बुधबार, बैशाख ०६, २०६९
काठमाडौं- महानगरीय प्रहरी आयुक्तको कार्यालयले जेठ १४ मा हुन सक्ने सम्भावित घटनालाई लक्षित गरी उपत्यकामा नयाँ सुरक्षा रणनीति तयार गरेको छ ।
कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा...
बुधबार, बैशाख ०६, २०६९
काठमाडौ - नेपाली सेनाले लडाकु समायोजनपछि बन्ने महानिर्देशनालयको दरबन्दी र नेतृत्वलगायत विषय टुंग्याउन विशेष समितिसँग आग्रह गरेको छ । प्रधानसेनापति छत्रमानसिंह गुरुङले विशेष समिति ब...
बुधबार, बैशाख ०६, २०६९
काठमाडौ- प्रमुख राजनीतिक दलका शीर्ष तहका नेताहरूबीच प्रदेशको संख्या र नामकरणमा 'अनौपचारिक सहमति' भएको छ । माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरूबीच हात्तीवन रिसोर्टमा भए...
बुधबार, बैशाख ०६, २०६९
काठमाडौं- माओवादी पोलिट्ब्युरो सदस्य तथा पूर्व शान्ति मन्त्री जनार्दन शर्माको स्वास्थ्य अवस्थामा पछिल्लो २४ घण्टामा तुलानात्मक सुधार आए पनि अझै उनी खतरामुक्त नरहेको उपचारमा संलग्न...
बुधबार, बैशाख ०६, २०६९
इटहरी- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बर्तमान सरकारलाई जेठ १४ पछि पनि निरन्तरता दिने सड्यन्त्र भैरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना पुरस्कार ...
बुधबार, बैशाख ०६, २०६९
रौतहट- एसएलसीमा खेताला लगाउने माओबादी सभासद प्रेमबहादुर पुलामी मंगलबार जिल्ला अदालत गौरबाट धरौटीमा छुटेका छन् । उनलाई अदालतले दुई हजार पाँच सय धरौटी लिई तारेखमा छाडेको हो ।
मकवान...
बुधबार, बैशाख ०६, २०६९
काठमाडौं- तमलोपा नेपालका अध्यक्ष एवम सिचाई मन्त्री महेन्द्र यादवले मोर्चा स्वायत्त मधेस प्रदेशको अडानमा कायम रहेको भन्दै चार दिन भित्रमा सबै विवादित विषयमा सहमति बन्ने दावी गरे ।
...
बुधबार, बैशाख ०६, २०६९
काठमाडौं- संस्कृति, संविधानसभा, संसदीय ब्यवस्था तथा संघीय मामिला मन्त्री गोपाल किरातीले जातीय पहिचना सहितको स्वायत्त राज्य विरुद्ध सहमति गरेर आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ...
मंगलबार, बैशाख ०५, २०६९
मुम्बई (एजेन्सी)- पोर्न स्टार सनी लिओनले बलिउड चलचित्र जिस्म २ मा काम के गरिन उनको जीवनले नयाँ मोड लियो। सनी क्यानाडामा जन्मे हुर्केकी हुन्। तर अब उनी भारतीय नागरिक बनेकी छिन्। सनी...
मंगलबार, बैशाख ०५, २०६९
काठमाडौं- 'चपली हाइट' अब भारतीय टेलिभिजन च्यानलमा हिन्दीमा प्रसारण हुनेछ । निर्माता अर्जुनकुमारले भारतको एउटा कम्पनीलाई स्टार गोल्डमा प्रसारण अधिकार दिएर यो फिल्म २० लाख रुपैयाँमा ...
मंगलबार, बैशाख ०५, २०६९
-टेकराज थामी
काठमाडौं- सोमबार मध्याह्न । ‘भूतघर’को नामले चिनिएको न्युरोडको रञ्जना गल्लीस्थित पाँचतले घरको बन्द सटरअगाडि एक टेलिभिजनका क्यामेराम्यान क्यामेराको लेन्स मिलाउँदै गरेको...
मंगलबार, बैशाख ०५, २०६९
काठमाडौं- स्वेच्छिक अवकाश रोज्ने माओवादी लडाकुको पुनर्वर्गीकरणको काम मंगलवार सकिँदैछ ।
शिविरमा रहेका ९ हजार ७ सय ५ लडाकुमध्ये अब ४ हजार दुईसय २६ लडाकु मात्र बाँकी छन् । अरुले स्वे...
मंगलबार, बैशाख ०५, २०६९
काठमाडौं- भारतीय गृहमन्त्री पी चिदम्बरमले नेपाल आतङ्कवादीहरुको प्रवेश मार्ग भएको बताएका छन् ।
नेपाल र बङ्गलादेशबाट आतङ्कवादीहरुले नयाँ नयाँ बाटो प्रयोग गरी भारत प्रवेश गरिरहेकोले ...
मंगलबार, बैशाख ०५, २०६९
काठमाडौं- कुनै बेला भारतलाई विदेशी प्रभुको संज्ञा दिने माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतको सहयोग बिना शान्ति र संविधानको काम कठिन हुने बताएका छन्। 'भारतको सहयोग नभएको भए संविध...
मंगलबार, बैशाख ०५, २०६९
काठमाडौं - नेपालका राजनीतिक दलहरूले सेना समायोजनसहित शान्ति प्रक्रियाको गति द्रुतरूपमा अघि बढाउन सकेकोमा जापानले स्वागत गरेको छ ।
नव वर्ष २०६९ को सुरुआत नेपालको राजनीतिक र सामाजिक...
मंगलबार, बैशाख ०५, २०६९
काठमाडौं- राजधानीवासीले कति दुषित पानी खान्छन् भन्ने वाणिज्य विभागको पछिल्लो अगुमनले पुष्टि गरेको छ ।
अन्य उद्योगको अनुगमनमा हिंड्ने गरेका नेपाल बोटलर्स वाटर संघका अध्यक्ष धर्मानन...
सोमबार, बैशाख ०४, २०६९
अर्घाखाँची- स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले शान्ति र संविधान जारी नगरी बाबुराम भटराई नेतृत्वको सरकारले नछाड्ने बताएका छन् ।
सोमबार यहाँको शान्ति उच्च मावि बाँगीको स्वर्ण...
सोमबार, बैशाख ०४, २०६९
मुम्बई- भारतमा बलिउडमा अभिनय गरिसकेकी नेपाली अभिनेत्री मिनाक्षी थापाको हत्या गरिएको छ। शनिबार राति थापा हत्याको आरोपमा भारतमा दुई पक्राउ परेका छन् । मिनाक्षी फिल्म '४०४' र केही टेल...
सोमबार, बैशाख ०४, २०६९
काठमाडौं- भारतीय सेनाका पूर्व जनरल एवम नेपाल मामिलाका जानकार डा. अशोक मेहताले मधेसमा दुई देखि तीन प्रदेश उपयुक्त हुने तर्क गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको ...
सोमबार, बैशाख ०४, २०६९
काठमाडौं- राष्ट्रिय एकता संघर्ष मञ्चले ठूला दलका ठूला नेताहरु विदेशीको ईशारामा चल्ने भएको उनीहरुले बनाएको संविधानले नेपाल र नेपालीको हित नगर्ने आरोप लगाएका छ ।
राष्ट्र, राष्ट्रियह...