Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024
धमाधम जग्गा कब्जा गर्दै विप्लव माओवादी

धमाधम जग्गा कब्जा गर्दै विप्लव माओवादी

काठमाडौं– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीले जग्गा कब्जा अभियानलाई तीब्रता दिएको छ । माओवादीले कञ्चनपुरको सुडा–६ चौखुट्टीमा बन्द अवस्थामा रहेको चिनी मिलको जग्गा...
चितुवाको आक्रमणले बालकको ज्यान गयो

चितुवाको आक्रमणले बालकको ज्यान गयो

बैतडी- बैतडीको उदयदेव गाविस- ४ मा सात वर्षीय बालकको चितुवाको आक्रमणमा मृत्यु भएको छ । आइतबार साँझ स्थानीय मोहन सिंह साउदको सात वर्षीय छोरा शिवराज साउदको चितुवाले आक्रमणमा मृत्यु...
संविधानका विवादित विषय मिलाउने जिम्मा शीर्षनेतालाई

संविधानका विवादित विषय मिलाउने जिम्मा शीर्षनेतालाई

काठमाडौं– प्रमुख तीन दलले संविधान निर्माणमा सहमति भएका विषयलाई प्रक्रियामा अघि बढाउने र नमिलेका विषयमा सहमति जुटाउने जिम्मा शीर्षनेतालाई दिने निर्णय गरेका छन् । प्रधानमन्त्री नि...
अभिभावकलाई खुसीको खबर, बढाएको शुल्क १५ दिनभित्र फिर्ता हुने

अभिभावकलाई खुसीको खबर, बढाएको शुल्क १५ दिनभित्र फिर्ता हुने

काठमाडौं– निजी विद्यालयले नयाँ शैक्षिक सत्रका लागि बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्न सहमति भएको छ । विभिन्न विद्यार्थी संगठनले एक सातादेखि संयुक्त आन्दोलन गरेपछि निजी विद्याल...
बुध्दको जन्भूमिबारे मोदीको विवादास्पद अभिव्यक्तिको विरोध

बुध्दको जन्भूमिबारे मोदीको विवादास्पद अभिव्यक्तिको विरोध

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन र फ्रान्समा बुध्दको जन्मभूमिबारे दिएको अभिव्यक्तिको लुम्बिनी–कपिलवस्तु दिवस अभियानले कडा विरोध गरेको छ । नेपाल भ्रमणमा आठ मह...
प्रधानमन्त्री ९ दिनका लागि इन्डोनेसियातिर

प्रधानमन्त्री ९ दिनका लागि इन्डोनेसियातिर

काठमाडौं– प्रधानमन्त्री सुशील कोइराला ९ दिने भ्रमणका लागि सोमबार इन्डोनेसियाको जाकर्ता जाँदै हुनुहुन्छ । प्रधानमन्त्री कोइराला दिउँसो २ वजे १७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्द...
स्वाइनफ्लुले वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बटाजुको निधन

स्वाइनफ्लुले वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बटाजुको निधन

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको स्वाइन फ्लुका कारण आइतबार राति काठमाडौंमा निधन भएको छ । स्वाइनफ्लुको संक्रमण भएपछि बटाजु दुईसाता अघि ग्राण्डी...
नयाँ मोर्चा बनाउन गच्छदारले अस्वीकार गरे

नयाँ मोर्चा बनाउन गच्छदारले अस्वीकार गरे

काठमाडौं– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाबाट अलग भएर आदिवासी जनजाति र मधेसीको छुट्टै मोर्चा बनाउने प्रस्ताव मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारल...
सूर्यबहादुर थापाको निधन हुँदा भारतीय राष्ट्रपति दुःखी

सूर्यबहादुर थापाको निधन हुँदा भारतीय राष्ट्रपति दुःखी

काठमाडौं– भारतका राष्ट्रपति प्रणव मुखर्जीले पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाको निधनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । स्व. थापाक...
एकीकृत कम्युनिष्ट आन्दोलनबारे बहस चलाउँदै एमाले

एकीकृत कम्युनिष्ट आन्दोलनबारे बहस चलाउँदै एमाले

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६७ औँ वर्षमा प्रवेश गरेको अवसरमा नेकपा (एमाले) ले एकीकृत कम्युनिष्ट आन्दोलनको सम्भावनाबारे बहस सञ्चालन गर्ने भएको छ । वैशाख ९ गते नेप...
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा खनाल नियुक्त

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा खनाल नियुक्त

काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक सल्लाहकार नियुक्त गर्नुभएको छ । काठमाडौं– ५, कालोपुल निवासी सुबीरनाथ खनाललाई प्रधानमन्त्रीले राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभ...
ऊर्जामन्त्री ज्ञवाली चीन प्रस्थान

ऊर्जामन्त्री ज्ञवाली चीन प्रस्थान

काठमाडौं– ऊर्जामन्त्री राधा ज्ञवाली चीनको हेनान प्रान्तमा आजदेखि सुरु हुने तेस्रो विश्व औद्योगिक सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति चीनतर्फ प्रस्था...
जाजरकोटमा उपचार माग्दै सर्वोच्चमा रिट दायर

जाजरकोटमा उपचार माग्दै सर्वोच्चमा रिट दायर

कठमाडौं–जाजरकोट लगाएतका जिल्लाहरुमा फैलिएको महामारी नियन्त्रण गर्न सरकार संवेदनशिल नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता भुवनप्रसाद निरौलाले जाजरकोट लगायतका जिल्ल...
कोरिया ठगी प्रकरणबारे छानबिन गर्न अख्यिारलाई निर्देशन

कोरिया ठगी प्रकरणबारे छानबिन गर्न अख्यिारलाई निर्देशन

काठमाडौं– व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले कोरिया ठगी प्रकरणमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । आकर्षक रोजगारीका लागि जनही...
शोक प्रस्ताव पारित गर्दै संविधानसभा बैठक स्थगित

शोक प्रस्ताव पारित गर्दै संविधानसभा बैठक स्थगित

काठमाडौं– संविधानसभाको आइतबारको बैठक पनि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । संविधानसभाको आइतबार बोलाइएको बैठकले पूर्वप्रधानमन्त्री एवं सभासद् स्व. सूर्यबहादुर थापाको निधनमा श...
सत्तारुढ दल निश्कर्षः सहमति नभए प्रक्रियामा जाने

सत्तारुढ दल निश्कर्षः सहमति नभए प्रक्रियामा जाने

काठमाडौं– नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधानका विवादित विषयमा सहमतिको प्रयासका लागि एमाओवादीसँग एकपटक छलफल गर्ने र सहमति नभएमा संविधानसभाको प्रक्रियालाई अघि बढाउने निश्कर्ष...
संविधान लेखनलाई पूर्णता दिन चिनियाँ पक्षको आग्रह

संविधान लेखनलाई पूर्णता दिन चिनियाँ पक्षको आग्रह

काठमाडौं– संविधान लेखन प्रक्रियालाई तत्काल पूर्णता दिई मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन चीनले एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको छ । नेपाल...
विश्व शान्तिको अभियानलाई अगाडि बढाउनु पर्छ : राष्ट्रपति डा यादव

विश्व शान्तिको अभियानलाई अगाडि बढाउनु पर्छ : राष्ट्रपति डा यादव

काठमाडौँ- राष्ट्रपति डा. रामवरण यादवले विश्व शान्तिको अभियानलाई सार्थक ढङ्गले अगाडि बढाउनु नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ । एसिया अफ्रिका जनएकता सङ्गठनका प्रतिनिधिहर...
मोर्चा भंग भएको निष्कर्ष निकाले हुन्छः महतो

मोर्चा भंग भएको निष्कर्ष निकाले हुन्छः महतो

काठमाडौं– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ३० दलीय मोर्चा भंग नजिक पुगेको दाबी गरेका छन् । तीन दिने आमहड्ताल फिर्ता लिएकोमा क्रुद्द महतोले काठमाडौंमा पत्रकारहरुसित कुरा...
६ प्रदेशमा सहमति !

६ प्रदेशमा सहमति !

काठमाडौं– संघीयताका विषयमा देखिएको विवाद समाधानको नजिक पुगेको नेताहरुले जनाएका छन् । प्रदेशको नाम र सीमासम्बन्धी सबै प्रस्ताव अनुसूचीमा राखेर ६ प्रदेशको संघीय संरचनासहित नयाँ सं...