बिहिबार, साउन १७, २०७०
जोहो तरकारीकोः लहान भगवानपुर सडक खण्ड अन्तर्गत सिरहाको दक्षिणी क्षेत्रमा सडक किनारमा जमेको पानीमा घोङ्गी खोज्दै स्थानीय मुसहर बालबालिकाहरु । आर्थिक रुपले बिपन्न मुसहरहरु प्रायः माछ...
बिहिबार, साउन १७, २०७०
सुनसरी मोरङ्ग सिँचाई आयोजनाको चतरास्थित सेटलिङ बेसिन क्षेत्रमा नहरको बालुवा छानेर पुन सप्तकोसी नदीमा नै फ्याक्ने उपकरण ड्रेजर मेशिन पानीसँग आएको बालुवा छान्दै । तस्वीरः याम प्रधान
बुधबार, साउन १६, २०७०
घामको पहिलो किरणः कालपत्थरबाट देखिएको विश्वको सर्वोच्च शिखर सगरमाथामा झुल्केको पहिलो घामको झुल्को । तस्वीरः बुद्धवीर राई
बुधबार, साउन १६, २०७०
भेरी नदीको फेरी भाचिएपछिः सुर्खेतको रूकुम र सल्यानको सल्लीबजारबीच भेरी नदीमा फेरी भाँचिएपछि नेपालगन्ज, सुर्खेतबाट सीधा जाने-आउने सडक बन्द भएको छ । विगत ९ वर्षदेखि फेरीको भरमा जाजरक...
मंगलबार, साउन १५, २०७०
मङ्गलबार दिउँसो परेको पानीले जलमग्न माइतीघर सडकमा कष्टपूर्ण तरिकाले मोटरसाइकल तथा गाडी गुडाउँदै । तस्वीरः रत्न श्रेष्ठ
मंगलबार, साउन १५, २०७०
भगवान रिझाउन लामः वीरगन्जको अलखियामठ मन्दिरमा सोमबार भगवान शंकरको पूजाअर्चाना गर्न लाम बसेका युवतीहरु । तस्वीरः बिजयकुमार महतो
मंगलबार, साउन १५, २०७०
स्वर्ग भन्दा रमाइलो छ नेपालः बाजुरा जिल्लाको कैलासमाण्डौं गाविसमा पर्ने चर्चित र आस्थाको धरोहर बडिमालिका भगवती मन्दिरमा जाने बाटोमा पर्ने खेतीबेती पाटनको मनमोहक दृश्य । तस्वीरः नि...
मंगलबार, साउन १५, २०७०
उचाईको मुस्कानः विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको एभ्रेष्टभ्यू होटलमा पुगेपछि सगरमाथालाई शिरमाथी राखेर खुशी हुँदै फोटो खिच्न बसेका पर्यटकहरु । तस्वीरः बुद्धवीर राई/रासस
सोमबार, साउन १४, २०७०
रहरलाग्दो पानीः इलाममा हालै एक खानेपानी आयोजना सम्पन्न भएपछि धाराबाट निस्केका रहरलाग्दो पानीको फोहरा । तस्वीरः रासस
सोमबार, साउन १४, २०७०
तयारी मेलाकोः जापानमा गर्मी याममा मनाइने मेलाको लागि गरिएको तयारी । जापानीहरू १/२ दिनको लागि मात्रै भएपनि थुप्रै रकम खर्च गरी बजार सजाउने गर्छन । तस्वीरः समुद्रपारि डट कम
सोमबार, साउन १४, २०७०
हिमानी कोषद्धारा कञ्चनुरका बाढी पीडितलाई बाँडनका लागि ल्याईएको राहत सामाग्री । तस्वीरः रासस
सोमबार, साउन १४, २०७०
कञ्चनपुरका सर्वसाधारणले गरेको स्वागत ग्रहण गर्दै पूर्व राजा ज्ञानेन्द्र शाह । तस्वीरः राजेन्द्र प्रसाद पनेरु
सोमबार, साउन १४, २०७०
नेपाली मेसिनः सुदूरपश्चिमका पहाडी जिल्लामा तेल पेल्ने परम्परागत कोल । मेसिनको युग भनेर भनिने अहिलेको जमानामा पनि यो परम्परागत कोलबाट तेल पेल्ने गरिन्छ । तस्वीरः मीन ठकुरी
आइतबार, साउन १३, २०७०
साथीसंगीसँग संगीनी नृत्यः संगीनी नृत्य नच्दै एक आपसमा रमाउँदै गरेका इलामका महिलाहरू । तस्वीरः रासस
आइतबार, साउन १३, २०७०
सोलुखुम्बुको उत्तरपूर्वमा रहेको अन्तिम मानव बस्ती छुकुङ नजिकै चर्दै गरेका चौंरी गाईहरु । तस्वीरः बुद्धवीर राई/रासस
आइतबार, साउन १३, २०७०
कन्हैयाः बाराको सिमरास्थित नबरबस्तीमा जारी महायज्ञमा भगवान कृष्णको भूमिकामा रहेका बालक ऋषिले बोकेका छैठिमा । मन्दिर बनाउने उदेश्यले आयोजना गरिएको महायज्ञमा तीन लाख बढी संकलन भईसकेक...
आइतबार, साउन १३, २०७०
तानमा कपडाः सोलुखुम्बु जिल्लाको टाक्सिन्दु गाविसस्थित फुलेलीकी एक खालिङ महिला तानमा कपडा बुन्दै । यस क्षेत्रमा तानमा कपडा बुन्ने चलन हराउँदै गएको छ । तस्वीरः रासस
शनिबार, साउन १२, २०७०
फिलीपिन राष्ट्रिय नायक जोस रिजालको स्मारक समारोहमा फिलीपीनका पूर्व राष्ट्रपति र वर्तमान मनीला मेयर जोसेफ एस्ट्राडाका साथमा जापानका प्रधानमंत्री शिंजो अबे । आबे यतिखेर दक्षिण एशियाक...
शनिबार, साउन १२, २०७०
मत स्वयम सेवक भएँ अव तपाइको पालोः सिंहदरवार गेट अगाडि ट्राफिक नियम उल्लघन गरेर सवारी चलाए वापत कारवाही स्वरुप स्वयम सेवकको रुपमा काम गर्दै मोटरसाइकल चालकहरु । तस्वीरः प्रदीपराज वन्...
शुक्रबार, साउन ११, २०७०
जनता जुटे सडक बनाउनः म्याग्दीको बाबियाचौर गाविसको रणवाङमा सडकमा खसेको पहिरो हटाउँदै स्थानीयबासी र यातायात व्यवसायीहरु । तस्वीरः सन्तोष गौतम