Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

मनपरि रोक्नुस्

चाडवाडका बेला मनपरी भाडा असुल गरेको गुनासो आएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसको नियन्त्रण गर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव डा. रामहरी अर्याललाई निर्द...

अन्तिम श्रद्धाञ्जलि

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पिता मुक्तिरामको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः बाबुरामभट्टराई डटक...

जापानको माछा

जापानको सुनामी प्रभावित केसेन्नुमा, मियागी क्षेत्रमा काम गर्दै माछा बजारका कामदार । महाभुकम्पको सात महिनापछि माछा उद्योग बिस्तारै सुरु हुँदैछ । तस्विरः एपी

प्रधानमन्त्री गोरखामा

गृह जिल्ला गोरखा पुग्नु भएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ७० वर्ष पुगेका स्थानीय वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान गर्दै । तस्विरः विश्वदीप पाण्डे

ओसाकामा दशैँ

दशैँको टीकाको दिन जापानको ओसाकास्थित सुरज रेष्टुरेन्टमा दशैँ मनाइँदै । तस्विरः समुद्रपारि

दुर्गा भवानी

नवलपरासीको परासीमा निर्माण गरिएको दुर्गा मुर्ति । मुर्तिलाई टीकाको भोलीपल्ट नदीमा बिसर्जन गर्ने गरिन्छ । तस्विरः पुरुषोत्तम सुबेदी

दशैँको पिङ

पर्वतको सदरमुकाम कुस्माबजार स्थित चण्डिका शसस्त्र प्रहरी गणले सर्बसधारणका लागि स्थापना गरेको लिंगे पिङ खेल्दै सर्वसाधारणहरु । तस्विरः लक्ष्मीप्रसाद सापकोटा/पर्वत

दशैँको किनमेल

काठमाडौको कोटेश्वरमा दशैँको किनमेल गर्दै । तस्विरः समुद्रपारि

सहयोगी हात

जापानी प्रधानमन्त्री योशिहिको नोडा जापानका लागि अमेरिकी राजदूत जोन रुजसँग प्रधानमन्त्रीको सरकारी निवासमा शिष्टाचार भेट गर्दै । तस्विरः एपी

सुरु भयो दशैँ

सुर्खेतका सर्वसाधारण दसैंको पूर्वसन्ध्यामा तयार गरिएको रोटेपिङ खेल्दै । तस्बिरः विनोद शाही