Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

राजधानीमा फेरी अर्को बम फेटियो, निस्क्रिय बनाउने तयारीमा प्राविधिक

काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरबाट पुरानो बानेश्वर जाने बाटोमा रहेको तरकारी बजारमा बम फेला परेको प्रहरीले बताएको छ । अहिले प्राविधिक टोलीले बम निस्क्रिय बनाउने प्रयास गरिरहेको छ...
सरकार इतिहास मै सबैभन्दा अयोग्य, नालायक र भ्रष्टः केपी ओली

सरकार इतिहास मै सबैभन्दा अयोग्य, नालायक र भ्रष्टः केपी ओली

काठमाडौँ- एमाले प्रतिनिधि परिषद् बैठकको उद्‍घाटन समारोहमा सम्बोधन गर्दै एमाले नेता केपी ओलीले सरकार इतिहासमै सबैभन्दा अयोग्य, नालायक र भ्रष्ट रहेको बताएका छन् । उनले एमाले भेलालाई ...

कसरी अल्झिदै छन् नेताहरु ?

काठमाडौँ- मुख्य तीन दलका शिर्ष नेताहरुले शान्ति प्रकृया र संविधान निर्माणको कामलाई टुङ्गोमा पु¥याउने गरी कामको बाँडफाँड गरे पनि अझैसम्म कुनै पनि विषयमा सहमती हुन सकेको छैन । नियमित...
प्रधानमन्त्रीले राहत दिन्छु भनेर आहत दिए : उपाध्यक्ष राई

प्रधानमन्त्रीले राहत दिन्छु भनेर आहत दिए : उपाध्यक्ष राई

एमाले उपाध्यक्ष अशोक राईले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले राहत दिन्छु भनेर आहत दिएको आरोप लगाएका छन् । राहतको घोषणालाई नेपालको इतिहासकै ठूलो जम्बो मन्त्...
राजतन्त्र समाप्त भइसक्यो, कसकाविरुद्ध जनविद्रोह : एमाले उपाध्यक्ष गौतम

राजतन्त्र समाप्त भइसक्यो, कसकाविरुद्ध जनविद्रोह : एमाले उपाध्यक्ष गौतम

काठमाडौँ- एमाले प्रतिनिधि परिषद् बैठकको उद्‍घाटन समारोहमा सम्बोधन गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले राजतन्त्र सखाप भइसकेकोले कसको विरुद्धमा जनविद्रोह गर्ने भन्ने प्रश्न राखेका छन...
‘माओवादीका दुई अनुहार’

‘माओवादीका दुई अनुहार’

प्युठान- नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले माओवादीका सच्चिएको र नसच्चिएको गरी दुईटा अनुहार रहेको विश्लेषण गर्दै नसच्चिएको माओवादीसँग सहकार्य हुन नसक्ने घोषणा गर्नुभएको छ । प...
कालीमाटी तरकारी बजारमा भीषण आगलागी, ६ जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा भीषण आगलागी, ६ जनाको मृत्यु

काठमाडौं- राजधानीको कालीमाटीस्थित तरकारी तथा फलफुल बजारमा शनिबार राति भएको भीषण आगलागीमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका तीन जना छन् । आगलागीमा आगलागीमा दाङ घर ...
अमेरिकी सेनाध्यक्षको भनाइप्रति रक्षा र नेपाली सेनाको आपत्ति

अमेरिकी सेनाध्यक्षको भनाइप्रति रक्षा र नेपाली सेनाको आपत्ति

काठमाडौं- प्रतिआतंकवाद सहयोगका लागि अमेरिकी सेनाको प्यासिफिक कमाण्डले विशेष दस्ता नेलालगायत दक्षिण एसियाका पाँच राष्ट्रमा तैनाथ भएको अमेरिकी सेनाध्यक्ष रोबर्ट बिलार्डले भनाइको रक्ष...
राजधानी एमालेमय

राजधानी एमालेमय

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राष्ट्रिय प्रतिनिधि परिषद्को प्रथम बैठक राजधानी काठमाडौँमा आइतबारदेखि सुरु हुादैछ । बैठकको खुलामञ्चमा आयोजित विशेष समारोहमा एमाले अध्य...
फागु नलाग्दै महिलामाथि लोलाको वर्षा

फागु नलाग्दै महिलामाथि लोलाको वर्षा

काठमाडौं- होली नजिकिदै गर्दा महिलामाथि लोलाको वर्षा हुन थालेको छ । राजधानीमा एक्लै दुक्लै हिंड्ने महिलामाथि लोला हान्नेले हैरान पारेका छन् । लोला हान्न तम्तयार भएर बसेकाहरु होसिया...
पूर्वराजाप्रति प्रधानमन्त्री सशंकित

पूर्वराजाप्रति प्रधानमन्त्री सशंकित

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई पछिल्लोपटक पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति सशंकित देखिएका छन् । रिपोर्टर्स क्लवको साक्षात्कारमा भट्टराईले पूर्व राजा ज्ञानेन्...
प्रचण्डको घर घेर्ने अरु पनि निस्किए

प्रचण्डको घर घेर्ने अरु पनि निस्किए

काठमाडौं– योङ कम्युनिष्ट लिग (वाईसीएल)ले फिर्ता लिए पनि माओवादी पीडित राष्ट्रिय संघर्ष समितिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घर घेर्ने भएका छन् । आफ्ना माग सरकारले पू...
एमालेलाई ढुलमुले नभनः खनाल

एमालेलाई ढुलमुले नभनः खनाल

काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टीलाई ढुलमुले नभन्न आग्रह गरेका छन् । प्रतिनिधि परिषद् बैठकबारे जानकारी दिन पार्टी मुख्यालय बल्खुमा शनिबार आयोजित पत्रकार सम...
एमालेले भोलि राजधानीमा शक्ति प्रदर्शन गर्ने

एमालेले भोलि राजधानीमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं - कुनै पनि मुलुकमा चुनाव भयो भने पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित हुने निर्णायक जमर्कोमा यतिबेला एमाले जुटेको छ। त्यसैको तयारीका सन्दर्भमा एमालेले आफ्नो राष्ट्रिय प्रत...
पिटर डब्लु बोड्डी नयाँ अमेरिकी राजदूत

पिटर डब्लु बोड्डी नयाँ अमेरिकी राजदूत

काठमाडौं- अमेरिकी राष्ट्रपति बाराक ओवामाले पिटर डब्लु बोड्डीलाई नेपालको नयाँ राजदूत प्रस्ताव गरेका छन् । स्कट एच डेलिसीलाई युगान्डा पठाउने निर्णयपछि ओवामाले पिटरको नाम प्रस्ताव गर...
यौन चाहना पूरा गर्ने तरिका

यौन चाहना पूरा गर्ने तरिका

मस्तिष्कमा रहने नियोकोर्टेक्सले यौन चाहना तीव्रता ल्याउँछ यो हटाउँदा चाहनामा कमी पाइएको छ । त्यस्तै वाइरिसफम कोटेक्सले यौन इच्छा सुपुप्त अवस्थामा राख्न सहयोग गर्छ । यसलाई हटाउँदा प...
‘१६ वर्षमा पहिलोपटक सेक्स गरें’

‘१६ वर्षमा पहिलोपटक सेक्स गरें’

काठमाडौं– नायिका सुभेच्छा थापाले आफूले १६ वर्षमै पहिलोपटक सेक्स गरेको अनुभव बाँडेकी छिन् । मनोरञ्जनात्मक पत्रिका ‘शुक्रबार’सँगको अन्तर्वार्तामा उनले १६ मा विवाह भएकाले सेक्सको अनुभ...
दोस्रो विहे गर्दैछन् हरिवंश

दोस्रो विहे गर्दैछन् हरिवंश

काठमाडौं– पत्नी शोक भएको एक वर्षपछि बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले दोस्रो विवाहको तयारी गरेका छन् । तर उनले नयाँ दुलहीको नाम बताउन चाहेनन् । हरिवंश पत्नी मीरा आचार्यको गत वर्...
भेट भएकै दिन घुस मागेका थिए राज्यमन्त्रीका पीएले

भेट भएकै दिन घुस मागेका थिए राज्यमन्त्रीका पीएले

काठमाडौं– वन तथा भूसंरक्षण राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव नागेन्द्र यादवले रारा राष्ट्रिय निकुन्ज पीडित खड्गबहादुर शाहीसँग भेटेकै दिन घुस मागेको खुलासा भएको छ । निकुन्ज घ...
यीनै हुन् जापानबाट फर्केर तरकारी खेती गर्ने

यीनै हुन् जापानबाट फर्केर तरकारी खेती गर्ने

मनोज अधिकारी पोखरा- जापानबाट दुई वर्षअघि घर फर्कंदा साथीहरूले सुन, हिरा र मोतीका बहुमूल्य गरहगना रोजे। महँगा विद्युतीय सामान लिएर आए। मीनाकुमारी (मिनु) गुरुङका झोलामा भने...