शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
सवा एक करोड सिमकार्ड प्रयोगविहीन अवस्थामा

सवा एक करोड सिमकार्ड प्रयोगविहीन अवस्थामा

काठमाडौं – नेपालका अग्रणी मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका सवा एक करोड सिमकार्ड प्रयोगविहीन रहेको फेला परेको छ । नेपाल दुर संचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अन...
आउँदो बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहलाई

आउँदो बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहलाई

काठमाडौं – आगामी आर्थिक वर्ष २०७४र०७५ को बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहका कार्यक्रमका लागि केन्द्रीत हुने भएको छ । स्थानीय तहबाट कार्यक्रम कार्यान्वयनका लागि धेरै बजेट माग ...
बुथकब्जा र हिंसात्मक घटना भएको भन्दै एमालेद्वारा केही मतदान बदर गर्न माग

बुथकब्जा र हिंसात्मक घटना भएको भन्दै एमालेद्वारा केही मतदान बदर गर्न माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले केही स्थानमा जबर्जस्ती बुथकब्जा र हिंसात्मक घटना भएको भन्दै त्यहाँको मतदान बदर गर्न निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ । सत्तारुढ दलहरुक...
स्थानीय निर्वाचनले नेपालमा स्थायित्व : चीन

स्थानीय निर्वाचनले नेपालमा स्थायित्व : चीन

काठमाडौं – चीनले स्थानीय निर्वाचनसँगै नेपालको विकास र स्थायित्व सुनिश्चित हुने अपेक्षा गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र चिनियाँ समकक्षी वाङ या...
चीनसँग नेपालको प्रस्ताव– ‘रेल लिंकमा काठमाडौं जोडौं’

चीनसँग नेपालको प्रस्ताव– ‘रेल लिंकमा काठमाडौं जोडौं’

काठमाडौं – चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्गको लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको छ । बेइजिङमा आइतबार सुरु ‘वान बेल्ट वान रोड’ (ओबर) को अन्तर्राष्ट्रिय सहयो...
मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका ब्यक्तिको मृगौला दुई जनालाई

मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका ब्यक्तिको मृगौला दुई जनालाई

काठमाडौं – मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुलुकमै पहिलो पटक मस्तिष्क मृत्यु ९ब्रेन डेथ० भएका एक ब्यक्तिको मृगौला दुई जनामा प्रत्यारोपण गरेको छ । केन्द्रका निर्देशक ए...
आजको निर्वाचनलाई संख्यामा हेर्दा

आजको निर्वाचनलाई संख्यामा हेर्दा

चुनाव हुने प्रदेश  : ३, ४ र ६ चुनवा हुने गाउँपालिका नगरपालिकाः २८३ महानगरपालिका :४ उपहामानगरपालिकाः १ नगरपालिका :९२ गाउँपालिका : १८६ कुल वडा संख्या : २,५९८ आजका कुल मतदाता :...
यस्तो छ-नेपालमा स्थानीय निर्वाचनको रेकर्ड

यस्तो छ-नेपालमा स्थानीय निर्वाचनको रेकर्ड

रेकर्डमा स्थानीय निर्वाचन: पहिलो : २००४ जेष्ठ २९ गते (काठमाडौं म्युनिसिपाटीको निर्वाचन) दोस्रो   : २००९ भदौ २९ गदे (ललितपुर नगरपालिकाको निर्वाचन) तेस्रो    : २००९ असोज २६ गते (भ...
संखुवासभामा लगातार भूकम्प : तीन दिनदेखि निरन्तर झट्का

संखुवासभामा लगातार भूकम्प : तीन दिनदेखि निरन्तर झट्का

संखुवासभा – संखुवासभाको उत्तरी हिमाली भोटखोला गाउँपालिकाको ४ र ५ वडामा तीन दिनदेखि पटक पटक भूकम्पको झड्का आउन थालेपछि स्थानीयवासी आतंकित भएका छन् । वैशाख २६ देखि २९ सम्म लगातार भूक...
४० नेपाली चीनमा थुनिए : ‘भोट हाल्न नपाउने चिन्ता’

४० नेपाली चीनमा थुनिए : ‘भोट हाल्न नपाउने चिन्ता’

नुवाकोट – सामान लिन चीनको केरुङ गएका नेपालीहरु बोर्डर सिलले अलपत्र परेका छन् । स्थानीय निर्वाचनका लागि बुधबारदेखि स्थानीय प्रशासनले बोर्डर सिल गर्न लगाएपछि उनीहरु उतै रोकिएका हुन् ...
एलईडी  खरिद प्रकरण : भारतभन्दा अाधै सस्ताे, टेन्डर गरेको भए के हुन्थ्यो ?

एलईडी खरिद प्रकरण : भारतभन्दा अाधै सस्ताे, टेन्डर गरेको भए के हुन्थ्यो ?

काठमाडौं – विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्ल...
चुनावको मुखमा सरकारद्वारा १५ करोड बाँड्ने निर्णय

चुनावको मुखमा सरकारद्वारा १५ करोड बाँड्ने निर्णय

काठमाडौं – सरकारले निर्बाचन आचारसंहिताको ठाडो उल्लघंन गर्दै स्थानीय तह निर्बाचनको मतदान सुरु हुन ३६ घन्टा रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैंयाँ बाँड्ने निर्णय गरेको छ । ...
किन चल्दैनन् चुनावमा गाडी ? ‘निषेध गर्नु आवश्यक छैन’

किन चल्दैनन् चुनावमा गाडी ? ‘निषेध गर्नु आवश्यक छैन’

काठमाडौं – यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध...

सरकारी ढुकुटीबाट कार्यकर्तालाई करोडौं : कहिले कति बाँडियो ?

काठमाडौं – सरकारले राज्यको ढुुटीबाट राजनीतिक दलका नेता तथा कार्यकर्तालाई वितरण गर्न बर्सेनी करोडौं रुपैयाँ निकासा गर्दै आएको छ । मन्त्रिपरिषद बैठकले पछिल्लो ४ बर्षमा सरकार र प्र...
ओबीओआरमा हस्ताक्षर : महराले चिनियाँ उपप्रधानमन्त्री भेट्ने

ओबीओआरमा हस्ताक्षर : महराले चिनियाँ उपप्रधानमन्त्री भेट्ने

काठमाडौं – चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबीओआर) अवधारणामा नेपाल शुक्रबारदेखि औपचारिक रूपमा सदस्य बन्ने भएको छ । ओबीओआरमा नेपालको सहभागितासम्बन्धी बृहत् समझदारीपत्रमा नेपाल र...
उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै :आठ दिनमा कति बाहिरिए?

उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै :आठ दिनमा कति बाहिरिए?

काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जन...
पतिबाटै किन कुटिइन् महिला उम्मेदवार ?

पतिबाटै किन कुटिइन् महिला उम्मेदवार ?

काठमाडौं – लेखनाथ रुपा गाउँपालिका ५ मा महिलातर्फबाट वडा सदस्य उम्मेदवार पद्मा खड्का पतिबाटै कुटिनुभएको छ । माओवादी केन्द्रकी खड्कालाई उम्मेदवारी फिर्ता नलिएको भन्दै पति यमबह...
दोस्रो संविधानसभा निर्वाचनभन्दा स्थानीय निर्वाचनको खर्च दोब्बर

दोस्रो संविधानसभा निर्वाचनभन्दा स्थानीय निर्वाचनको खर्च दोब्बर

काठमाडौं – दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचन खर्च २० अर्ब रुपैयाँ पुग्ने भएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ खर्च भए...
कुवेतमा फेरी दुई नेपालीलाई जन्मकैद

कुवेतमा फेरी दुई नेपालीलाई जन्मकैद

काठमाडौं – कुवेतमा तल्लो अदालतबाट मृत्युदण्ड सजाय सुनाइएका चितवनका जीवन रानाभाट र कास्कीका पदम गुरुङलाई पुनरावेदन अदालतले जन्मकैद सजाय दिने फैसला गरेको छ । काठमाडौंका आङलाक्पा श...
स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी कति छन् उम्मेदवार ?

स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी कति छन् उम्मेदवार ?

काठमाडौं – स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी योनिक तथा अल्पसंख्यकबाट एक जनाले मात्रै वडा सदस्यतामा उम्मेदवारी दर्ता गरेका छन् । पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागित त...