Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
टेको लाएर चाँगुनारायण मन्दिरको संरक्षण सुरु

टेको लाएर चाँगुनारायण मन्दिरको संरक्षण सुरु

भक्तपुर- भूकम्पका कारण मन्दिरको चारै कुनामा क्षति पुगेर भत्किनै लागेको विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको संरक्षण सुरु गरिएको छ । चाँगुनारायण मन्दिर आसपास रहेका अन...
भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सात हजार ८०२ पुग्यो

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सात हजार ८०२ पुग्यो

काठमाडौँ- वैशाख १२ गते गएको भूकम्पमा परी अहिलेसम्म सात हजार ८०२ जनाको मृत्यु भएको छ । मृत्युहुनेमध्ये विभिन्न मुलुकका ६७ जना, कर्मचारी ११, सशस्त्र प्रहरी बलका एक, नेपाली सेनाका ...

अन्तर्राष्ट्रिय निकायबाट सहायता जुटाउन दाता सम्मेलन हुने

काठमाडौँ- भूकम्पले क्षतिग्रस्त नेपालको पुनःनिर्माणमा अन्तर्राष्ट्रिय निकायबाट सहायता जुटाउन आगामी एक सातभित्र स्थानीय दातृ संस्था र आगामी दुई महिनाभित्र दाताहरूको सम्मेलन हुने भएको...

आचारसंहिता पालना गरि भवन बनाउन जापानी टोलीको आग्रह

काठमाडौँ- जापानका विभिन्न विश्वविद्यालयबाट आएका प्राध्यापक एवम् इन्जिनियरको टोलीले भूकम्पबाट हुने जनधनको क्षति न्यून गर्न भवन निर्माण आचारसंहिताको पालनामा जोड दिएका छन् । भूकम्पबा...
संसद् अधिवेशन सुरु, शोक प्रस्ताव पारित

संसद् अधिवेशन सुरु, शोक प्रस्ताव पारित

काठमाडौँ-  व्यवस्थापिका-संसद्को तेस्रो अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो दिन यही वैशाख १२ गतेको भूकम्पमा परी भएको जनधनको क्षतिका सम्बन्धमा प्रस्तुत विशेष प्रस्ताव र पूर्वसांसद्...

विनासकारी भूकम्पको पीडाः पालभित्र खेलकुद मन्त्रालय

काठमाडौँ- विशेष त्रिपालभित्र टेबुल छ । टेबुल नजिक मन्त्री र सचिवका नामअङ्कित कुर्सी छन् । टेबुलमा राष्ट्रिय झन्डा रहेको छ । यो दृश्य हो युवा तथा खेलकुद मन्त्रालयको । यही वैशाख १२...

नेकपा माओवादीद्धारा भूकम्प प्रभावित क्षेत्रमा कार्यकर्ता परिचालन

काठमाडौँ- नेकपा माओवादीले भूकम्प प्रभावित क्षेत्रमा भूकम्प नगएका क्षेत्रका कार्यकर्ता परिचालन गरेको छ । महासचिव नेत्रविक्रम चन्दले कार्यकर्तालाई जनताको सेवामा खट्न आज निर्देशन दिनु...
जिप दुर्घटनामा छ जनाको मृत्यु, सबैको सनाखत

जिप दुर्घटनामा छ जनाको मृत्यु, सबैको सनाखत

पाँचथर- ताप्लेजुङको छेतम्बुबाट सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । ताप्लेजुङ नगरपालिका–८ मा पर्ने ल्याङ्बामा मे१ज ५७२८ नंको जिप...

स्विट्जरल्यान्डद्वारा नौ करोड बढी सहयोग आउने

काठमाडौँ स्विट्जरल्यान्डले भूकम्पपीडितको सहयोगार्थ रु नौ करोड ७२ लाख उपलब्ध गराउने भएको छ । रामेछाप, ओखलढुङ्गा, खोटाङ र दोलखाका २० हजार भूइँचालो पीडितलाई अस्थायी बासको व्यवस्था तथ...

सबै घर बनाइदिने गरी साझा सङ्कल्प प्रस्ताव ल्याउने तयारी

काठमाडौँ-  सरकारले भूकम्पबाट भत्किएका सर्वसाधारणका सबै घर बनाइदिने गरी साझा सङ्कल्प प्रस्ताव ल्याउने तयारी गरेको छ । भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई राहतका लागि सङ्कल्प प्र...
आज बिहान दुई पटक सानो भूकम्प, दुवैको केन्द्र नुवाकोट

आज बिहान दुई पटक सानो भूकम्प, दुवैको केन्द्र नुवाकोट

काठमाडौं– आज बिहान दुई पटक साना भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३:४१ मा नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रिक्टर स्केल र बिहान ७.५६ मा ४.० र...
भूकम्पमा मृत्यु हुनेको संख्या ७ हजार ७ सय ५९ पुग्यो

भूकम्पमा मृत्यु हुनेको संख्या ७ हजार ७ सय ५९ पुग्यो

काठमाडौं– वैशाख १२ गते गएको महाभूकम्पमा मृत्यु हुनेको संख्या ७ हजार ७ सय ५९ जनाको ज्यान गएको छ । गृहमन्त्रालयले बिहीबार बिहान दिएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ४३...
भाडा बढाउने घरधनीलाई कारबाही गर्ने जिल्ला प्रशासनको चेतावनी

भाडा बढाउने घरधनीलाई कारबाही गर्ने जिल्ला प्रशासनको चेतावनी

काठमाडौं– काठमाडौंमा भूकम्पले नचर्किएका घरका धनीले भाडा बढाए कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । कोठा भाडा बढाएको गुनासो आउन थालेपछि प्रशासनले अनुगमन गर्ने जनाएको छ । विपतको...
संसद अधिवेशन आजदेखि

संसद अधिवेशन आजदेखि

काठमाडौं– व्यवस्थापिका संसदको अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधानको धारा ५१ को उपधारा १ बमोजिम बिहीबार दिउँसो ३ बजेक...
भूकम्प पीडितलाई नागरिक लगानी कोषको एक करोड

भूकम्प पीडितलाई नागरिक लगानी कोषको एक करोड

काठमाडौं– नागरिक लगानी कोषले विनाशकारी महाभूकम्पबाट भएको धन जनको क्षति, भौतिक संरचनाहरुको मर्मत तथा पुर्ननिर्माणको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा एक करोड रुपैयाँ जम्मा...

राहत, उध्दार तथा पुनर्निर्माणको लागि आन्तरिक राजस्व विभागबाट २० करोड फिर्ता

काठमाडौं– वैशाख १२ गते मध्यान्ह गएको विनाशकारी महाभूकम्पबाट पीडित नेपाली जनताहरुका लागि आन्तरिक राजस्व विभागले चालु आव. २०७१/०७२ को विनियोजित बजेट रकम मध्ये रु. २० करोड रुपैयाँ फिर...
पूर्वप्रधानमन्त्री नेपालद्वारा राहत वितरण

पूर्वप्रधानमन्त्री नेपालद्वारा राहत वितरण

काठमाडौं– नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं क्षेत्र नम्बर २ का भूकम्पपीडित जनतासँग भेटघाट गर्नुभएको छ । त्यस क्षेत्रका पीडितहरुका बारेम...
एनआरएनले एक हजार भूकम्पप्रतिरोधात्मक घर निर्माण गरिदिने

एनआरएनले एक हजार भूकम्पप्रतिरोधात्मक घर निर्माण गरिदिने

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले भूकम्पबाट घरबास गुमेका पीडित परिवारलाई केन्द्रित गरेर भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिने घोषणा गरेको छ । सङ्घद्वारा आज यहाँ आयोज...

उद्धार कोषमा साढे सतसट्ठी करोड

काठमाडौँ- प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु सतसट्ठी करोड ५२ लाख नौ हजार ३२७ दाखिला भएको छ । भूकम्पपीडितहरूको सहयोगका लागि विभिन्न सरकारी एवम् गैरसरकारी संस्थाबाट आजसम्म उक्...

भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै दुई अनलाइन विरुध्द मुध्दा

काठमाडौं - नेपाल विद्यार्थी सङ्घले भूकम्प पीडितलाई त्रिपाल बेचेको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने दुई अनलाइन विरुध्द आज मुध्दा दर्ता गरेको छ । नेपालपाटी अनलाइनका अध्यक्ष युव...