Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

राष्ट्रपतिद्वारा जङ्गी अड्डाको निरीक्षण

काठमाडौँ- नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति डा. रामवरण यादवले आज सैनिक मुख्यालयको स्थलगत निरीक्षण भ्रमण गर्दै भूकम्प पीडितका लागि खोज, उद्धार, राहत सामग्री वितरण तथा ...

तेह्रथुमको छथर शुक्रबारेमा बधशाला नहुंदा मासु ब्यवसायी समस्यामा

तेह्रथुम - तेह्रथुम जिल्लाको छथर शुक्रबारेमा बशशाला नहुँदा मासु ब्यवसायीहरुलाई समस्यामा पर्दै आएका छन । जिल्लाको दक्षिणी भेकको मुख्य बजारको रुपमा मानिने शुक्रबारे बजारमा बजार बि...
सबैको सहयोगमा भूकम्पछिको उद्धार कार्य भइरहेको छ–प्रधानमन्त्री

सबैको सहयोगमा भूकम्पछिको उद्धार कार्य भइरहेको छ–प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनीतिक दलको सक्रियता, सहयोग र सद्भावमा भूकम्पपछिको खोज, उद्धार, राहत र पुर्नबासको काम भइरहेको बताउनुभएको छ ।  राष्ट्रिय विपद् व्यवस्था...
हावाहुरीले दुई करोडको फलफूल क्षति

हावाहुरीले दुई करोडको फलफूल क्षति

मोरङ– शनिबार र सोमबार आएको हावाहुरीले मोरङमा झन्डै रु दुई करोड मूल्य बराबरको फलफूल क्षति भएको छ । केरा, आँप, सुपारी, लिची लगायतका फलफूल खेतीलाई ठूलो क्षति पुर्याएको हो । कृषि वि...
‘म डीएनए परीक्षण गराउन तयार छु’-पर्यटनमन्त्री शेर्पा

‘म डीएनए परीक्षण गराउन तयार छु’-पर्यटनमन्त्री शेर्पा

काठमाडौं- याैन शोषणको अारोप लागेका पर्यटनमन्त्री कृपाशुर शेर्पाले गणेश शेर्पाले आफूलाई बाबु भनेर गरेको दाबी इन्कार गरेका छन् । उनले आफू डीएनए परीक्षण गराउन समेत तयार रहेको बताएका छ...

दोलखामा मिलेर पुनर्निर्माणमा जुटे दलका कार्यकर्ताहरु

दोलखा– विभिन्न ध्रुवमा बाँडिएका राजनीतिक दलहरु यतिवेला भने एक ठाउँमा उभिएका छन् । मुलकुमा विनाशकारी भूकम्प गएपछि प्रभावित क्षेत्रमा यतिबेला बिभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताहरु...

बैसरीमा अबरुद्ध सडक खुलाउने तयारी

म्याग्दी– डिभिजन सडक कार्यालय बागलुङले म्याग्दीको बैसरीमा काफलडाँडाको पहाडबाट खसेको पहिरोले पुरिएर अबरुद्ध बनेको बेनी–जोमसोम सडक खुलाउने तयारी गरेको छ । म्याग्दीको उत्तरी क्षेत्...
एभिन्यूज टेलिभिजनको दर्ता रद्द भएको छैनः सञ्चारमन्त्रालय

एभिन्यूज टेलिभिजनको दर्ता रद्द भएको छैनः सञ्चारमन्त्रालय

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले एभिन्यूज टेलिभिजनको दर्ताबारे चासो राख्नुभएको छ । मन्त्री रिजालले आफूलाई टेलिभिजनको दर्ता रद्द भएको सम्बन्धमा जानकारी नभएको ...
गोमा एयरको जोमसोम–पोखरा उडान सुरु

गोमा एयरको जोमसोम–पोखरा उडान सुरु

मुस्ताङ- गोमा एयरले मङ्गलबारदेखि जोमसोम–पोखरा उडान सुरु गरेको छ । पर्यटकीय क्षेत्रका हवाई यात्रुलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले उडान सुरु गरिएको बताइएको छ ...
प्रेस युनियन स्थापना दिवस मनाउंदै

प्रेस युनियन स्थापना दिवस मनाउंदै

काठमाडौं- नेपाल प्रेस युनियनले आफ्नो २४औँ स्थापना दिवस आज विविध कार्यक्रमका साथ देशभरि मनाउँदै छ । ‘भूकम्पपीडित पत्रकारका लागि केही गरौँ’ भन्ने नाराका साथ यस वर्षको स्थापना दिवस...
थारुले हिरासतमै कसरी फोन चलाए ?

थारुले हिरासतमै कसरी फोन चलाए ?

ठगी आरोपमा उनी हिरासतमा छन् काठमाडौं- ठगी आरोपमा पक्राउ परेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुले हिरासतमै फोन चलाएका छन् । थारुले आफ्नो सफाइ पत्र...
एभिन्यूज टेलिभिजनको इजाजत पत्र रद्द

एभिन्यूज टेलिभिजनको इजाजत पत्र रद्द

टीबीएनको कडा भर्त्सना काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजन प्रालिको इजाजत पत्र रद्द गरेको छ । इजाजत रद्द गर्नु गैरजिम्मेवार क्रियाकलाप भन्दै टेलिभिजन ब्रोडकास्...
रसुवा केन्द्र बनाएर फेरि गयो भूकम्प

रसुवा केन्द्र बनाएर फेरि गयो भूकम्प

१० बजेर ५२ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्पको धक्का काठमाडौं- मंगलबार राति रसुवालाई केन्द्र बिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन क...

जर्मनीमा सहयोग उठाएर सिन्धुपाल्चोकमा राहत

सिन्धुपाल्चोक- विनाशकारी भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जिल्ला सिन्धुपाल्चोकमा विभिन्न संघसंस्थाहरुले राहत सामाग्री वितरण गर्ने क्रम जारी छ । यसैबीच जर्मनीमा अध्ययनरत सिन्ध...

यस वर्षको मनसुन खतरा, सजग रहन मौसमविद्को आग्रह

भक्तपुर- अब सुरु हुने मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएकाले सजग रहन मौसमविद्हरूले आग्रह गरेका छन् । रफत् सञ्चार क्लबद्वारा आयोजित अन्तरक्रियामा मौसम तथा जल...

भूकम्पबाट मृत्यु भएकाको सम्झनामा प्रार्थनासभा

काठमाडौँ- विनाशकारी भूकम्पबाट मृत्यु भएका नागरिकको सम्झनामा नेपाल राष्ट्रिय खिष्ट्रियन महासङ्घले राष्ट्रका लागि प्रार्थना गरेको छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्प र २९ गते ग...

ध्वस्त संरचना पुनःनिर्माणका लागि बलियो सरकारी प्रतिबद्धता हुनुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं- शक्तिशाली भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माणका लागि सरकारी प्रतिबद्धता बलियो हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय पुनःनिर्माण परामर्श समिति...
भूकम्प र मृत्यु उही हो : उपाध्यक्ष भण्डारी

भूकम्प र मृत्यु उही हो : उपाध्यक्ष भण्डारी

भक्तपुर- नेकपा एमालेका उपाध्यक्ष विद्यायदेवी भण्डारीले प्राकृति विपद्को पूर्व तयारी तथा व्यवस्थापन गर्न नसक्दा हाल ठूलो जनधनको क्षति हुन पुगेको बताउनुभएको छ । भक्तपुरमा युवा संघ...
सीके राउत सुनसरीबाट पक्राउ

सीके राउत सुनसरीबाट पक्राउ

काठमाडौं– राज्य विरुद्ध अभिव्यक्ति दिँदै हिँडेका सीके राउत मंगलबार सुनसरीको इटहरीमा पक्राउ परेका छन् । स्थानीय एरिना टेलिभिजनमा अन्तर्वार्ता दिन लागेको समयमा ईलाका प्रहरी कार्या...
सिन्धुपाल्चोकका ६० भन्दा बढी बस्ती उच्च जोखिममा

सिन्धुपाल्चोकका ६० भन्दा बढी बस्ती उच्च जोखिममा

सिन्धुपाल्चोक- वैशाख १२ को विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकका १८ गाविसका ६० वटाभन्दा बढी बस्ती उच्च जोखिममा परेका छन् । भूकम्प गएको एक महिना बितिसक्दासमेत जिल्लाका उच्च जोखिममा...