Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
पुनर्निर्माण सुस्त हुँदा अन्तर्राष्ट्रिय समुदाय चिन्तित रहेछ–रामशरण

पुनर्निर्माण सुस्त हुँदा अन्तर्राष्ट्रिय समुदाय चिन्तित रहेछ–रामशरण

काठमाडौँ– पूर्वअर्थमन्त्री डा रामशरण महतले भूकम्पपछिको पुनःनिर्माण अभियान अगाडि बढ्न नसकेकामा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको बताउनुभएको छ । दि बैंकर म्यागाजिनले प्रद...
यु–१९ विश्वकप क्रिकेटः नेपालसँग न्युजिल्यान्ड पराजित

यु–१९ विश्वकप क्रिकेटः नेपालसँग न्युजिल्यान्ड पराजित

नेपालद्वारा अहिलेसम्मकै ठूलो योगफल  काठमाडौँ– बंगलादेशमा जारी उन्नाइस वर्षमुनि ९यु–१९० विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा सुखद...
अडियो मै हिट गायक भरत सिटौलाको यो नयाँ गीत (अडियोसहित)

अडियो मै हिट गायक भरत सिटौलाको यो नयाँ गीत (अडियोसहित)

काठमाडौं – चर्चित पपगायक भरत सिटौलाको नयाँ गीत सार्वजनिक भएको छ । नयाँपुस्तालाई ध्यानमा राखेर तयार पारिएको ‘बैंशमा मै पनि घोर्ले, तिमी नी च्वाँक हुँदी हौ’ बोलको गीत युट्युवमार्फत स...
सरकारको काम प्रभावकारी नभएको एमाओवादीको ठहर

सरकारको काम प्रभावकारी नभएको एमाओवादीको ठहर

काठमाडौँ– सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय नभएको समीक्षासहित एकीकृत नेकपा९माओवादी०ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीर संवाद गर्ने भएको छ । एमाओवादी अध्यक्ष पुष्पक...
साउदीमा गतवर्ष २७७ नेपालीको मृत्यु

साउदीमा गतवर्ष २७७ नेपालीको मृत्यु

साउदी अरब– पछिल्लो समय नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य बनेको साउदी अरबमा दैनिक सरदर एक नेपालीको मृत्यु हुने गरेको छ । रियादस्थित नेपाली दूतावासको तथ्याङ्कअनुसार साउदीमा दै...
‘पाल्पा दरबार’ सङ्ग्रहालय बनाइदै

‘पाल्पा दरबार’ सङ्ग्रहालय बनाइदै

प्रारम्भिक कार्य सुरु पाल्पा - ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पाल्पा दरबारमा ‘पाल्पा दरबार सङ्ग्रहालय’को कार्यालय स्थापना भएको छ । सरकारले ऐतिहासिक धरोहरको संरक्षणका लागि ज...
कांग्रेसमा १२ औ महाधिवेशनको चटारो

कांग्रेसमा १२ औ महाधिवेशनको चटारो

भोली देशैभरि गाउँ र नगर अधिवेशन काठमाडौँ - नेपाली कांग्रेसमा १३ औ महाधिवेशनको चटारो छ । गाँउ, क्षेत्र, नगर, जिल्ला अधिवेशनबाट चुनेर आएका प्रतिनिधिले मात्र महाधिवेशनमा भाग लिन पाउन...

जलवायु परिवर्तन अनुकूलन अभ्यास सुरु

चितवन - दक्षिण चितवनको माडीमा जलवायु परिवर्तन अनुकूलन अभ्यास सुरु भएको छ । तराई भूपरिधि कार्यक्रम तालको सहयोगमा माडीको सोमेसोर मध्यवर्ती सामुदायिक वन क्षेत्रमा परिवर्तित जलवायु ...

अवरुद्ध जलविद्युत आठ महिनापछि सञ्चालनमा

खोटाङ - बाढीले पावरहाउस बगाएपछि अवरुद्ध बनेको खोटाङको तावाखोला लघुजलविद्युत् आयोजना आठ महिनापछि पुनः सञ्चालनमा ल्याइएको छ । गत असार १९ गते आएको बाढीले बगाएको १७ किलोवाट क्षमताको...
शुक्लाफाँटामा बाघ गणना सुरु

शुक्लाफाँटामा बाघ गणना सुरु

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षणमा बुधबारदेखि बाघ गणना सुरु भएको छ । वन्यजन्तु आरक्षण कार्यालय मझँगाउँका अनुसार विगत वर्ष झै यस वर्ष पनि ‘क्यामरा ट्र्यापिङ’ प्रवि...
तीन महिनामा एकै टोलका छब्बीसको मृत्यु

तीन महिनामा एकै टोलका छब्बीसको मृत्यु

रोग अझै पत्ता लागेन पर्सा - तीन महिनाभित्र अज्ञात रोगका कारण एकै टोलका २६ जनाको मृत्यु भएको छ । जरो, खोकी, पखालाजस्ता सामान्य रोग लागेर तीन महिनाभित्र २६ जना व्यक्तिको मृत्यु भएपछ...
नेपाल–भारत सम्बन्धका लागि विज्ञ समूह

नेपाल–भारत सम्बन्धका लागि विज्ञ समूह

काठमाडौँ  - सरकारले नेपाल–भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई थप विस्तार गर्न र गहन तुल्याउन सुझाव प्रस्तुत गर्न विशिष्ट व्यक्तिको समूह गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार...
लोडसेडिङको तालिकाअनुसार विद्युत दिनु\काट्नुः अख्तियार

लोडसेडिङको तालिकाअनुसार विद्युत दिनु\काट्नुः अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत आपूर्ति तालिका यथार्थ बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । लोडसेडिङ तालिकाभन्दा छिटो विद्युत आपूर्ति बन्द हुने ...
मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाइने

मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाइने

काठमाडौँ– आगामी तीन वर्षभित्र मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने सरकारी प्रयास प्रारम्भ भएको छ । पशुपक्षी विकास मन्त्रालयले बुधबार ४० बुँदे प्रतिवद्धता सार्वजनिक गर...
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिल...
स्कर्ब टाइफस’ रोगको सङ्क्रमण बढ्दै

स्कर्ब टाइफस’ रोगको सङ्क्रमण बढ्दै

तीन जनाको मृत्यु, ५६ जना बिरामी  धनगढी– साविक सुदूरपश्चिमाञ्चल क्षेत्रमा मुसाबाट सर्ने ‘स्कर्ब टाइफस’ नामको रोगको सङ्क्रमणको समस्या बढ्दै गएको छ । विगत पाँच/छ महिनायता यस क्ष...
बाख्राको खोरमा थुनेकी बालिकाकोे उद्धार

बाख्राको खोरमा थुनेकी बालिकाकोे उद्धार

१८ बर्षीय धर्मकुमारी परिवारकै कारण हिड्न सक्दिनन इलाम - इलाम नगरपालिका–२ स्थित थेबेचोक नजिकै रहेको गाउँबाट अपाङ्गता भएकी एक बालिकालाई खोरमा थुनेर राखिएको अवस्थामा उद्धार गरिएको ...
प्रतिष्ठानका बारेमा कुनै निर्णय भएको छैनः मन्त्री राई

प्रतिष्ठानका बारेमा कुनै निर्णय भएको छैनः मन्त्री राई

काठमाडौँ - सूचना तथा सञ्चारमन्त्री शेरधन राईले कृष्णप्रसाद भट्टराइ आमसञ्चार प्रशिक्षण प्रतिष्ठानका सम्बन्धमा सरकारले हालसम्म कुनै निर्णय नगरेको स्पष्ट गर्नुुभएको छ । नेपाल प्रेस यु...
आगलागीबाट एकको मृत्यु, दुई गम्भीर घाइते

आगलागीबाट एकको मृत्यु, दुई गम्भीर घाइते

बैतडी - बझाङको जयपृथ्वी नगरपालिका वडा नं ३ को एक घरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुने...

छोराको स्मृतिमा चार विद्यालयमा अक्षयकोष स्थापना

स्याङजा - स्याङजा वालिङका एक व्यक्तिले आफ्ना छोराको स्मृतिमा विभिन्न विद्यालय तथा क्याम्पसमा अक्षयकोष स्थापना गरेका छन । छोराको १३औँ दिनको पुण्यतिथिमा वालिङ–४ ब्याङ्तुङ निवासी गो...