Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
गुप्ताले लेखे मधेसी मोर्चाका नेताहरुलाई जेलबाटै पत्र

गुप्ताले लेखे मधेसी मोर्चाका नेताहरुलाई जेलबाटै पत्र

काठमाडौं - मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुलाई जेलबाटै पत्र लेखेका छन् । गुप्ताले बिहीबार डिल...
शाहरुख खानलाई रंगशाला प्रवेशमा आजीवन प्रतिबन्ध

शाहरुख खानलाई रंगशाला प्रवेशमा आजीवन प्रतिबन्ध

मुम्बई- बलिउडका बादशाह शाहरुख खानलाई सुरक्षाकर्मीसँग हातपात गरेको आरोपमा मुम्बईको बानखेडे स्टेडियममा आजीवन प्रतिबन्ध लगाइएको छ। बुधबार राति आइपिएल अन्तर्गत कोलकता नाइटराइडर्स र मुम...

तमलोपा सरकारबाट बाहिरिने

काठमाडौं - तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको केन्द्रीय कार्यसमितिले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ। पार्टी प्रवक्ता रामाशिषप्रसाद गुप्‍ताले केन्द्रीय समितिले पार्टी अध्यक्...
जिम्मेवारी नपाएकोमा मन्त्रीहरु असन्तुष्ट

जिम्मेवारी नपाएकोमा मन्त्रीहरु असन्तुष्ट

काठमाडौ- मन्त्री पदको सपथ लिएर पनि जिम्मेवारी नपाएका नवनियूक्त मन्त्रीहरुले जिम्मेवारी नतोकिएकोमा असन्तुष्ठि ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा ...

बन्दविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्रीहरुको चेतावनी

काठमाडौ- शान्ति र संविधानको काम पुरा गरेर मुलुकलाई अग्रगमन तिर लाने बेलामा मुलुकलाई फेरि प्रतिगमन तीर लैजाने गरी अराजक ढंगल बन्द र हडताल जारी राखे सरकार कडा रुपमा प्रस्तुत हुने चेत...
नेपाली आन्दोलनमा महिलाको भूमिका प्रसंसनीय छः सभामुख

नेपाली आन्दोलनमा महिलाको भूमिका प्रसंसनीय छः सभामुख

काठमाडौं- संविधान सभाका सभामुख सुवासचन्द्र नेम्वाङले नेपालको विभिन्न आन्दोलनमा नेपाली महिलाहरुले खेलेको भुमिका सराहनीय र प्रसंशनीय रहेको बताए । बिहिबार सभामुखको कार्यालय सिंहदरबार...
मधेशी मोर्चाद्वारा सरकार छाड्ने चेतावनी

मधेशी मोर्चाद्वारा सरकार छाड्ने चेतावनी

काठमाडौ- संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ११ प्रदेशको संघीय प्रस्तावमा पुर्नविचार गर्न माओवादीलाई आग्रह गरेको छ । पुर्नविचार नगरिए सरकार छाडेर आन्दोलनमा जाने चेतावनी पनि मोर्चाल...
माओवादीकै प्रयासमा शान्ति प्रक्रिया अगाडि बढेको होः राजदुत  डेलिसी

माओवादीकै प्रयासमा शान्ति प्रक्रिया अगाडि बढेको होः राजदुत डेलिसी

काठमाडौ- माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटमा संविधान निर्माण प्रक्रियाम...
प्रहरीलाई किरिया र सुत्केरी बिदामात्र

प्रहरीलाई किरिया र सुत्केरी बिदामात्र

'जेठ १४ सम्म उच्च सतर्कता' काठमाडौं- प्रहरी प्रधान कार्यालयले जेठ १४ आसपासको परिस्थितिमा सुरक्षा व्यवस्था चुस्त बनाउन भन्दै प्रहरीको सबै बिदा रोकेको छ । प्रहरीहरुले भैपरी, सरका...

संसदको बजेट अधिवेशन सुरु

काठमाडौं- व्यवस्थापिका संसदको बजेट अधिवेशन बिहीबारदेखि सुरु भएको छ । व्यवस्थापिका संसद सचिवालयका अनुसार दउिँसो चार बजे व्यवस्थापिका संसदको बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति कार...

गर्भवती बोकेको एम्बुलेन्समाथि तोडफोड

कैलाली- कैलालीको बलिया गाविसबाट गर्भवती महिला बोकेको घोडाघोडी अस्पतालको एम्बुलेन्स थारुहटका कार्यकर्ताले तोडफोड गरेका छन् । आज बिहान धनगढी गईरहेको से १ च ५८४ नम्बरको एम्बुलेन्समाथ...
यस्तो छ वैद्यको संघर्ष कार्यक्रम

यस्तो छ वैद्यको संघर्ष कार्यक्रम

काठमाडौं- संस्थापन पक्षले प्रमुख दलसँग संविधानका विवादित विषयमा सहमति जुटाएको भोलिपल्टै माओवादी उपाध्यक्षे मोहन वैद्य समूहले आन्दोलन घोषणा गरेको छ । वैद्य पक्षका सचिव सीपी गजुरेल ...

तीन दिनदेखि सडकमा अलपत्र ४ हजार यात्रुको उद्धार

दाङ– बन्दका क्रममा तीन दिनदेखि सडकमा अलपत्र ४४ गाडीमा सवार ४ हजार बढी यात्रुलाई बुधबार साँझ उद्धार गरिएको छ । पूर्वबाट आइरहेका गाडीहरु पूर्व पश्चिम राजमार्ग अन्तर्गत भालुबाङमा दुई...
नेपालमा गिद्धहरुको संख्या गणना कार्य शुरु

नेपालमा गिद्धहरुको संख्या गणना कार्य शुरु

दाङ   -   नेपालमा रहेको गिद्धहरुको संख्या यकिन गर्न देशभर गिद्धको संख्या गणना गर्ने कार्य थालिएको छ ।पंक्षि संरक्षण संघबाट संरक्षणविद्हरुको एक टोलीले गिद्धको वार्षिक राजमार्ग ट्रान...

सिरहाका अग्नि पीडितहरुका लागि नेउवा महासंघद्वारा राहत सहयोग

टोकियो - सिरहा जिल्लाको सुव्वा औरही गाविसमा यही जेष्ठ २ गते भिषण आगलागी भई ठूलो धनमालको नोक्सानी हुनुको साथै केही मानिसहरु घाइते समेत भएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ दुः...

संबिधानमा आफ़्नो माग सम्बोधन गर्न एनआरएन आईसीसीद्वारा ध्यानाकर्षण

मे २१ सम्म ज्ञापनपत्रमार्फ़त ध्यानाकर्षण गराउन सबै एनसीसीहरुलाई निर्देशन टोकियो - गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (NRNA ICC) ले संबिधानका मुल बिषयहरुमा प्रमुख रा...

नयां संबिधान जारीसंगै कैदी तथा बन्दीलाई आममाफी गर्न माग

काठमाडौं - नेपालका जेलमा विभिन्न आरोपमा कैद जीवन बिताइरहेका कैदी एवं बन्दीका आफन्तले जेठ १४ गते संविधान जारी गरेसँगै सबै कैदी तथा बन्दीलाई आममाफी दिएर जेल खाली गर्न माग गरेका छन्। ...
स्थापितले नै बसालेका थिए सुकुम्बासीलाई

स्थापितले नै बसालेका थिए सुकुम्बासीलाई

काठमाडौ- काठमाडौं महानगर पालिकाको प्रमुख रहँदा केशव स्थापितले नै वाग्मती र यसका सहायक नदी किनारमा गैरकानुनी रूपमा बीस वर्षका लागि सुकुम्बासी बस्ती राखेको खुलेको छ । स्थापितले लुमन...

‘मधेसी मोर्चाले मधेसीलाई भारतीय बनाउन खोज्यो’

काठमाडौं- तराई स्वतन्त्र न्याय मञ्च नेपालको भातृ संगठन स्वतन्त्र न्याय मञ्चले ३ करोड नेपालीको राय नबुझी तयार पारिएको ११ प्रदेश तत्काल खारेज गर्न माग गरेको छ । न्याय मञ्चले चार दलक...
कोइरालासँग वैद्यले भने- ‘कांग्रेसले सबैलाई समेट्नु पर्‍यो’

कोइरालासँग वैद्यले भने- ‘कांग्रेसले सबैलाई समेट्नु पर्‍यो’

काठमाडौं-नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेटेपछि माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले कांग्रेसले सबैलाई समेट्दै संविधान लेखन कार्यको अगुवाइ गर्नुपर्ने बताएका छन्। आफ्नै ...