Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
प्रार्थना र शान्ति दीप प्रज्वलन गरि लुम्विनी दिवस मनाइयो

प्रार्थना र शान्ति दीप प्रज्वलन गरि लुम्विनी दिवस मनाइयो

काठमाडौं- भगवान् गौतम बुद्धको २५५९औँ जयन्ती तथा लुम्बिनी दिवस–२०७२ का अवसर आज लुम्बिनीमा विनाशकारी भूकम्प र त्यसबाट ज्यान गुमाएकाको स्मरण गर्दै पूजा र प्रार्थना र शान्ति दीप प्रज्व...
भूकम्पले १६ कैदीको ज्यान लियो

भूकम्पले १६ कैदीको ज्यान लियो

काठमाडौँ- विनाशकारी भूकम्पमा परी १६ कैदीको मृत्यु भएको छ । काठमाडौँस्थित केन्द्रीय कारागार भद्र बन्दीगृहको भवन भत्किएर ती कैदीको मृत्यु भएको जेलर वेदबहादुर कार्कीले जानकारी दिनुभयो...

सरकारद्वारा राहत र पुनःस्थापनासहितको विशेष सङ्कल्प प्रस्ताव संसद्मा ल्याइने

काठमाडौँ- सरकारले संसद्को आगामी बैठकमा भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत तथा पुनःस्थापनासहितको विशेष सङ्कल्प प्रस्ताव पेस गर्ने भएको छ । व्यवस्थापिका–संसद्को यही २४...
‘सेनाको एमआइ १७ हेलिकप्टर दुर्घटनामा परेको छैन’

‘सेनाको एमआइ १७ हेलिकप्टर दुर्घटनामा परेको छैन’

काठमाडौं– नेपाली सेनाको एनए ०३८ एमआइ १७ हेलिकप्टर दुर्घटनामा परेको समाचार सत्य नभएको धुन्चेस्थित सेनाको नारायण दल गणले जनाएको छ । उक्त हेलिकप्टरमा प्राविधिक समस्या भएको हो वा हो...
महाभूकम्पले ७ प्रतिशत घर भत्किए

महाभूकम्पले ७ प्रतिशत घर भत्किए

काठमाडौं– वैशाख १२ गते गएको महाभूकम्पले ७ प्रतिशत घर भत्किएका छन् । जनगणना २०६८ सालका अनुसार नेपालका कुल ५४ लाख ७७ हजार २२४ घरधुरीमध्ये ७.११ प्रतिशत घर क्षति भएका छन् । सर्वस...
भग्नावशेषमा भेटिए पुरातात्विक मूर्ति (फोटो फिचर)

भग्नावशेषमा भेटिए पुरातात्विक मूर्ति (फोटो फिचर)

काठमाडौं– भूकम्पले भत्किएको काठमाडौंको थापाथलीस्थित पुरातात्विक महत्वको कालमोचन मन्दिरको भग्नावशेष पन्छाएर बैशाख २० गते सशस्त्र प्रहरी बलको टोलीले पुरातात्विक महत्वका विभिन्न मूर्त...
बिहानै भूकम्पको सानो धक्का

बिहानै भूकम्पको सानो धक्का

काठमाडौं– सोमबार बिहान ४ बजेर ५९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यससँगै गत शनिबारदेखि हालसम्म चार...
भूकम्पको डरले काठमाडौं छाडेकी युवतीको बसमा नै बलात्कार

भूकम्पको डरले काठमाडौं छाडेकी युवतीको बसमा नै बलात्कार

काँकडभिट्टा- गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ । भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरस्थित घर हिँडेकी उनलाई झापामा बस चालक र कन्डक्टरले बलात्कार गरेका हुन्। पीडि...
आज बुद्ध जयन्ती

आज बुद्ध जयन्ती

तर, विशेष कार्यक्रम गरिने छैन काठमाडौं– आज शाक्यमुनि भगवान् बुद्धको जयन्ती देशभर मनाइँदै छ । प्रत्येक वर्षको वैशाख शुक्लपूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने प्रचलनअनुरुप आज बुद...
९ दिनमा १३२ भूकम्पका धक्का

९ दिनमा १३२ भूकम्पका धक्का

काठमाडौँ- वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको भूकम्पसँगै त्यसयता नौ दिनमा हालसम्म चार रिक्टरमाथिका १३२ वटा भूकम्पका धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ...
भूकम्पले मृत्यु हुनेको संख्या ७२५०

भूकम्पले मृत्यु हुनेको संख्या ७२५०

काठमाडौं– गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर १० दिनअघि गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या सात हजार २५० पुगेको छ । गृह मन्त्रालयले आज अपराह्न पत्रकार सम्मेलन गरी भूकम्पमा परे...
चारवटा ओस्प्रे, सी–१७ र हेलिकोप्टर काठमाडौंमा

चारवटा ओस्प्रे, सी–१७ र हेलिकोप्टर काठमाडौंमा

काठमाडौं- उद्धार र राहत सामाग्री सहित अमेरिकी सेनाको बोइङ सी– १७ र चारवटा ओस्प्रे विमान २० वैशाखमा काठमाडौंमा अवतरण गरेका छन् । विमानसँगै १५० अमेरिकी सैनिक समेत आएका छन् । सी–१७...
‘नेपथ्य लाइभ कन्सर्ट’को सबै मुनाफा भूकम्प पीडितलाई

‘नेपथ्य लाइभ कन्सर्ट’को सबै मुनाफा भूकम्प पीडितलाई

युएई– आगामी मे २१ मा दुबईमा हुन लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’ कार्यक्रम महाभूकम्पमा परेका नेपालीलाई समर्पित गर्दै संकलित सम्पूर्ण मुनाफा च्यारेटी गर्ने भएको छ । ‘नेपथ्य लाइभ कन्स...
युएईमा नेपाली पत्रकारले पाए अदालतबाट सफाई

युएईमा नेपाली पत्रकारले पाए अदालतबाट सफाई

दुबई- अबुधाबी अदालतले युएईमा कार्यरत तीनजना नेपाली पत्रकार अर्जुन दाहाल, रामप्रसाद ढुङेल र खेमराज खनाललाई सफाइ दिएको छ । मार्च ३१ तारिकका दिन स्थानीय अदालतले पत्रकारहरुलाई निर्द...

३४ देशबाट आएका अन्तर्राष्ट्रिय टोली फिर्ता पठाउन सिफारिस

काठमाडौँ- केन्द्रीय दैवी प्रकोप उद्धार समितिले खोज तथा उद्धार गर्न आएका अन्तर्राष्ट्रिय टोलीलाई फिर्ता पठाउन सरकारसमक्ष सिफारिस गरेको छ । खोज तथा उद्धारको काम प्रायः समाप्त भएका...
वित्तीय स्रोत र साधन उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अर्थमन्त्रीको आग्रह

वित्तीय स्रोत र साधन उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अर्थमन्त्रीको आग्रह

काठमाडौँ- अर्थमन्त्री डा रामशरण महतले नेपालको छ दशक लामो विकास यात्रामा विकासका साझेदारहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै सङ्कटको वर्तमान घडीमा त्यो अझ सुदृढ तुल्याउनुपर्नेमा जो...

पर्यटकबारे जानकारी दिन पर्यटक सूचना केन्द्र स्थापना

काठमाडौँ-  विनाशकारी भूकम्पले पर्यटकीय क्षेत्रमा पु¥याएको प्रभावबारे सूचना व्यवस्थित गरी सहयोग पु¥याउने उद्देश्यले पर्यटक सूचना समन्वय केन्द्र स्थापना गरी काम सुरु गरिएको छ । पर...
भूकम्प पीडितको राहत व्यापारीको गोदाममा

भूकम्प पीडितको राहत व्यापारीको गोदाममा

काठमाडौं- भूकम्प पीडितका लागि भारतबाट पठाइएको राहत सामग्री नै रुपन्देही सिद्धार्थ नगरपालिकाका एक व्यापारीले लुकाएर राखेको फेला परेको छ । भारतको वाराणसीमा रहेको कैलाशपुरी सेवा आश...
सबैलाई राहत वितरण गर्न दिनुपर्नेमा प्रमुख तीन दलको सहमति

सबैलाई राहत वितरण गर्न दिनुपर्नेमा प्रमुख तीन दलको सहमति

काठमाडौँ- सरकारले भूकम्पपीडितलाई एकद्वार प्रणालीबाट मात्र राहत वितरण हुनुपर्ने बताउँदै आइरहेका बेला प्रमुख तीन राजनीतिक दलले भने सबैलाई राहत वितरण गर्न दिनुपर्नेमा सहमति गरेका छन् ...
पश्चिम बङ्गाल राज्य सरकारद्वारा राहत प्याकेज घोषणा

पश्चिम बङ्गाल राज्य सरकारद्वारा राहत प्याकेज घोषणा

काठमाडौं– भारतको पश्चिम बङ्गाल राज्य सरकारले नेपालका भूकम्पपीडित नागरिकका लागि छुट्टै राहतको घोषणा गरेको छ । नेपाल र पश्चिम बङ्गालका सुरक्षा अधिकारीबीच शनिवार सीमावर्ती पानीट्या...