Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
फेरि भूकम्पको धक्का महशुस

फेरि भूकम्पको धक्का महशुस

काठमाडौं– काठमाडौंमा फेरि भूकम्पको धक्का महशुस भएको छ । बुधबार २ बजेर ४७ मिनेटमा ललितपुरको छैमले आसपासलाई केन्द्र विन्दु बनाएर ४ दशमल ४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस भएको हो ।...
संसदीय टोली भूकम्पबाट प्रभावित जिल्लाको अनुगमनमा

संसदीय टोली भूकम्पबाट प्रभावित जिल्लाको अनुगमनमा

काभ्रे– भूकम्पबाट प्रभावित काभ्रेपलाञ्चोकको दुर्गम गाविस नपुगि काठमाडौं फर्किएको छ । सो संसदीय टोलीले खासगरी भूकम्पबाट बढी प्रभावित जिल्लाको गैरी विसौनादेउपुर, पाँचखाल नगरपालिका, म...
सेनाले गर्‍यो स्वस्ति शान्तिसहित क्षमा पूजा

सेनाले गर्‍यो स्वस्ति शान्तिसहित क्षमा पूजा

काठमाडौं– नेपाली सेनाले भूकम्पको त्रासदीबाट गुज्रिरहेको समग्र राष्ट्र र राष्ट्रवासीको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै स्वस्ति शान्तिसहित क्षमाको पूजाको आयोजना गरेको छ ।...
सहमतिको सरकार अवश्यंभावी : गच्छदार

सहमतिको सरकार अवश्यंभावी : गच्छदार

विराटनगर- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकार अवश्यंभावी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार बिहान सञ्चारकर...
१९ घण्टापछि भूकम्पको धक्का

१९ घण्टापछि भूकम्पको धक्का

काठमाडौं- नेपालमा बुधबार बिहान फेरि अर्को भूकम्पको धक्‍का महसुस भएको छ। बिहान ११.१० बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्पको धक्‍का महसुस भएको राष्ट्रिय भूकम्प मा...
सुरक्षित आवास निर्माण जापानी कम्पनी मियामोतोको इच्छा

सुरक्षित आवास निर्माण जापानी कम्पनी मियामोतोको इच्छा

टोकियो- वैशाख १४ गतेको भूकम्प पीडितहरुका लागि जापानी कम्पनी मियामोतो इन्टरनेसनलले सस्तो मूल्यमा सुरक्षित आवास निर्माणमा सहयोग गर्न चाहेको इन्टनेसनलका प्रमुख कार्यकारी अधिकृत डा. एच...
श्रीमतीलाई चुम्बन गरेको तस्बिरले प्रहरी अधिकारी कारबाहीमा

श्रीमतीलाई चुम्बन गरेको तस्बिरले प्रहरी अधिकारी कारबाहीमा

काठमाडौं- श्रीमतीलाई 'किस' खाएको फोटो फेसबुकमा सार्वजनिक गर्ने डिआइजी विजय भट्ट कारबाहीमा परेका छन् । सामाजिक सञ्जालको प्रयोगसम्बन्धि निर्देशिका विपरीत कार्य गरेको ठहर गर्दै संग...
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सैनिकको नाम सार्वजनिक

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सैनिकको नाम सार्वजनिक

काठमाडौं- एक साताअघि भूकम्प पीडितको उद्दारका लागि खटिएको अमेरिकी हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सैनिकको नाम सार्वजनिक गरिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले दुर्घटना भएको ...
मे २१ मा नेपथ्यले दुबई तताउने

मे २१ मा नेपथ्यले दुबई तताउने

कार्यक्रमको सम्पूर्ण तयारी पुरा : आयोजक दुबई – चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्य दुबईमा 'नेपथ्य लाइव कन्सर्ट'मा प्रस्तुत हुने भएको छ । आगामी मे २१ तारिख करामाको अल नासर लेजर...

गोरखापत्रको प्रधानसम्पादकमा कमलप्रसाद रिजाल

काठमाडौं - गोरखापत्र संस्थानको प्रमुख प्रकाशन गोरखापत्र दैनिकको निमित्त प्रधानसम्पादकमा कमलप्रसाद रिजाल नियुक्त हुनुभएको छ । अर्को व्यवस्था नभएसम्मका लागि गोरखापत्र संस्थानले रि...
जापानद्वारा नेपालका भूकम्पपीडितका लागि ३० करोड बराबरको सहयोग

जापानद्वारा नेपालका भूकम्पपीडितका लागि ३० करोड बराबरको सहयोग

काठमाडौं- जापान सरकारले नेपालका भूकम्पपीडितका लागि ३० करोड रुपैयाँ बराबर सहयोग हस्तान्तरण गरेको छ । जापान सरकारले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रममार्फत् उक्त सहयोग गर...
बजेट कटौति गरे खाद्य संकटः कृषि मन्त्रालय

बजेट कटौति गरे खाद्य संकटः कृषि मन्त्रालय

काठमाडौं- कृषि विकास मन्त्रालयले नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले तय गरेको नियमित कार्यक्रम र बजेट कटौती गरिए खाद्य संकट निम्तने चेतावनी दिएको छ । मन्त्रालयका सचिव उत्तम भट्ट...
भिडियो: पूर्वमिस नेपालको बलिउडमा रोमान्स

भिडियो: पूर्वमिस नेपालको बलिउडमा रोमान्स

काठमाडौं- पूर्वमिस नेपाल श्रृष्टि श्रेष्ठ बलिउडको एक चर्चित गीतमा देखिएकी छन् । बलिउडमा केही समय भविष्य खोजेकी श्रृष्टिले यसै करिब एक वर्ष अगाडी रिलिज भएको सन्नी लियोनीको फिल्म ...
महाभूकम्पले दुई दूतावासलाईसमेत विस्थापित गर्‍यो

महाभूकम्पले दुई दूतावासलाईसमेत विस्थापित गर्‍यो

काठमाडौं- महाभूकम्पले नेपालस्थित केही कूटनीतिक नियोगलाई समेत विस्थापित गरेको छ । ललितपुरको एकान्तकुनाको स्विस दूतावास हाल मानभवनमा आफ्नै परियोजना रहेको एक भवनमा सरेको छ । पुल...

टी-२० विश्वकप छनोट र आईसीसी वर्ल्ड क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले टी- २० विश्वकप छनोट र आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनपसिपमा स्कटल्याण्डसँगको खेलका लागि २२ प्रारम्भिक नेपाली टोली घोषणा गरेको छ । अनिल म...

सबै घर सरकारी डिजाइनमा बन्ने

काठमाडौं- भूकम्पपीडितका लागि निःशुल्क घर निर्माणको घोषणा गरेका दाताले समेत सरकारले उपलब्ध गराएको डिजाइनअनुसार मात्रै घर निर्माण गर्नु पर्ने भएपछि सबै घर सरकारी डिजाइनमा बन्ने भएको ...
भूकम्पमा परी मृत्यु हुनेको संख्या आठ हजार ६१७ पुग्यो

भूकम्पमा परी मृत्यु हुनेको संख्या आठ हजार ६१७ पुग्यो

काठमाडौं- भूकम्पमा परी हालसम्म आठ हजार ६१७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार हालसम्म वैशाख १२ गतेको भूकम्पमा परी आठ हजार ४६८ जना र २९ गतेको भूकम्पमा परी १४९ जनाको मृत्यु...
अोवामाले ६ वर्षपछि प्राप्त गरे ट्वीट एकाउण्ट

अोवामाले ६ वर्षपछि प्राप्त गरे ट्वीट एकाउण्ट

काठमाण्डाै-अमेरिकी राष्ट्रपति बराक ओबामा पनि सामाजिक सञ्जाल ट्वीटरमा जोडिएका छन् । सोमबार ओबामाले पहिलो ट्वीट गर्दै, ‘हेलो ट्विटर, म बराक ।। वास्तवमै ! छ वर्षपछि मलाई मेरो ट्वीटर अ...
राहत वितरणमा पूर्वाग्रही नबन्नू- प्रधानमन्त्री

राहत वितरणमा पूर्वाग्रही नबन्नू- प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले राहत वितरणमा पूर्वाग्रही नबन्न आग्रह गर्नु भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितलाई सहयोग रकम हस्तान्तरण गर्न पुगेका विभिन्न...
ईपीएस कोरियन भाषा परीक्षा असोज २ र ३ मा

ईपीएस कोरियन भाषा परीक्षा असोज २ र ३ मा

काठमाडौं- सरकारले ईपीएस भाषा परीक्षा आगामी असोज २ र ३ गते सञ्चालन गर्ने निर्णय गरेको छ। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले भाषा परीक्षा सञ्च...