Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
४२ वर्षसम्म कोमामा रहेकी नर्सको निधन

४२ वर्षसम्म कोमामा रहेकी नर्सको निधन

काठमाडौं- ४२ वर्षसम्म कोमामा रहेकी एक भारतीय नर्सको सोमबार मुम्बई अस्पतालमा निधन भएको छ । सन् १९७३ मा अस्पतालका कर्मचारीबाट बलात्कृत भारतीय नर्स अरुणा शानवाग उपचारका क्रममा ४२ व...
संसदीय समितिले मन्त्रीको पनि अनुगमन गर्ने

संसदीय समितिले मन्त्रीको पनि अनुगमन गर्ने

काठमाडौं- भूकम्प पीडितहरुको लागि सरकारले सञ्चालन गर्ने राहत, पुनस्थापना र पुनर्निमाणकार्यको अनुगमनका लागि गठन भएको संसद्को राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन समितिले अब ...
माधवकुमार नेपालका पिताको निधन

माधवकुमार नेपालका पिताको निधन

काठमाडौं- एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाइ पितृशोक परेको छ। उनका पिता मंगलकुमार उपाध्यायको ९९ वर्षको उमेरमा मंगलबार बिहान ७:५ बजे निधन भएको हो। नेपाल...
बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो

डडेलधुरा- डडेल्धुराको गैरानजिकै सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ भने ३५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको ना५ख १६८५ नम्बरक...
बिहानै ४.३ रेक्टर स्केलको पराकम्पन

बिहानै ४.३ रेक्टर स्केलको पराकम्पन

काठमाडौं– वैशाख १२ र २९ गतेको ठूलो भूकम्पपछि स साना पराकम्पन गइरहेका छन् । मंगलबार बिहान एउटा सानो पराकम्पन गएको छ । बिहान ४ बजेर ३४ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प दोलखा ...
भूकम्पमा ८ हजार ४ सय ५८ जनाको मृत्यु

भूकम्पमा ८ हजार ४ सय ५८ जनाको मृत्यु

काठमाडौँ- वैशाख १२ गतेको विनाशकारी भूकम्पमा ८ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ भने १८ हजार ५०५ जना घाइते भएका छन् । नेपाल प्रहरीका छ, नेपाली सेनाका नौ, सशस्त्र प्रहरी बलका एक, न...
एमाओवादीको ‘राज्य पुनःनिर्माण अभियान

एमाओवादीको ‘राज्य पुनःनिर्माण अभियान

काठमाडौँ- एकीकृत नेकपा (माओवादी)ले भूकम्पबाट प्रभावित जिल्लामा निर्माणका लागि यही जेठ ८ देखि १५ गतेसम्म ‘राज्य पुनःनिर्माण अभियान’ चलाउने भएको छ । एमाओवादीको केन्द्रीय कार्यालयम...

कक्षा ११ र १२ को परीक्षा जेठ २० र असार १ मा

भक्तपुर- उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ र ११ को परीक्षा यही जेठ २० र आगामी असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । परिषद्ले भूकम्पका कारण स्थगित कक्षा ११ र १२ को परीक्षाको...

डडेल्धुराको मेलखर्कमा बस दुर्घटना सातको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरबाट दार्चुलातर्फ गइरहेको ना ५ ख १६८५ नंको यात्रुबाहक बस डडेल्धुराको मेलखर्कमा दुर्घटना हुँदा सात जनाको मृत्यु हुनाका साथै ३५ जना घाइते भएका छन् । ...
फलोअपः मकवानपुरमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु

फलोअपः मकवानपुरमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु

हेटौडा– मकवानपुरको मनहरीमा सोमबार अपरान्ह भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने घाइतेको संख्या २७ पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौडाब...
एक अर्ब ६३ करोड भन्दा बढी रकम अन्तर्राष्ट्रिय समुदायबाट प्राप्तः परराष्ट्र

एक अर्ब ६३ करोड भन्दा बढी रकम अन्तर्राष्ट्रिय समुदायबाट प्राप्तः परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले सरकारको आह्वान अनुरुप भूकम्पपीडित मुलकलाई भरथेग गर्न अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको र भविष्यमा पनि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर त्यस्तो ...
राष्ट्रिय सहमतिको सरकारबारे दलहरुबीच अनौपचारिक छलफल

राष्ट्रिय सहमतिको सरकारबारे दलहरुबीच अनौपचारिक छलफल

काठमाडौं– राष्ट्रिय सहमतिको सरकार गठनबारे प्रमुख दलहरुबीच द्वि–पक्षीय र बहुपक्षीय छलफलहरु भएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठनको विषय...
तराईको एक सशस्त्र समूहद्वारा आत्मसमर्पण

तराईको एक सशस्त्र समूहद्वारा आत्मसमर्पण

भैरहवा– केही समयदेखि नेपालको तराईमा सशस्त्र संघर्ष गर्दै आएका तराई मधेशी टाइगर्स समूहका नेताले ठूलो परिमाणको हतियारसहित सोमबार भैरहवामा आत्मसमर्पण गरेका छन् । राजनीतिक सम्वाद सम...
कांग्रेसले श्रमदान अभियान सुरु गर्ने

कांग्रेसले श्रमदान अभियान सुरु गर्ने

काठमाडौं– नेपाली कांग्रेसले भूकम्पका कारण घर भत्किएर विचल्लीमा परेका जनतालाई सहयोग गर्न ‘हाम्रो श्रमदान अभियान’ सुरु गर्ने भएको छ । अभियान सम्बन्धमा जानकारी गराउने उद्देश्यले ने...
चन्द्र–सूर्य अंकित पहिरनका कारण सिमा विवादमा, आयोजकले भन्यो–’गल्ती भयो’

चन्द्र–सूर्य अंकित पहिरनका कारण सिमा विवादमा, आयोजकले भन्यो–’गल्ती भयो’

पोखरा - पोखरामा शुक्रबार बेलुकी सम्पन्न 'परिचय नाईट' फेशन शोमा एक मोडलले लगाएको पहिरन अहिले विवादमा परेको छ । काजिपोखराकी सिमा पाण्डेले लगाएको चन्द्र र सूर्य अंकित वन पिस पहिरनका क...
सरकारद्वारा घर निर्माणको नक्सा पासमा रोक

सरकारद्वारा घर निर्माणको नक्सा पासमा रोक

काठमाडौं– सरकारले नयाँ भवन निर्माणका लागि नक्सा पासमा रोक लगाएको छ । नक्सा पास गरेर निर्माणको तयारी थालेकालाई पनि तत्काल रोक्न सरकारले निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय व...
पूर्व युवराज्ञी हिमानीको अनुपस्थितिमा पनि कोषले सहयोग जारी राख्ने

पूर्व युवराज्ञी हिमानीको अनुपस्थितिमा पनि कोषले सहयोग जारी राख्ने

काठमाडौं- हिमानी कोषकी अध्यक्षसमेत रहेकी पूर्व युवराज्ञी हिमानी शाअहको अनुपस्थितिमा पनि सहयोग जारी रहने भएको छ । पूर्वराजा ज्ञानेन्द्रको साथमा पूर्व युवराज्ञी हिमानी शाहसमेत नया...
बाढी पहिरो रोकथामका लागि ‘अग्रीम बजेट’

बाढी पहिरो रोकथामका लागि ‘अग्रीम बजेट’

काठमाडौं– सरकारले जेठ १५ अगावै बाढी पहिरोको जोखिम रोकथामका लागि कार्यक्रमसहित बजेट निकासा गर्ने भएको छ । भूकम्पबाट क्षतविक्षत जमिन जोगाउन र पीडितको पुनर्वासको व्यवस्था गर्न कार्...
भूकम्पका कारण रोकियो त्रिशूली थ्री ‘ए’ आयोजनाको काम

भूकम्पका कारण रोकियो त्रिशूली थ्री ‘ए’ आयोजनाको काम

काठमाडौं– ६० मेगावाट क्षमताको त्रिशूली थ्री ‘ए’ आयोजनाको काम भुकम्पका कारण रोकिएको छ । भूकम्पपछिको पहिरोले आयोजनको बाँध स्थल र उपकरणहरुमा क्षति पुर्‍याएको छ । भूकम्पको पहिरोले स...
सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री तयार–सञ्चारमन्त्री

सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री तयार–सञ्चारमन्त्री

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री सुशील कोइराला तयार रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले भृकुटी...