आइतबार, फाल्गुण १३, २०८०
Sunday, February 25, 2024
जापानको माछा

जापानको माछा

जापानको सुनामी प्रभावित केसेन्नुमा, मियागी क्षेत्रमा काम गर्दै माछा बजारका कामदार । महाभुकम्पको सात महिनापछि माछा उद्योग बिस्तारै सुरु हुँदैछ । तस्विरः एपी
प्रधानमन्त्री गोरखामा

प्रधानमन्त्री गोरखामा

गृह जिल्ला गोरखा पुग्नु भएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ७० वर्ष पुगेका स्थानीय वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान गर्दै । तस्विरः विश्वदीप पाण्डे

ओसाकामा दशैँ

दशैँको टीकाको दिन जापानको ओसाकास्थित सुरज रेष्टुरेन्टमा दशैँ मनाइँदै । तस्विरः समुद्रपारि
दुर्गा भवानी

दुर्गा भवानी

नवलपरासीको परासीमा निर्माण गरिएको दुर्गा मुर्ति । मुर्तिलाई टीकाको भोलीपल्ट नदीमा बिसर्जन गर्ने गरिन्छ । तस्विरः पुरुषोत्तम सुबेदी
दशैँको पिङ

दशैँको पिङ

पर्वतको सदरमुकाम कुस्माबजार स्थित चण्डिका शसस्त्र प्रहरी गणले सर्बसधारणका लागि स्थापना गरेको लिंगे पिङ खेल्दै सर्वसाधारणहरु । तस्विरः लक्ष्मीप्रसाद सापकोटा/पर्वत
दशैँको किनमेल

दशैँको किनमेल

काठमाडौको कोटेश्वरमा दशैँको किनमेल गर्दै । तस्विरः समुद्रपारि
सहयोगी हात

सहयोगी हात

जापानी प्रधानमन्त्री योशिहिको नोडा जापानका लागि अमेरिकी राजदूत जोन रुजसँग प्रधानमन्त्रीको सरकारी निवासमा शिष्टाचार भेट गर्दै । तस्विरः एपी
सुरु भयो दशैँ

सुरु भयो दशैँ

सुर्खेतका सर्वसाधारण दसैंको पूर्वसन्ध्यामा तयार गरिएको रोटेपिङ खेल्दै । तस्बिरः विनोद शाही