मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
राष्ट्रिय सहमतिको सरकार आवश्यक- दाहाल

राष्ट्रिय सहमतिको सरकार आवश्यक- दाहाल

विराटनगर- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक अहिले जटिल परिस्थितिमा रहेकाले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज ...
बल्ल सरकारले निगमलाई भन्यो, ‘तेल आयातको विकल्प खोज’

बल्ल सरकारले निगमलाई भन्यो, ‘तेल आयातको विकल्प खोज’

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थ आयातको विकल्प खोज्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । आयल निगमका पदाधिकारीसँग भएको छलफलमा मन्त्री सुनिलबहादुर थापाले इन्धन आपूर्ति सहज बना...
कांग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव

कांग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीको १३औं महाधिवेशन आगामी फागुनको पहिलो सातामा गर्ने प्रस्ताव तयार गरी सो प्रस्ताव बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश ग...

नयाँ नोट असोज २४ गतेबाट

काठमाडौं- नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले हिन्दु धर्मावलम्बीहरुको चाड दशैंलाई लक्षित गर्दै नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरु...
सरकारको सुपथमुल्य पसल सञ्चालन अन्योलमा

सरकारको सुपथमुल्य पसल सञ्चालन अन्योलमा

काठमाडौं- दशैं, तिहार र छठलाई लक्षित गर्दै सरकारले संचालन गर्दै आएको खाद्यन्न सामाग्रीहरुको सुपथमल्य पसल सञ्चालन यस पटक अन्योलनमा परेको छ । घटस्थापनाको एक हप्ता अघिबाट नै सुपथ म...
राष्ट्रिय प्रसारणमा २२ मेगावाट थपियो, सानिमा माइको विद्युत जोडियो

राष्ट्रिय प्रसारणमा २२ मेगावाट थपियो, सानिमा माइको विद्युत जोडियो

काठमाडौं- २२ मेगावाट क्षमताको माइ जलविद्युत् आयोजनाको विद्युत मंगलबार दिउँसो १२:५४बाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ‘माइको विद्युत् १३२ केभि क्षमताको काबेली प्रसारण लाइन ...

दुई अरवको ठेक्का प्रक्रियामा गृहमन्त्री गौतमको सक्रियता

काठमाडौं - कामचलाउ सरकारले संबेदनशील बिषयमा निर्णय गर्न नपाउने परम्परा तोड्दै ऊर्जा मन्त्रालयको कार्यभार समालेको भोलिपल्ट देखि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले स्थान...
राष्ट्रिय प्रशारणमा १८ मेगावाट थपियो

राष्ट्रिय प्रशारणमा १८ मेगावाट थपियो

इलाम– सानिमा माई हाइड्रोपावरबाट उत्पादित थप १८ मेगावाट विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत मंगलबारदेखि राष्ट्रिय प्रसारणमा जोडिएको छ । मेची अञ्चलका पहाडी जिल्लामा उत्पादित विद्यु...

ट्याक्सी दर्ता गर्न गोलप्रथाको सहयोग

काठमाण्डाै-यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यकामा खाली रहेको एक हजार ८५० र थप एक हजार ५०० गरी ३ हजार ३५० ट्याक्सी थप्ने प्रक्रिया सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन...

मानवीय आवश्यकताका सामग्री आपूर्तिमा अन्तर्राष्ट्रिय समुदायको जोड

काठमाडौँ–  काठमाडौस्थित नेपालको विकासका स्थानीय साझेदारहरुले मानवीय आवश्यकताका सामग्रीको आपूर्ति एवम् वितरणको व्यवस्था मिलाउन भएका प्रयासको समर्थन गरेका छन् । युरोपेली संघ, डेनमार...

मोर्चासँगको वार्ता निष्कर्षविहीन, भोलि फेरि वार्ता हुने

काठमाडौं– आन्दोलनरत मधेसी मोर्चा र तीन दलको वार्ता समितिबीचको सिंहदरबारमा भएको वार्ता  भोलि पुनः बस्ने गरि बिनानिष्कर्ष टुंगिएको  छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको वार्तामा ...
अधिकांश सीमा नाका आज पनि ठप्प

अधिकांश सीमा नाका आज पनि ठप्प

काठमाडौं- भारतले लगाउँदै आएको नाकाबन्दीका कारण मंगलबार पनि मुलुकका मुख्य भन्सार नाकाहरु प्रभावित भएका छन् । केही नाकाबाट मालवाहक सवारी साधन नेपाल भित्रिरहेको भए पनि मुख्य नाका भने ...
कागज अभावमा बन्द गरिएका पत्रिका प्रकाशन सुरु

कागज अभावमा बन्द गरिएका पत्रिका प्रकाशन सुरु

मोरङ- भारतले लगाएको अघोषित नाकाबन्दीका कारण कागज अभावमा बन्द गरिएका स्थानीय दैनिक पत्रिकाले प्रकाशन सुरु गरेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टका अनुसार...
बन्दले तराईमा औषधि पनि पाइन छाड्यो

बन्दले तराईमा औषधि पनि पाइन छाड्यो

काठमाडौं– तराईका केही जिल्लामा झण्डै दुई महिनादेखि भइरहेको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण औषधिको अभाव हुन थालेपनि सरकारले प्रभावकारी पहल गर्न सकेको छैन । पूर्वी क्षेत्...
इन्धनको आयात बढाउन पहल भइरहेको छ : निगम

इन्धनको आयात बढाउन पहल भइरहेको छ : निगम

काठमाडौं– नेपाल आयल निगमले इन्धनको आयात बढाउन पहल भैरहेको जनाएको छ । भारतले गएको शनिबार बेलुकी नाकाबन्दी खुलाएको बताएपनि अहिलेसम्म सहज आपूर्ति हुन सकेको छैन । इन्धन बोकेका गाडी ...
मार्फाकी मेनुका बनिन् मिस मुस्ताङ

मार्फाकी मेनुका बनिन् मिस मुस्ताङ

मुस्ताङ- मार्फाकी मेनुका ज्वारचनले मिस मुस्ताङ सन् २०१५ को उपाधि जितेकी छन् । मुस्ताङको टुकुचेमा जारी ४५औँ थाक खेलकुद तथा सांस्कृतिक महोत्सवमा १८ वर्षीया ज्वारचनले आठ प्रतिस्पर्...
जापानीसहित तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

जापानीसहित तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाडौं- चिकित्सा क्षेत्रको लागि दिइने सन २०१५ को नोबेल पुरस्कारको लागि सोमवार तीन जना वैज्ञानिकको नाम घोषणा गरिएको छ । पुरस्कारको आधा रकम जापानका सतोशी ओमुरा र आयरलैन्डका विलि...
सरकार र मधेसी मोर्चाबीच आज वार्ता हुने

सरकार र मधेसी मोर्चाबीच आज वार्ता हुने

काठमाडौँ- सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भोलि मङ्गलबार सिंहदरबारमा वार्ता हुने भएको छ । मोर्चाद्वारा गठित वार्ता टोलीको सद्भावना पार्टीको संसदीय दलको कार्यालयमा बस...
एमाओवादी अध्यक्ष दाहाल बेइजिङ जाने

एमाओवादी अध्यक्ष दाहाल बेइजिङ जाने

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चीनको राजधानी बेइजिङ जाने भएका छन् । दाहाल आगामी अक्टोबर १५ तारिखमा बेइजिङ जाने उनका स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चुणामणि खड्क...

मृतक पाँच जनाको सनाखत

गुल्मी– सोमबार दिउँसो गुल्मीको सदरमुकाम तमघासमा भएको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाको नाम ठेगाना खुलेको छ । बुटवलबाट तम्घासतर्फ आउँदै गरेको लु१ख ४१६१ नम्बरको बस उर्लेनीको विश्...