Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
वैद्य बाधक नबन्ने

वैद्य बाधक नबन्ने

काठमाडौं– शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाप्रति असहमति राख्दै आएको माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले अब बाधक नबन्ने निष्कर्ष निकालेको छ । आफूहरुलाई शान्तिविरोधी भन्न...
मनीषा दुई बच्चाकी आमा बन्ने

मनीषा दुई बच्चाकी आमा बन्ने

मुम्बई- नेपाली व्यवसायी सम्राट् दाहालसँग लगभग सम्बन्ध विच्छेदको अवस्थामा पुगेकी अभिनेत्री मनीषा कोइराला दुई बच्चाकी आमा बन्ने सुन्दा अचम्म लाग्यो होला । तर यो वास्तविक जीवनमा होइन...

प्रधानमन्त्रीले संविधान सभा भवन अगाडि पाँच मिनेट कुचो लगाए

काठमाडौँ, चैत २४- प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा भवन नयाँ बानेश्वरअगाडि पाँच मिनेट कुचो लगाएर राष्ट्रिय स्वयंसेवा अभियान २०६८ को आज उदघाटन गरेका छन् ।  आजदेखि चैत ३० गत...

उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीले भने- ‘छलछाम नगरी कर तिर्नुस्’

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको छयालिसौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले उद्योगी व्यवसायीलाई कुनै छलछाम नगरी कर तिर्न आग्रह गरेका छन् । ...
एमाले मधेसविरोधी हैनः अध्यक्ष खनाल

एमाले मधेसविरोधी हैनः अध्यक्ष खनाल

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाले मधेसविरोधी नरहेको बताएका छन् । केही संकीर्णहरुले मात्रै एमालेलाई मधेश विरोधीको आरोप लगाएको उनले बताए । शान्ति र संविधान निर्माणमा...

वैशाख १५ गते संविधानको पहिलो मस्यौदा ल्याइने

 काठमाडौँ- कार्य व्यवस्था समितिको आज बसेको बैठकले आगामी वैशाख १५ गतेभित्र संविधानको पहिलो मस्यौदा ल्याउने निर्णय गरेको छ। समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले संविधान निर्माण...
सय रुपैयाँको नोटमा ‘बुद्ध नेपालमा जन्मेको’ लेखिने

सय रुपैयाँको नोटमा ‘बुद्ध नेपालमा जन्मेको’ लेखिने

काठमाडौँ- सरकारले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई नेपाली एकसय रूपैयाँको नोटमा 'गौतमबुद्ध नेपालमा जन्मेका हुन्' भनेर लेख्ने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को बैठकले लुम्बिनी भ...
शान्ति र संविधानको यो गति ?

शान्ति र संविधानको यो गति ?

काठमाडौं– सत्तारुढ एमाओवादी भित्रका असन्तुष्ट पक्ष मोहन वैद्य किरण पक्षले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले जेठ १४ मा २०४७ सालको संविधान ब्यूँताउने कसरत शुरु गरेको आरोप लगाउँदै...
उपेन्द्र महतोले बेचेलगत्तै टेलियासोनेराले पनि सेयर बेच्यो

उपेन्द्र महतोले बेचेलगत्तै टेलियासोनेराले पनि सेयर बेच्यो

काठमाडौं– नेपालको निजी क्षेत्रको सवैभन्दा ठूलो दुरसञ्चार कम्पनी एनसेलको सेयर बिक्री गर्नेक्रम बढेको छ । २० प्रतिशत सेयर रहेका गैर आवासीय नेपाली संघ एनआरएनका पूर्वअध्यक्ष उपेन्द्र ...
जापानी कम्पनी फर डेजद्वारा राजधानीमा कार्यक्रम

जापानी कम्पनी फर डेजद्वारा राजधानीमा कार्यक्रम

काठमाडौं– जापानको स्वस्थवर्धक पेय पदार्थ कम्पनी फरडेजले पर्यटकीय नगरी पोखराको सराङ्गकोट डाँडामा रहेको मणिज्योति निम्न माध्यमिक विद्यालय सञ्चालनका लागि रेष्टुराँ चलाएकोबारे राजधानीम...

सार्वजनिक बसमा बम राख्ने ३ जना पक्राउ

काठमाडौं- राजधानीका विभिन्न चार स्थानमा बम राखेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट पक्राउ परेका उनीहरुलाई बिहीबार महानगरीय प्र...
भारतले नेपालको संविधान बनाईसक्योः सचिव गजुरेल

भारतले नेपालको संविधान बनाईसक्योः सचिव गजुरेल

काठमाडौं- एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले मित्र राष्ट्र भारतले नेपालको संविधान निर्माण गरिसकेको दाबी गरेका छन् । उनले दलहरु भारतले तयार पारिसकेको संविधान जारी गर्ने बाता...

पत्रकार पौडेलका परिवारलाई दश लाख राहत

काठमाडौ - मन्त्रिपरिषदको बैठकले झापामा पत्रकार यादव पौडेलको हत्याका सम्बन्धमा छानविनका लागि समिति गठन गर्ने निर्णय गरेको छ । हत्या गरिएका पत्रकार पौडेलका परिवारलाई दश लाख रुपैयाँ ...

अर्कैलाई एसएलसी दिन लगाउने सभासदले अर्को वर्ष पनि दिन नपाउने

काठमाडौं- एसएलसी परीक्षा दिन अर्कैलाई पठाउने सभासद् प्रेमबहादुर पुलामीको यस वर्षका सबै विषयका परीक्षा रद्द भएको छ। उनले अर्को वर्ष पनि एसएलसी दिन नपाउने गरी कारवाही गर्ने निर्णय पर...

पत्रकार हत्याको बेलायतबाट निन्दा

टोकियो - झापाका पत्रकार यादव पौडेलको मंगलवार राति भएको हत्याको नेपाल पत्रकार महासंघ वेलायतले निन्दा गर्दै घट्नाको यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरेको छ । शाखा...
उपेन्द्र महतोको एनसेलको सेयर नामसारी

उपेन्द्र महतोको एनसेलको सेयर नामसारी

काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष उपेन्द्र महतोले एनसेलको सेयर डा. निरजगोविन्द श्रेष्ठको नाममा नामसारी गरेका छन् । स्टेट पोलिटेक्निक मिन्स्क बेलारुसबाट टेक्न...
पत्रकार हत्याका मुख्य आरोपी पक्राउ

पत्रकार हत्याका मुख्य आरोपी पक्राउ

काँकडभिट्टा- झापाका पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी चाहना युवा परिवारका सदस्य मदन राई पक्राउ परेका छन् । प्रहरीले पौडेल हत्या आरोपमा पक्राउ परेकाहरुको बयानका आधारमा राईलाई ...
पूजाको सेक्स रुचि

पूजाको सेक्स रुचि

काठमाडौं- आधा दर्जन घोषित अघोषित पति फेर्दै आएकी नायिका पुजा लामाले अनौठो सेक्स चाहना बताएकी छिन् । शुक्रबार साप्ताहिकसँगको कुराकानीमा उनले आफूलाई रातिभन्दा बिहानीपखको सेक्समा बढि...
ढाकामा बम हानेर नागरिकता लिन नेपाल

ढाकामा बम हानेर नागरिकता लिन नेपाल

काठमाडौं– बंगलादेशको राजधानी ढाकामा सन् २००४ मा भएको आतंकवादी हमलाका नाइकेले नेपाली नागरिकता लिएको खुलासा भएको छ । पूर्वी नेपालको सुनसरीबाट गैरकानुनी नेपाली नागरिकता लिएपछि सुब्रत...
पूर्वमा माओवादी, कांग्रेस र एमालेका लिम्बूहरुको कलह

पूर्वमा माओवादी, कांग्रेस र एमालेका लिम्बूहरुको कलह

काठमाडौं– जातीय राज्य अस्वीकार गरिरहेका बेला एमाले र कांग्रेससहितका लिम्बूहरुले लिम्बूवान माग गरेका छन् । तीन पार्टीसहित लिम्बूवान संघ संस्थाका प्रतिनिधिले छुट्टै समूह गठनको तयारी...