Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024
शोक प्रस्ताव पारित गर्दै संविधानसभा बैठक स्थगित

शोक प्रस्ताव पारित गर्दै संविधानसभा बैठक स्थगित

काठमाडौं– संविधानसभाको आइतबारको बैठक पनि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । संविधानसभाको आइतबार बोलाइएको बैठकले पूर्वप्रधानमन्त्री एवं सभासद् स्व. सूर्यबहादुर थापाको निधनमा श...
सत्तारुढ दल निश्कर्षः सहमति नभए प्रक्रियामा जाने

सत्तारुढ दल निश्कर्षः सहमति नभए प्रक्रियामा जाने

काठमाडौं– नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधानका विवादित विषयमा सहमतिको प्रयासका लागि एमाओवादीसँग एकपटक छलफल गर्ने र सहमति नभएमा संविधानसभाको प्रक्रियालाई अघि बढाउने निश्कर्ष...
संविधान लेखनलाई पूर्णता दिन चिनियाँ पक्षको आग्रह

संविधान लेखनलाई पूर्णता दिन चिनियाँ पक्षको आग्रह

काठमाडौं– संविधान लेखन प्रक्रियालाई तत्काल पूर्णता दिई मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन चीनले एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको छ । नेपाल...
विश्व शान्तिको अभियानलाई अगाडि बढाउनु पर्छ : राष्ट्रपति डा यादव

विश्व शान्तिको अभियानलाई अगाडि बढाउनु पर्छ : राष्ट्रपति डा यादव

काठमाडौँ- राष्ट्रपति डा. रामवरण यादवले विश्व शान्तिको अभियानलाई सार्थक ढङ्गले अगाडि बढाउनु नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ । एसिया अफ्रिका जनएकता सङ्गठनका प्रतिनिधिहर...
मोर्चा भंग भएको निष्कर्ष निकाले हुन्छः महतो

मोर्चा भंग भएको निष्कर्ष निकाले हुन्छः महतो

काठमाडौं– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ३० दलीय मोर्चा भंग नजिक पुगेको दाबी गरेका छन् । तीन दिने आमहड्ताल फिर्ता लिएकोमा क्रुद्द महतोले काठमाडौंमा पत्रकारहरुसित कुरा...
६ प्रदेशमा सहमति !

६ प्रदेशमा सहमति !

काठमाडौं– संघीयताका विषयमा देखिएको विवाद समाधानको नजिक पुगेको नेताहरुले जनाएका छन् । प्रदेशको नाम र सीमासम्बन्धी सबै प्रस्ताव अनुसूचीमा राखेर ६ प्रदेशको संघीय संरचनासहित नयाँ सं...
हावाहुरीबाट एकै परिवारका तीनको मृत्यु

हावाहुरीबाट एकै परिवारका तीनको मृत्यु

पाँचथर- प्राङबुङमा वर्षासँगै तीव्र गतिमा चलेको हावाहुरीका कारण एकै परिवारका तीनको गए राति मृत्यु भएको छ । भारत सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्किंदै गरेका प्राङबुङ–३ का...
एक सय चालीस घर पहिराको जोखिममा

एक सय चालीस घर पहिराको जोखिममा

डोल्पा- जुफाल–६, ७ र ८ डाँगिबाडाका २०० भन्दा धेरै घर पहिराको उच्चजोखिममा रहेको एक अध्ययनले जनाएको छ । प्रजिअ, स्थानीय विकास अधिकारी, नेपालगन्जबाट डोल्पा आएको सिँचाइ डिभिजन कार्य...
जापानको जनसङ्ख्या घटेर पन्ध्र वर्ष अगाडिको अवस्थामा पुग्यो

जापानको जनसङ्ख्या घटेर पन्ध्र वर्ष अगाडिको अवस्थामा पुग्यो

टोकियो- जापानको जनसङ्ख्या चौँथो वर्ष पनि घटेर सन् २००० को अवस्थामा पुगेको र हाल त्यहाँ एक चौथाइ जनसङ्ख्याको उमेर ६५ वर्ष नाघेको जानकारी सरकारले दिएको छ । गत वर्ष अक्टोबरमा जनसङ्...
संविधानसभाको आजको बैठकमा थापाको निधनमा शोक प्रस्ताव पेस हुने

संविधानसभाको आजको बैठकमा थापाको निधनमा शोक प्रस्ताव पेस हुने

काठमाडौँ- संविधानसभाको आइतबारको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ । पूर्व प्रधानमन्त्री एवम् संविधानसभामा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत ...
मिस नेपालको ताज मानन्धरलाई

मिस नेपालको ताज मानन्धरलाई

काठमाडौँ- यस वर्षको मिस नेपालको ताज इभाना मानन्धरले जित्न सफल भएकी छन् । दि हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताको शनिबार राति भएको अन्तिम प्रतिस्पर्धामा १८ प्रतियोगीलाई पछि प...
जाजरकोटमा फ्लूका विरामीमध्ये २५ प्रतिशतमा मात्रै स्वाइन फ्लूको लक्षण

जाजरकोटमा फ्लूका विरामीमध्ये २५ प्रतिशतमा मात्रै स्वाइन फ्लूको लक्षण

काठमाडौँ- जाजरकोटमा फैलिएको मौसमी फ्लूबाट बिरामी भएका मध्ये २५ प्रतिशतमा मात्रै स्वाइन फ्लूसँग मिल्दो लक्षण देखापरेको पाइएको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग निय...
मातातीर्थमा आमाको सम्झना (फोटो फिचर)

मातातीर्थमा आमाको सम्झना (फोटो फिचर)

काठमाडौं– प्रत्येक वर्ष आमाप्रति श्रद्धाभाव प्रकट गर्ने दिन हो मातातीर्थ औंशी । यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाउँमा गएर आफ्नो क्षमताअनुसार विभिन्न म...
माओवादी संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमाः दाहाल

माओवादी संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमाः दाहाल

नवलपरासी– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु आन्दोनलमा रहेपनि संविधानसभा छाडेर नजाने भन्दै संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । ...
बिस्केट जात्रा सम्पन्न

बिस्केट जात्रा सम्पन्न

काठमाडौं– टोखाको प्रसिद्ध बिस्केट जात्रा शनिबार सम्पन्न भएको छ । स्थानीय थनेलाछीमा करिब एक महिनाअघि (घोडे जात्राको दिन) ठड्याइएको ३२ हात अग्लो लिङ्गो विधिवत् रुपमा ढालिएको हो । ...
तीन जिल्लाको न्यायसम्पादन सन्तोषजनक छैनः प्रधानन्यायाधीश

तीन जिल्लाको न्यायसम्पादन सन्तोषजनक छैनः प्रधानन्यायाधीश

मकवानपुर– प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अहिले बारा, पर्सा र रौतहट जिल्ला अदालतको न्याय कार्यसम्पादन सन्तोषजनक नभएको बताउनुभएको छ । पुनरावेदन अदालत हेटौंडा र मकवानपुर जिल्ला...
मोर्चामा देखिएको खटपट सामान्यः दाहाल

मोर्चामा देखिएको खटपट सामान्यः दाहाल

बुटवल– एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले विपक्षी मोर्चामा देखिएको खटपट सामान्य भएको बताएका छन् । बन्द फिर्ता लिएपछि बैठकसमेत बस्न नसकेको मोर्चाका संयोजक दाहालले ...
जाजरकोटमा फैलिएको महामारी नियन्त्रण निकटः स्वास्थ्य सचिव

जाजरकोटमा फैलिएको महामारी नियन्त्रण निकटः स्वास्थ्य सचिव

काठमाडौं– स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको निकट पुगेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले ...
जाजरकोटमा देखिएको संक्रमण रुकुममा पनि

जाजरकोटमा देखिएको संक्रमण रुकुममा पनि

रुकुम– मौसमी संक्रमण रुकुममा पनि देखिएको छ । उच्च सर्तकता अपनाइएको भनिएपनि जाजरकोटमा देखिएको मौसमी संक्रमण छिमेकी जिल्ला रुकुममा पनि देखिएको बताइएको छ । उक्त संक्रमणले रुकुमको चौखा...
नेकपा संयुक्तको अध्यक्षमा शाह निर्वाचित

नेकपा संयुक्तको अध्यक्षमा शाह निर्वाचित

काठमाडौं– नेकपा (संयुक्त) को नवौं महाधिवेशनले गणेश शाहको अध्यक्षतामा ४९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । ठाकुरप्रसाद शर्मा महासचिव चुनिएका छन् भने सचिवमा लक्ष्मी साह, ...