बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024
लुसिया सिपोसोभा

लुसिया सिपोसोभा

लण्डनमा आयोजित ५५ औँ लण्डन फिल्म फेस्टिबलमा सहभागी हुन आउँदै स्लोभाकियन अभिनेत्री लुसिया सिपोसोभा । तस्विरः सिन्ह्वा
समवेदना फुलहरु

समवेदना फुलहरु

एप्पलका सहसंस्थापक तथा अध्यक्ष स्टिभ जवको मृत्यु भएको एकहप्ता भइसक्दा पनि उनीप्रति समवेदना व्यक्तको लागि प्रयोग गरिएका फुलहरु गिन्जास्थित एप्पल स्टोरमा । तस्विरः एपी
एनआरएन उद्घाटन

एनआरएन उद्घाटन

गैह्रआवासिय नेपाली संघ (एनआरएनए) को पाँचौ विश्व सम्मेलन उदघाटन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः प्रम निजी सचिवालय
एन.आर.एन. सागा समिति जापानले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रम । तस्विरः समुद्रपारि

अनेसासको साहित्यिक सन्ध्या

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा सोमबार साँझ टोकियोमा आयोजित साहित्यिक सन्ध्या कार्यक्रमका सहभागीहरु । तस्विरः सन्दिप ढुंगाना/समुद्रपारि

तोकाइ होकुरिकुको शुभकामना कार्यक्रम

जनसम्पर्क समिति जापान तोकाइ होकुरिकुको आयोजनामा गत म‌‌गलबार बिजयादशमीको उपलक्ष्यमा आयोजित जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम । तस्विरः समुद्रपारि
फुकुसिमा आणबिक भट्टि

फुकुसिमा आणबिक भट्टि

टोक्यो इलेक्ट्रिक पावर कम्पनीद्वारा शनिवार सार्वजनिक गरिएको फुकुसिमा आणबिक भट्टिको क्षतिग्रस्त एक भवन । तस्विरः एपी/टेप्को
राजकीय भ्रमण

राजकीय भ्रमण

राजकीय भ्रमणका लागि कतार प्रस्थान गर्न लाग्नु भएका राष्ट्रपति डा. रामबरण यादवलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः प्रध...
मनपरि रोक्नुस्

मनपरि रोक्नुस्

चाडवाडका बेला मनपरी भाडा असुल गरेको गुनासो आएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसको नियन्त्रण गर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव डा. रामहरी अर्याललाई निर्द...
अन्तिम श्रद्धाञ्जलि

अन्तिम श्रद्धाञ्जलि

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पिता मुक्तिरामको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः बाबुरामभट्टराई डटक...