवा गाविसमा रहेको टोड्के झरना । प्रचार प्रसार तथा यातायातका अभावका कारण यो झरना ओझेलमा परेको छ । तस्वीरः गोविन्द लामिछाने
पहिरोको सास्ती

पहिरोको सास्ती

पहिरोको सास्तीः जिल्ला सदरमुकाम वेनीस्थित मंगलघाटमा निर्माणधीन महिला तथा बालबालिका कार्यालयमा पहिरोले पुर्‍याएको क्षति । तस्वीरः कमल खत्री
तिजको लरीलै आयो बरीलै…

तिजको लरीलै आयो बरीलै…

तिजको लरीलै आयो बरीलै... महिलाहरूको पर्व भनेर चिनिने तिज नजिकिंदै गर्दा नाचगान गर्ने कार्यक्रम पनि बाक्लिंदै गएको छ । तस्वीरः प्रदीपराज वन्त
डुङ्गा नाच

डुङ्गा नाच

बोलिभियामा एक तालमा डुंगा नाच देखाउँदै परम्परागत भेषभूषामा सजिएकाहरू । तस्वीरः एपी
गाउँले जीवन

गाउँले जीवन

सरल गाउँले जीवनः आधुनिकता र विकाससँगसँगै यी गाउँले जीवन आजभोलि लोप हुँदै जान थालेका छन् । तस्वीरः राम दुरा  
संकलित हतियार

संकलित हतियार

बागलुङमा संकलित हतियारहरू सार्वजनिक गरिंदै । तस्वीरः रासस