Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
नायिका सञ्चिता फेरि गर्भवती

नायिका सञ्चिता फेरि गर्भवती

काठमाडौ- एउटा सलुन उद्घाटनमा पुगेकी सञ्चिताको पेट देख्नेहरुले पनि उनी फेरि कतै आमा बन्दै छैनन् भनेर शंका गरेका थिए । सञ्चिताले निकस्थहरुलाई समेत गर्भ रहेको छनक दिइनन् । प्रायः मुम...

होस्टलमै झुण्डिएर एक युवतीद्वारा आत्महत्या

काठमाडौ- राजधानीको एक कलेजमा पढ्ने छात्राले झुण्डिएर आत्महत्या गरेकी छन् । काठमाडौं, बत्तिसपुतलीस्थित निम्स कलेजमा पढ्ने १८ वर्षीय समीक्षा गहतराजले होस्टल कोठाको पंखा झुण्ड्याउने स...
६ कक्षामा पढ्दैछिन् वैद्यपत्नी

६ कक्षामा पढ्दैछिन् वैद्यपत्नी

काठमाडौं– माओवादी उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पत्नी सुषमा वैद्य अहिले कक्षा ६ मा पुगेकी छिन् । गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयमा सुषमा नियमित कक्षामा उपस्थित भएर पढिरहेक...
युएईमा रोकिएपछि……

युएईमा रोकिएपछि……

‘जर्मनीमा पर्यटन सम्वन्धि कार्यक्रम हुँदै छ' भन्ने १ महिना पहिलानै मन्त्रालयमा थाहा थियो । पर्यटन सचिवज्यु एक पटक भाग पनि लिईसक्नु भएको हुनाले कार्यक्रमको बारेमा ब्रिफिङ्ग गरिरहनु ...

८७ किलोवाट विद्युत उत्पादन भएपछि बागलुङको तमान गाउंमा झलमल

काठमाडौं - बागलुङ जिल्ला सदरमुकाम देखि ३५ कोषको दुरीमा रहेको तमान गाविसमा अब कम्प्युटर सहितको ग्रामिण सुचना केन्द्र स्थापना हुने भएको छ । गाउँ भरी नै जलविद्युत आयोजनामार्फत विजुली ...
ब्लाटरको यस्तो महानता !

ब्लाटरको यस्तो महानता !

काठमाडौं- काठमाडौंमा बिहीबारबाट सुरु भएको एएफसी च्यालेञ्ज कप फुटबल उदघाटनमा प्रमुख अथिति थिए, फिफा अध्यक्ष सेप ब्लाटर । दशरथ रंगशालामा भएको भव्य कार्यक्रममा निजी विमानबाट आएका ब्ल...
फुटबलले महत्त्वपूर्ण बैठक रोकिए, सवै नेता रंगशालामा

फुटबलले महत्त्वपूर्ण बैठक रोकिए, सवै नेता रंगशालामा

काठमाडौं- एएफसी च्यालेन्ज कप २०१२ अन्तर्गत भएको उदघाटन खेल हेर्न बिहीबारका महत्त्वपूर्ण बैठक स्थगित भए । प्रधानमन्त्री बाबुराम भट्टराई, सभामुख सुवासचन्द्र नेम्वाङसहित सवै भीआईपीहरु...
नेपाल प्यालेस्टाइनसँग दुई गोलले पराजित

नेपाल प्यालेस्टाइनसँग दुई गोलले पराजित

काठमाडौं- एएफसी च्यालेन्ज कप २०१२ अन्तर्गत बिहीबार भएको खेलमा नेपाल प्यालेस्टाइनसँग दुई गोलले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलको तेस्रो र ६४ औं मिनेटमा फाहिद अत्तलले गोल गर...

अयोग्य लडाकुको चन्दा आतङ्क, उपाध्यक्ष लेनिन कारबाहीमा

काठमाडौं– अनमिनले अयोग्य ठहर्‍याएका लडाकु समूहका उपाध्यक्ष नै कमाउ धन्दामा राखेका छन् । बर्हिगमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष चन्दा आतङ्कमा संलग्न भएपछि कारबाहीमा परेको अध्यक्ष...
प्रचण्डद्वारा महानिर्देशनालयमा लडाकुको प्रतिनिधित्व माग

प्रचण्डद्वारा महानिर्देशनालयमा लडाकुको प्रतिनिधित्व माग

काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगन्जमा भएको भेटवार्तामा शान्ति प्रक्रिया र संविधान लेखनका विषयम...
पर्यटन मन्त्रीले मुलुकको शिर निहुर्‍याएको प्रचण्डको भनाइ

पर्यटन मन्त्रीले मुलुकको शिर निहुर्‍याएको प्रचण्डको भनाइ

काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्ट मगर यूएईको आवुधावी विमानस्थलमा भिसा नहुँदा अध्यागमनको नियन्त्रणमा परेको विषयले...
समुन्द्र माथि स्रष्टाहरुको भेला हुँदै

समुन्द्र माथि स्रष्टाहरुको भेला हुँदै

ब्रुनाई - प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/बेलायतले समुन्द्रमाथि साहित्यिक कार्यक्रम गर्ने भएको छ । समाजको अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न बैठकले यहि ११ मार...

थाई प्रधानमन्त्री जापानमा

टोकियो- थाई प्रधानमन्त्री यिङलक सिनावात्राले थाइल्यान्डमा लगानीका लागि आग्रह गर्न बुधबारदेखि जापानको भ्रमण थालेकी छन् । थाइल्यान्डमा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएपछि कमजोर...
२ छोरी जिउँदै बगाउनेलाई सर्वस्वसहित जन्मकैद

२ छोरी जिउँदै बगाउनेलाई सर्वस्वसहित जन्मकैद

पर्वत- आफ्ना दुई छोरी जिउँदै नदीमा बगाएको अभियोग लागेका पर्वतको पिपलटारी गाविसका कृष्ण शर्मा तिवारीलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । पर्वत जिल्ला अदालतका न्यायाधीश सुर्दशनरा...
फिफा अध्यक्ष ब्लाटरले राष्ट्रपति यादवलाई भेट्दै

फिफा अध्यक्ष ब्लाटरले राष्ट्रपति यादवलाई भेट्दै

काठमाडौ - राष्ट्रपति रामवरण यादवसँग अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरको भेट हुने भएको छ । एन्फा अध्यक्ष गणेश थापाका अनुसार काठमाडौं ओर्लेकै दिन बिहीबार साढे...

बेनीमा चक्रपथ निर्माण हुने

काठमाडौं - म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा चक्रपथ निर्माण सुरु भएको छ।कालीगण्डकी र म्याग्दीनदीको किनारैकिनार निर्माण भएको तटबन्धलाई चक्रपथका रूपमा प्रयोग गर्न थालिएको हो। नदी...

होलीले दुईको ज्यान लियो

काठमाडौं - फागुपूर्णिमा अर्थात होली पर्व मनाउने क्रममा राजधानी काठमाडौँको पेप्सीकोलामा एक युवती र हात्तिगौंडामा एक बालकको पानी छ्याप्ने क्रममा छतबाट खसेर मृत्यु भएको छ । एक जना सिक...
नारायणहिटीको दराज खोल्दा तीन थान श्रीपेच

नारायणहिटीको दराज खोल्दा तीन थान श्रीपेच

काठमाडौं- पूर्वराजाहरुले राजगद्दीमा वस्दा लगाउने श्रीपेच सार्वजनिक गर्ने तयारीस्वरुप नारायणहिटीको दराज खोल्दा एउटा होइन, तीनवटा श्रीपेच भेटिएका छन् । पूर्वराजाले नारायणहिटी छाड्ने...

तीन वर्षीय बालक आफ्नै आमाद्वारा बन्धक

वेल्स- निर्दयी आमा बाबुबाट थुनिएका तीन वर्षीय बालकले भाके सहन नसकेपछि आफ्नै कपाल लुछेर खाएका छन् । २५ वर्षीया आमा लिसा ब्रुक र उनको दोस्रो लोग्ने २२ वर्षीय थोमस लेबिसले ती बालकलाई...
‘भिसाप्रकरण’ बाट पाठ सिक्नुपर्छ : अर्थमन्त्री पुन

‘भिसाप्रकरण’ बाट पाठ सिक्नुपर्छ : अर्थमन्त्री पुन

काठमाडौं-अर्थमन्त्री वर्षमान पुनले पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरको 'भिसाप्रकरण' लाई कमजोरीका रूपमा लिई पाठ सिक्नुपर्ने बताएका छन्। अर्थमन्त्रालयमा आज पत्रकारसँग कुराकारी गर्ने ...