Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

तीन वर्षीय बालक आफ्नै आमाद्वारा बन्धक

वेल्स- निर्दयी आमा बाबुबाट थुनिएका तीन वर्षीय बालकले भाके सहन नसकेपछि आफ्नै कपाल लुछेर खाएका छन् । २५ वर्षीया आमा लिसा ब्रुक र उनको दोस्रो लोग्ने २२ वर्षीय थोमस लेबिसले ती बालकलाई...
‘भिसाप्रकरण’ बाट पाठ सिक्नुपर्छ : अर्थमन्त्री पुन

‘भिसाप्रकरण’ बाट पाठ सिक्नुपर्छ : अर्थमन्त्री पुन

काठमाडौं-अर्थमन्त्री वर्षमान पुनले पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरको 'भिसाप्रकरण' लाई कमजोरीका रूपमा लिई पाठ सिक्नुपर्ने बताएका छन्। अर्थमन्त्रालयमा आज पत्रकारसँग कुराकारी गर्ने ...

श्रीमती कुटेर प्रहरीनै फरार

ताप्लेजुङ- कान्छी श्रीमतीलाई मरणासन्न हुने गरी कुटेर ताप्लेजुङका एक प्रहरी फरार भएका छन् । गत फागुन १९ गते श्रीमती रिता दाहाललाई कुटपिट गरी ताप्लेजुङको खेवाङ प्रहरी चौकीमा कार्यरत...
पर्यटन मन्त्री विष्टले जर्मनको भिषा पाए

पर्यटन मन्त्री विष्टले जर्मनको भिषा पाए

कतार - जर्मनी जानका लागि भीसा नभएर समस्यामा परेका पर्यटन तथा नागरिक उड्डयन लोकेन्द्र विष्टले दुई दिनपछि बुधबार भीसा पाएका छन् । उनलाई संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीस्थित जर...

होलीमा छतबाट खसेर एक युवतीको मृत्यु

भक्तपुर - पेप्सीकोलामा होली खेल्नेक्रममा छतबाट खसेर एक युवतीको मृत्यु भएको छ । होली खेल्नेक्रममा रङ छ्यापाछाप गर्दा तीन तले घरबाट खसेर १७ वर्षीया सिम्रन कार्कीको मृत्यु भएको छ । ...
चैत्र महिनामा सरकार परिवर्तन हुन्छः सभापति कोइराला

चैत्र महिनामा सरकार परिवर्तन हुन्छः सभापति कोइराला

विराटनगर- नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले यो महिना भित्र शान्ति प्रक्यारि नटुंगिए चैत्र महिनामा सरकार परिवर्तन हुने बताउनुभएको छ । प्रेस युनियन मोरङले आज कोइराला निवास वि...

थकाली समुदायले बेनीमा फ़ागु मनाउदैं

काठमाडौं - फ़ागु पूर्णिमाको अवसरमा थकाली सेवा समिति म्याग्दीले ताराखेल खेलेर मनाएका छन् । तीन दिन सम्म मनाईने पर्वको अवसरमा समितिले पहिलो दिन शुभकामना आदान-प्रदान तथा ताराखेल आयोजन...

आज फ़ागु पूर्णिमा

टोकियो - आपसी मेलमिलाप र सदभावको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाइँदैछ। आजै काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसहरूले वातावरणलाई नै रङ्गीच...
एमालेले भन्यो-‘सरकारले औचित्य गुमायो’ (पूर्णपाठ सहित)

एमालेले भन्यो-‘सरकारले औचित्य गुमायो’ (पूर्णपाठ सहित)

काठमाडौ- संविधानसभाको तेस्रो ठूलो दल नेकपा एमालेले तीन दिने राष्ट्रिय प्रतिनिधि परिषद् सम्मेलन पछि मंगलबार सरकारले पूर्ण रुपमा औचित्य गुमाएको निष्कर्ष निकालेको छ । सम्मेलनपछि जारी...
मन्त्री विष्टको भिसा प्रक्रिया शुरु

मन्त्री विष्टको भिसा प्रक्रिया शुरु

दोहा- विना भिसा जर्मनीका लागि उडेर संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आवुधावीमा रोकिएका पर्यटनमन्त्री लोकेन्द्र बिष्टको भिसा प्रक्रिया शुरु गरिएको छ । सोमबार राती श्रीमतीसहित ...

राष्ट्रपति र प्रधानमन्त्रीको जन्मदिनमा विदा दिइने तयारी

काठमाडौं- भ्रष्टाचार शिष्टाचारको रुपमा परिणत भएको लोकतान्त्रिक गणतान्त्रिक देश नेपालमा सार्वजनिक विदाहरुको भीड लागिरहेकोमा अब आएर हाम्रा लोकप्रिय राष्ट्रपति डा. रामवरण यादव र प्रधा...

महिला नेतृहरुद्वारा प्रमसमक्ष ज्ञापन पत्र

काठमाडौं - आठ बाम समूहसँग आवद्ध महिला नेताहरुले आज फागुन २३ गते प्रधानमन्त्री डा. बाबुराम भटराईलाई सिंहदरबारमा भेटेर एक ज्ञापनपत्र दिएका छन् । १०२ औं अन्तरराष्ट्रिय श्रमिक महिला...
मधेसी मोर्चाबाट हामी किन अछुतो ? उद्योग मन्त्री झा

मधेसी मोर्चाबाट हामी किन अछुतो ? उद्योग मन्त्री झा

काठमाडौं– सदभावना पार्टीबाट विभाजित भएर बनेको संघीय सदभावना पार्टीले आफूहरुलाई संयूक्त लोकतान्त्रिक मधेसी मोर्चामा सहभागी नगराएकोमा असन्तुष्टि प्रकट गर्दै अन्तिम अल्टिमेटम दिएको छ ...
रावलले ल्याएको विशेष सुरक्षा योजना गच्छदारले पनि लागू गर्ने

रावलले ल्याएको विशेष सुरक्षा योजना गच्छदारले पनि लागू गर्ने

विराटनगर- पूर्व गृहमन्त्री भीम रावलले ल्याएको विशेष सुरक्षा योजना 'मधेसविरोधी' भएको आरोप लागे पनि उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले लागू गर्ने तयारी गरेका छन् । मन्त्री ...
पर्यटन मन्त्री विष्टलाई अबुधावी बिमानस्थलमा समस्या

पर्यटन मन्त्री विष्टलाई अबुधावी बिमानस्थलमा समस्या

काठमाडौं- पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टलाई भीसा समस्याको कारण संयुक्त अरब इमिरेट्स (युएई)को अवुधावी अन्तर्राष्ट्रिय विमान स्थलमा प्रहरीले नियन्त्रणमा लिएको  थाहा...
छोरीलाई आगो लगाएर आमाले गरिन् आत्महत्या

छोरीलाई आगो लगाएर आमाले गरिन् आत्महत्या

पोखरा- कास्कीको लेखनाथ नगरपालिकाकी एक महिलाले आफू समेत दुई छोरीलाई आगो लगाएर मारेकी छन् । ३२ वर्षीय सीता ओझाले दुई छोरीसहित आफूमाथि मट्टितेल खन्याएर सोमबार राति आगो लगाएकी हुन् । ...
बाबुराम सरकार छाड्न लोकतान्त्रिक र गणतान्त्रिकमा दबाब

बाबुराम सरकार छाड्न लोकतान्त्रिक र गणतान्त्रिकमा दबाब

काठमाडौं- बाबुराम भट्टराई नेतृत्वको माओवादी-मधेसी मोर्चा गठबन्धनभित्र सरकारबाट हट्न दबाब सुरु भएको छ । खासगरी सत्ताघटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र   मधेसी जनअधिकार फोरम गणत...
एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सकिँदै

एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सकिँदै

काठमाडौं- राजधानीमा जारी नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आज सकिँदैछ । आइतबारदेखि सुरु भएको बैठकमा सोमबारदेखि बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले ...
सेक्स प्रस्ताव आउने गरेको नायिका शशिको खुलासा

सेक्स प्रस्ताव आउने गरेको नायिका शशिको खुलासा

काठमाडौं- नायिका शशि खड्काले आफूलाई सेक्स प्रस्ताव आउने गरेको खुलासा गरेका छन् । नायिकाहरुका लागि यस्तो प्रस्ताव स्वभाविक भएको उनको भनाइ छ । 'नायिकाहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष रूप...
कर्मचारीको तनावले मन्त्रीले कार्यालय छाडे

कर्मचारीको तनावले मन्त्रीले कार्यालय छाडे

काठमाडौं- सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारी सरुवासम्बन्धी निर्णय विवादमा परेपछि सामान्य प्रशासनमन्त्री रामकुमार यादव पछिल्लो एक महिनामा जम्मा दुईचोटि मन्त्रालय गएका छन् । ...